Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by TU Affiliated Institute "Sukuna Bahumukhi Campus, Morang"
Now showing 1 - 8 of 8
Results Per Page
Sort Options
Item अनारको बोट कथामा समाविष्ट शब्दभण्डारको अध्ययन {Anarko Bot Kathama Samabista Sabdbhandarko Adhyayan}(नेपाली भाषा शिक्षण विभाग, 2018) गौतम Gautam, अनिता AnitaNot AvailableItem कक्षा सात को नेपाली पाठयपुस्तक(२०७०) मा समाविष्ट रूपक विधाको अध्ययन { Kaksha Sat ko Nepali Pathyapustak (2070) ma Samabista Rupak Bidhako Adhyayan}(नेपाली भाषा शिक्षण विभाग, 2016) रिजाल Rijal, हरिमाया HarimayaAvailable with full textItem कक्षा ६का ‘हाम्रो नेपाली किताब’ र‘नेपाली’ का नमुना अभ्यासको तुलनात्मक अध्ययन {Kaksha 6 ka 'Hamro Nepali Kitab' ra 'Nepali' ka Namuna Abhyasko Tulnatmak Anubhab}(नेपाली शिक्षण संकाय, 2016) ढकाल Dhakal, रोमादेवी RomadeviNot AvailableItem कक्षा ८ को ‘हाम्रो नेपाली किताब’ र‘नेपाली’(परीक्षणका लागि)भित्र समाविष्ट नमुना अभ्यासको तुलनात्मक अध्ययन{Kaksha Aath ko Hamro Nepali Kitab ra Nepali (Parikshanka lagi) Bhitra Samabista Namuna Abhyasko Tulnatmak Adhyayan}a(नेपाली भाषा शिक्षा संकाय, 2015) ढुंगाना Dhungana, इन्द्रमणि IndramaniAvailable with full textItem कक्षा–४ को हाम्रो नेपाली किताबमा समाविष्ट चित्रहरूको अध्ययन { Kaksha-4 ko hamro Nepali Kitabma Samabista Chitraharuko Adhyayan}(नेपाली भाषा शिक्षा संकाय, 2015) पाठक Pathak, रीता RitaAvailable with full textItem पाठयक्रम अनरूपताका आधारमा स्नातकतहको अनिवार्य नेपाली पाठयक्रममा समाविष्ट व्याकरणको अध्ययन {Pathyakram Anuruptaka Adharma Snatak Tahko Aniwarya Nepali Pathyakramma Samabista Byakaranko Adhyayan}(नेपाली भाषा शिक्षा संकाय, 2015) चौँलागाई Chaulagai, दुर्गाप्रसाद DurgaprasadAvailable with full textItem भाषिक सिप विकासका दृष्टिले कक्षा ८ नेपाली पाठयपुस्तकका नमुना अभ्यासको अध्ययन {Bhashik sip Bikaska Dristyle Kaksha 8 Nepali Pathyapustakka Namuna Abhyasko Adhyayan(नेपाली भाषा शिक्षा संकाय, 2016) भटटराई Bhattrai, प्रकाश Prakashप्रस्तुत अध्ययन कक्षा ८ को नेपाली पाठयपुस्तकमा समावेश गरिएका नमुना अभ्यासहरूका भषिक सिप विकासका दष्टिबाट उपयुक्तताको अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनको उददेश्यकक्षा ८ को नेपाली पाठयपुस्तकमा भएका नमुना अभ्यासहरूको भाषिक सिपका अधारमा अध्ययन गर्नुहो । यस अध्ययनको अध्यय एकमा अध्ययनको उददश्य, महत्त्व,अनुसन्धानात्मक प्रश्न, परिसीमा,औचित्य, तथा पारिभाषिक तथा प्राविधिक शब्दहरूको उल्लेख गरिएको छ । यस्तै गरी अध्यय दुईमापूर्वकार्यहरूलाई समावेश गरिएको छ । अध्ययनीय विषयसँग सम्बन्धित शोधकार्यहरूले अनुसन्धानमासहयोग पु¥याउँने भएकाले पूर्वकार्यहरूलाई अध्ययन गरी समीक्षा प्रस्तुत गरिएको छ । यस अध्ययनमा१० ओटा शोधग्रन्थहरूलाइ पूर्वकार्यको रुपमा समीक्षा गरिएको छ । साथै पूर्वकार्यको उपयोगिता समेतप्रस्तुत गरिएको छ । यसको उददेश्य अध्ययनीय विषयसँग सम्बन्धित शोधकार्यहरूमा भएका सबलपक्षहरूलाई मध्यनजर गर्दै सुधार गर्नुपर्ने पक्षको पहिचान गर्न सकिन्छ । पर्वकार्यहरूले समेटन नसककाविषयवस्तुहरूलाई यस शाधकार्यमा समेटने प्रयास गरिएको छ । यस अध्ययनका अध्याय तिनमाअध्ययनको ढाँचा र विधि, अध्ययनको क्षेत्र, तथ्याङक साङकलनको साधन, प्रक्रिया तथा ब्याख्याविश्लेषण प्रक्रियाको उल्लेख गरिएको छ । यस अध्ययन पुस्तकालय विधिमा आधारित रहेर तयारगरिएको हुँदा पुस्तकालयमा सङग्रहित पाठयपुस्तक, शोधग्रन्थ, पत्रपत्रिका तथा अन्यपाठयपुस्तकबाटसामग्री सङकलन गरी विश्लेषण गरिएको छ । यस शोधग्रन्थको अध्यय चारमा कक्षा ८को नेपाली पाठयपुस्तकमा समावेश गरिएका नमुनाअभ्यासको भाषिक सिप विकासका आधारमा वर्गीकरण गरिएको छ । प्रत्येक पाठमा भएका नमुनाअभ्यासलाई कन सिप विकासमा सहयोगी देखिन्छनभन्नेकुरा पत्ता लगाइएको छ । पाठमा प्रयोगगरिएका अभ्यासले कसरि भाषिक सिप विकासमा सहयोग पु¥याउँछ भन्ने कुरालाई कुरालाई पनि प्रष्टपारिएको छ । सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता सिपसँग सम्बन्धित अभ्यासहरू छुटयाएर एकै सिपअन्तर्गत पर्ने अभ्यासलाई एउटै एउटै उपशीर्षकमा समावेश गरी बिश्लेषण गरिएको छ । भाषाका चारसिपलाई अभ्यासमा समावेश गर्न लामा, छोटा, बस्तुगत कस्ता कस्ता प्रश्नहरू समावेश गरिएको छ भन्ने कुरा पनि निष्कर्षमा प्रस्तुत गरिएको छ । अन्त्यमा सम्पूर्ण अध्ययनको निष्कर्ष, सबल पक्ष , दुर्बलपक्षका साथै विभिन्न क्षेत्रका लागि सुझाब प्रस्तुत गरिएको छ ।Item स्तरीय मैथिली भाषा र स्तरीय नेपाली भाषाका व्याकरणिक कोटिको व्यतिरेकी अध्ययन{Statiya Maithili Bhasa ra Starya Nepali Bhasaka Byakarnik Kotiko Byatireki Adhyayan}(नेपाली भाषा शिक्षा संकाय, 2011) आचार्य Acharya, नन्दलाल NandlalNot Available