Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10414
Title: गर्भवतीआमाहरुमा सुरक्षितमातृत्वको ज्ञान र अभ्यासको अध्ययन {Studying the knowledge and practice of pregnant, pregnant, safe motherhood}
Authors: पाठक Pathak, इन्दिरा Indira
Keywords: गर्भवती;मातृत्व
Issue Date: 2018
Publisher: Faculty Of Health Education
Level: Masters
Abstract: यस अध्ययनझापाजिल्लाबुद्धशान्ति गाउपालिका वडा नं. ५कागर्भवतीआमाहरुमासुरक्षितमाृतत्वको ज्ञान र अभ्यासको विषयमाखोजी गरी त्यस सम्बन्धीदेखिएका समस्याहरूलाई समाधानगर्नुको लागि सझावहरू संकलनगर्नु मुख्य उद्देश्यहो । यस अध्ययनझापाजिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ कागर्भवतीआमाहरुबाटउद्देश्यमुलकनमुना छनोट विधिकाआधारमाजम्मा३७४ जनालाई जनसंख्याकारुपमालिई अन्तरवार्ता सचीको प्रयोग गरेर तथ्याङकहरूको सकलनलाई व्याख्यात्मक रसंख्यात्मक अनसन्धान ढाँचामा सम्पन्नगरिएको छ । अध्ययनबाट प्राप्तनतिजालाई हेदा उत्तरदाताको शैक्षिकअवस्थामा आठभन्दा माथिमा४०% सबैभन्दा बढी रहेको पाइयो । एसएलसीभन्दामाथि र साक्षरमा २७÷२७पतिशत रनिरक्षरमा ६% रहेको पाइयो । २१–२५ वर्ष उमेरमाविवाहहुनेको संख्या बढी पाइयो भने १३–१५ वर्ष उमेरमा सवैभन्दाकमपाइयो । समुदायमाप्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान र जानकारीनभएका ४०.५४% र थाहाभएको ५९.४६% रहेको पााइयो । जानकारी माध्यम रेडियो रटेलिभिजन २०%, स्वास्थ्यचौकी १५% र साथीसँग्ी ३५% रहेको देखियो । गर्भावस्थामा २पटक गर्भ जाँचगर्न जाने १७.५७% गर्न गएको, ४१.८९% तीन पटक, २९.७३% चार पटकर जाँचगर्न नगएको १०.८१% रहेको पाइयो । जकाको औषधी ३ महिनापछि खाने ३६.४९%,४ महिना पछि खाने ३७.८३% र ५ महिना पछि खाने १४.८६% र नखाने १०.८१% रहेकापाइयो । सत्केरी अवस्थामालामो प्रसव पीडा ४३.२४% र रक्तस्रावको समस्या २०.२७% लाइदेखिएको पाइयो । अध्ययनबाट प्राप्तभएको प्राप्ति र निष्कर्षलाइ हेर्दा देखिएको समस्यालाइसमाधानगर्नको निम्ति स्वास्थ्य सवाविभागसरकारी तथागौह्र सरकारी संघ, संस्था रस्थानीयनिकायको समन्वयनमा समुदायमाप्रजनन स्वास्थ्य सम्बन्धिकार्यक्रम सञ्चालनगनसकेको खण्डमा प्रजननस्वास्थ्य र सुरक्षितमातृत्व सम्बन्धी
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10414
Appears in Collections:Health Education

Files in This Item:
File Description SizeFormat 
All Thesis.pdf470.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.