प्राथमिक तहमा बालबालिकाले बिचैमा विद्यालय छोडने कारण र परिवारको आर्थिक अवस्था ः पथरिया, झापा{Reasons for dropping out of primary school and financial status of the family: Patharia, Jhapa}

dc.contributor.authorखड्का Khadka, कविता Kabita
dc.date.accessioned2022-03-24T09:54:11Z
dc.date.available2022-03-24T09:54:11Z
dc.date.issued2016
dc.description.abstractप्रस्तुत शोधपत्र प्राथमिक तहमा बालबालिकाले बिचैमा विद्यालय छोडने कारण रपरिवारको आर्थिक अवस्था शीर्षकमा मूख्य उद्देश्य प्राथामिक तहमा विद्यालय छोडेकाविवरण पत्ता लगाउनु, प्राथामिक तहमा विद्यालय छोडेको विद्यार्थीहरुको आर्थिक पृष्ठभूमिकाअध्ययन गर्नु र विद्यालय छाडनुको कारणहरुको विश्लेषण गर्ने राखी अध्ययन गरिएकाहो । यो शोधकार्य ५ वटा विद्यालयलाई नमूना छनोट गरी अध्ययन अनसन्धान गरिएकाछ । अध्ययनका लागि शोधकर्ता स्वयम उपस्थित भएर कक्षा छाडेको बालबालिकाकाअभिभावक, कक्षा छाडेका बालबालिका, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष एवम शिक्षक अभिभावक सघका अध्यक्षसँग समेत प्रश्नावली, अन्तवार्ता,प्रश्नोत्तर, छलफल आदिका माध्यमबाट यो अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनलाई सरल ढङगल सम्पन्न गर्न विभिन्न प्रविधि र साधानहरुमा प्राथमिकस्रोतबाट उत्तरदातालाई प्रश्नावली भराउने, अन्तर्वार्ता लिने, छलफल आदिबाट तथ्याङकहरुसंकलन गरियो भने केही द्वितीय तथ्याङकहरु विभिन्न लेख, रचना, पत्रपत्रिका बुलेटीन,स्मारिका, पस्तक एवमसम्बन्धित विद्यालयका विद्याथी अभिलेख आदिबाट सङकलन गरियो । यस अध्ययनबाट प्राप्त तथ्यहरुको आधारमा बालबालिकाहरुले कक्षा छाडनमागरिबी, छात्रवृत्ति नियमित नपाउनु, विद्यालयको कक्षा सञ्चालन समयमा बालबालिकाहरुआय आर्जनको काममा जानु, चेतनाको कमी, सामाजिक कुसंस्कार, खेतीपाती लगायत घरको काममा सहयोग गर्नु, घरमा साना–साना भाइ बहिनीहरुको हेरचाह गरेर बस्नु,विद्यालयको भौतिक व्यवस्थापनमा कमी कमजोरी रहनु, विद्यालयको पठनपाठन प्रभावकारी हुन नसकेको शिक्षकहरुका विद्यार्थी प्रति राम्रो, मायालु व्यवहार नरहेको लगायत समग्ररुपमाविद्यालय र घरको वातावरण बालबालिकाको पठनपाठनको लागि अनुकूल नभएको आदिकमी कमजोरी रहेको पाइयो । ख यस अध्ययनबाट प्राप्त नतिजाको आधारमा बालबालिकाको कक्षा बाल मैत्री हनु पनशिक्षक तथा प्रधानाध्यापकलाई तालिमको व्यवस्था हुनु पर्ने, गरिबी उन्मूलन कार्यक्रम सेवाक्षेत्र भित्र सञ्चालन गर्नु पर्ने, छात्रवृत्ति वितरण लक्षित समूहमा नियमित गर्नुपर्ने,विद्यालयको भौतिक सुधार गर्नुपर्ने, सरोकारवालाहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालनगर्ने सुझावहरु बालबालिकाहरुले तह पूरा नगर्दै कक्षा छाडनबाट रोक्न, यस समस्याकान्यूनिकरण गर्ने, रणनीति अपनाउन र समाधान गन प्रधानाध्यापक, शिक्षक, जिल्ला शिक्षाकार्यालय, क्षेत्रिय शिक्षा निर्देशनालय, शिक्षा विभाग, शिक्षा मन्त्रालय, राष्ट्रिय याजना आयोगआदि नीति निर्माण गर्ने तह देखि कार्यान्वयन गर्ने निकायस्थानीय निकाय सम्मका लागिआवश्यक सुझावहरु गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9435
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectबालबालिका विवरण Children's detailsen_US
dc.subjectआर्थिक अवस्था Economic conditionen_US
dc.titleप्राथमिक तहमा बालबालिकाले बिचैमा विद्यालय छोडने कारण र परिवारको आर्थिक अवस्था ः पथरिया, झापा{Reasons for dropping out of primary school and financial status of the family: Patharia, Jhapa}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
119.3 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
387.2 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: