Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10495
Title: कक्षा तीनको मेरो नेपाली किताबमा प्रयोग भएका चित्रहरूको अध्ययन{A study of the Pictures Used in my Nepali Book for Class Three}
Authors: मिश्र Mishra, कल्पना Kalpana
Keywords: नेपाली वृहत शब्दकोश Nepali Brihata Sabdakosa;नेपाली किताब Nepali Kitab
Issue Date: 2020
Publisher: नेपाली शिक्षा सङ्काय
Level: Masters
Abstract: प्रस्तुत अध्ययन कक्षा ३ को मेरो नेपाली पाठयपुस्तकमा प्रयोग भएका चित्रहरुका अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनको उद्देश्य कक्षा ३ को नेपाली पाठयपुस्तक भित्र समावेश चित्रहरुको अध्ययन गर्नु, उक्त चित्रहरुको शैक्षिक र मनोवैज्ञानिक पक्षका दृष्टिले अध्ययन, उक्त चित्रहरुले विद्यार्थीहरुलाई पढाइप्रति पार्ने प्रभावको अध्ययन गर्नु, चित्रहरुका प्रस्तुतिमा देखिएका कमीकमजोरीहरु पहिचान गरी सुधारका लागि सझावहरु दिन रहकोछ । यस शोधकार्यलाई प्रभावकारी तरिकाले विश्लेषण गरी निष्कर्षमा पुग्न विभिन्न विधि तथा प्रकृयाहरु अवलम्वन गरिएको छ । यस शोधपत्रको सामग्री सङकलनका निमित्त पुस्तकालयीय विधि र पथरी शनिश्चरे नगरपालिकाका ३ वटा विद्यालयहरुमा स्थलगत अवलोकन विधि प्रयोग गरी ६० जना विद्यार्थीहरुका लागि कक्षा ३को नेपालीपाठयपुस्तकका चित्रसँग सम्वन्धित प्रश्नहरु निर्माण गरी विद्यार्थीहरुसँग परीक्षा लिएर उत्तरहरु परीक्षण गरी ती नतिजाको अध्ययन विश्लेषण गरिएको छ । यस पाठयपुस्तकमा रहेका चित्रहरु सास्कृतिक तथा भौगोलिक पूर्वाग्रहबाट मुक्त देखिन्छन । चित्रहरु लैङगिक हिसाबले पक्षपात रहेको पाइन्छ । त्यसैगरी नैतिक मूल्य र आदर्शको ख्याल गरिएको र विद्यार्थीको मनोभावनामा चोट नपर्ने हिसाबले चित्रहरु संयोजन गरिएको छ । त्यसैगरी दोस्राभागमा सझाव समटिएको सझावलाई नीतिगत र तहका लागि सुझाव, अभ्यास तहकालागि सझाव र अनसन्धान तहका लागि सुझावहरु दिई यस अध्ययनलाइ अन्त्य गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10495
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf55.4 kBAdobe PDFView/Open
Chapter page(3).pdf271.78 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.