Education
Permanent URI for this community
Browse
Browsing Education by TU Institute "Butwal Multiple Campus, Butwal"
Now showing 1 - 12 of 12
Results Per Page
Sort Options
Item उच्च माध्यमिक तह कक्षा एघारको ऐच्छिक नेपाली विषयमा समाविष्ट निबन्ध विधाको विश्लेषणात्मक अध्ययन{ Uchcha Madhyamik Taha Kakshya Egharako Echchhik Nepali Bishayama Samabishta Nibandha Bidhako Bishleshnatmak Adhyayan}(नेपाली भाषा शिक्षा संकाय, 2011) ढकाल Dhakal, सरला SaralaNot availableItem कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको आवधिक प्रगति विवरणको अध्ययन {Study of Periodic Progress Report of Students Studying in Class 6}(शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा, 2011) न्यौपाने Neupane, कमल प्रसाद Kamal PrasadNot availableItem निम्न माध्यमिक तहमा कविता शिक्षणका लागि प्रयोग गरिएका शिक्षण विधिहरूको अध्ययन {Nimna madhyamik tahama kabita shikshyanka lagi prayog gariyeka shikshyan bidhiharuko adhyayan}(नेपाली भाषा शिक्षा विभाग, 2010) भुसाल Bhusal, रमेश RameshAvailable with full textItem प्राथमिक तहको नेपाली पाठ्यपुस्तकमा आधारित नमुना शब्दकोश निर्माण {Prathamik Tahako Nepali Pathyapustakma Aadharit Namuna Shabdakosh Nirman}(नेपाली भाषा शिक्षा संकाय, 2012) पौड्याल Poudyal, बसन्ता BasantaAvailable with full textItem प्राथमिक तहको स्रोतकेन्द्र स्तरीय परीक्षा (२०६५)मा उपयोग गरिएका नेपाली विषयका प्रश्नहरूको अध्ययन {Prathamik tahako shrotkendra stariya parikshya (2065)ma upayog gariyeka Nepali bisayeka prasnaharuko adhyayan}(नेपाली भाषा शिक्षा विभाग, 2010) बस्याल Basyal, हुमकान्त HumkantaAvailable with full textItem बुटवल नगरपालिकाका संस्थागत विद्यालयका नि.मा.वि. तहमा अध्ययन गर्ने विद्यार्थीहरूको अभिव्यक्ति क्षमताको अध्ययन {Butwa Nagarpalika Sansthagat Bidyalayaka Ni. Ma. Bi. Tahama Adhyayan Garne Bidyarthiharuko Abhibyakti Kshamatako Adhyayan}(नेपाली भाषा शिक्षा विभाग, 2012) अर्याल Aryal, नेत्रकुमारी NetrakumariAvailable with full textItem बुटवलबाट प्रकाशित दैनिक पत्रिकाको सम्पादकीय भाषाको अध्ययन {Butwalbata Prakashit Dainik Patrikako Sampadakiya Bhashako Adhyayan}(नेपाली भाषा शिक्षा संकाय, 2012) पौड्याल Poudyal, तुलसीराम TulasiramAvailable with full textItem माध्यमिक तहका विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको अध्ययन {Madhyamik Tahaka Bidyarthiharule Nepali Wakyagathanma Garne Trutiharuko Adhyayan}(नेपाली भाषा शिक्षा संकाय, 2012) ओली Oli, टंकबहादुर Tankbahaduravailable with full textItem लक्ष्मीप्रसाद देवकोटाका‘ज्वरशमना प्रकृति’ कविताका संरचनात्मक अध्ययन {Laxmi Prasad Devkota's Poem 'Jvarshamana Prakriti' Structural Studies}(शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा, 2011) पौडेल Poudel, ज्ञानेन्द्र प्रसाद Gyanendra PrasadNot availableItem सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक उपलब्धि {Academic Achievement of Community and Institutional Schools}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2017) चालिसे, लक्ष्मण प्रसादAvailable with full textItem सिर्जना–तिर्सना कवितासङग्रहको भाषिक विचलनको अध्ययन {Sirjana–Tirsana Kavita Sanagrahako Bhaṣika Bicalanako Aadhyaay}(शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा, 2011) के.सी. K.C., रामचन्द्र Ram ChandraNot availableItem हुरी चल्नुअघि कविता सङग्रहका शैली वैज्ञानिक अध्ययन {A scientific study of the style of poetry collection before the hurricane}(शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा, 2011) भुसाल Bhusal, दुर्गाप्रसाद Durga Prasad‘हुरी चल्नुअघि’ कविता सङग्रहभित्र सङकलित कविताहरूको शैलीवैज्ञानिक अध्ययनगर्नु यस अनुसन्धानको विशिष्ट उद्देश्य रहेको छ । यसै मूल उद्देश्यस“ग सम्बन्धित अन्यनिम्न उद्देश्यहरू रहनेछन ः क) भाषिक संरचनाको विश्लेषण गर्नु,ख) अभिव्यक्ति प्रक्रियाको खोजी गर्नु,ग) चयन र अगभूमि निमँण प्रक्रियाको विश्लेषण गर्नुुु,घ) विचलन र समानान्तरताका आधारमा कविताहरूको विश्लषण गर्नु ।यस अनसन्धानमा मूलतः यिनै उद्देश्यहरूको कन्द्रीयतामा अध्ययन गरी निष्कष निकालिएको छ ।अध्ययनको सीमा सीमा निर्धारणले अध्ययनलाई व्यवस्थित बनाउ“दछ । सीमा निर्धारण नगरिकनगरिएको अध्ययनले ठोस निष्कर्ष प्रदान गर्न सक्दन । तसर्थ अनुसन्धानमा सीमा निर्धारणकाआफनै महŒव रहन्छ । यस अध्ययनको शीर्षक ‘हुरी चल्नुअघि कवितासङग्रहको शैलीवैज्ञानिक अध्ययन’राखिएको भए तापनि अध्ययनको पयोजन र अध्ययन सुदीघ भई आवश्यकताभन्दा बढीतान्किने भएकोले नमुना छनौट पद्धतिका आधारमा कविताहरूको छनौट गरी निश्चित सीमाभित्र बाधी अध्ययन गरिएको छ । यस अध्ययनलाई विशिष्ट बनाउन ‘हुरी चल्नुअघि’कविता सङग्रहभित्र सङगहीत ‘वीणा’, ‘प्रज्ञा– जो बिकेको छ’, ‘दीपावली’, ‘छब्वीसाजन्मदिवसमा’, ‘विद्रोह कला रातहरूस“ग’ नामक कविताहरूको शैलीवैज्ञानिक अध्ययनगरिएको छ । शोधको निष्कषशैलीवैज्ञानिक अध्ययन पश्चात यस कवितासङग्रहबाट निम्न निष्कर्ष निकाल्न सकिन्छ ः तत्सम शब्दहरूको बाहुल्य, तदभव शब्दहरूको पनि उचित प्रयोग, न्यून आगन्तक शब्दहरूका प्रयोग, व्याकरणिक विचलनले कवितालाई काव्यात्मक बनाइएको, कोशीय विचलनको न्यून पयोग, अर्थतात्विक र ध्वनिपक्रियात्मक विचलनको सार्थक पयोग, आन्तरिक र बाहय समानान्तरताको उचित प्रयोग, शीर्षक निर्माणमा विभिधता, अनुच्छेद संरचना निकै छोटो र कसिलो, सबै कवितामा प्रथमपुरुष दृष्टिबिन्दु र प्रगीतात्मक पस्तुति । यसरी उपर्युक्त बु“दाहरूलाई हेर्दा शीर्षकहरू सार्थक, अनुच्छेद संरचना निक कसिलातत्सम तदभव शब्दहरूको बाहुल्य, प्रथमपुरुषीय दृष्टिबिन्द, कवितामा अपेक्षित विचलन रसमानान्तरताको उचित र सार्थक प्रयोगले कविता भाव र रूप दुवैपक्षमा विशिष्ट छन ।