Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10995
Title: कक्षा दशको नेपाली पाठयपुस्तकमा प्रयुक्त व्याकरणात्मक अभ्यासको प्रयोग {Grammatical Used in Nepali Textbook of Class Ten Use of Practice}
Authors: चौधरी Chaudhary, रीताकुमारी Rita Kumari
Keywords: नेपाली पाठयपुस्तक Nepali textbook;व्याकरणात्मक अभ्यास Grammatical practice
Issue Date: 2019
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह चौथो सत्रका पाठयाश नेपा.शि. ५४४ को प्रयोजनका लागि तयार गरिएको हो । यस अध्ययनको शोधशीर्षक कक्षा दशको नेपाली पाठ्यपु स्तकमा प्रयुक्त व्याकरणात्मक अभ्यासको प्र यो ग रहका छ । पस्तत शाधपत्रका मख्य उद्दश्य कक्षा दशको पाठयपुस्तकमा समाविष्ट व्याकरणहरूलाई पाठयक्रम अनुरूपता र पाठगत आधारमा विश्लेषण गर्न र उक्त पाठयपुस्तकमा समावेश गरिएको व्याकरणात्मक अभ्यासको भाषिक सिपका दृष्टिले पहिचान गर्नु रहेको छ । उद्देश्यका र्निधारण प्रश्चात यससँग सम्बद्ध पुस्तक तथा शोधपत्रहरूका पुनरावलोकन गरिएको छ । तथ्याङक सङकलनका क्रममा पाथमिक सामगीको रूपमा विद्यालयमा गइयो र कक्षा दशका नेपाली पाठयपुस्तकलाइ द्वितीयक सामगीको रूपमा यससग सम्बन्धित विभिन्न पुस्तकहरू तथा यस अघिका शोधपत्रहरू, खोजमूलक लैखहरू, व्याकरणसग सम्बन्धित पुस्तकहरू तथा पुस्तकालय प्रक्रियाका आधारमा व्याख्यात्मक र वर्णनात्मक विधिका उपयोग गरी शोध कार्यका विश्लेषण गरियो । यस पाठयपुस्तकमा समाविष्ट व्याकरण अभ्यासको अध्ययन गदा पाठयक्रमूल तोक अनुसार व्याकरणको विषयवस्तुलाइ तोकिएकै ठाउमा समावेश गरी पाठयपुस्तक निमाण गरिएको पाइएको छ । पुरातन सिद्धान्तलाइ त्यागी आगमनात्मक ढङग ढाचाबाट व्याकरणका अभ्यासहरू समेटिएको देखियो । व्याकरणको अभ्यासहरूलाई परिचय, वर्गीकरण, प्रयोगात्मक र पहिचानका आधारमा अभ्यास गराइएको पाइयो । व्याकरणहरूलाइ चक्रीय प्रणालीका आधारमा पुनरावृत्ति गराइ विद्यार्थीका रुचि, उमेर र स्तरका आधारमा पाठयपुस्तकमा समावेश गरेको पाइयो । यस भाषा पाठयपुस्तकमा समाविष्ट व्याकरण अभ्यासबाट अभ्यस्त बनाउन सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपमा निर्पूण बनाउन, वर्णविन्यासका त्रुटिहरू कम गराउन शुद्ध, स्पष्ट, स्तरीय र मानक भाषाको सिपका विकास गराउनका साथै व्याकरणको आधारमा विद्यार्थी केन्द्रित विधिका प्रयोग गरेर सिके भन्ने सिद्धान्तलाइ आत्मसात गरेको पाइयो । भाषाका चारवट सिपहरूलाइ विकास गराउने ढङ्ले २९५ वटा प्रश्नहरू र सम्रग रूपमा व्याकरण अभ्यासमा अध्ययन गर्दा ३९२ वटा प्रश्नहरूको निर्धारण गरी विद्यार्थीहरूलाइ श्रवण क्षमताका विकास गराउन, शुद्ध उच्चारण र अक्षर सङख्याका प्रयोग गर्न लगाउन, दत पठन, मान पठन, सस्वर पठन, स्वतन्त्र लेखन, बुदाटिपोट, सङक्षेपीकरण, समीक्षा जस्ता विभिन्न कार्यकलापबाट भाषिक सिप विकास गरेको पाइएको छ । अतः कक्षा दशका नपाली पाठयपुस्तकले निर्धारण गरे अनुसारका पाठयपुस्तक निर्माण गरे पनि वर्ण विन्यासलाई २, ६, ९, ११, १६ पाठमा व्याकरण अभ्यासमा समावेश गरे पनि व्याकरण भन्दा बाहिर समाविष्ट गरिएको र तिन, चार र एघार पाठमा रिक्त राखिएको पाइयो । कारक र विभक्तिका सत्रलाइ पनि समेट्नुपर्ने तथा विभक्ति नियमलाई पाठ पन्धमा सामेल नगरिनुले कालका पक्षहरूलाइ कार्यमूलक बनाउन नसकिन, पश्न वितरणमा परिचय, वर्गीकरण, प्रयागात्मक र पहिचानमध्ये प्रयागात्मकतालाइ बढी जोड दिन, सुनाइ, बोलाइ, पढाइ र लेखाइमा बढी पश्नहरूका प्रयोग गरेको पाइयो । समग्रमा वि.स. २०६९ पूर्वका व्याकरण अभ्यासका प्रयोगभन्दा हिजो आजका कक्षा दशका नेपाली पाठयपुस्तकमा व्याकरणका अवधारणालाइ पछयाएकोले सकारात्मक पक्ष देखियो । पाठयक्रमल परणाथक भाव, समस्त शब्द मात्र नभइ विभिन्न समासहरू, क्रिया मात्र नभई क्रियाका अन्य पकारहरूलाइ स्थान नदिइएको र कारक र विभक्तिलाइ १५ पाठका लागि मात्र सम्बाधन गरिएको पाइयो । सम्बन्धित सरोकारवालाहरूले पाठयक्रम तथा पाठयपुस्तकलाइ परिर्माजन गरी उपयुक्त ढङ्ग ढाचामा तह अनुरूप व्याकरणका अन्य पक्षहरूलाइ सम्बोधन गर्नुपर्ने यस अध्ययनबाट पुष्टि गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10995
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf109.25 kBAdobe PDFView/Open
Chapter page.pdf501.05 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.