Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13250
Title: प्रकाश आङ्देम्बेको जीवनी, व्यक्तित्व र कृतित्वका अध्ययन तथा विश्लेषण{Prakash Angdembeko Jibani, Byaktitwa ra Krititwaka Adhyayan tatha Bishlesan}
Authors: फुयलPhuyal, रामचन्द्र Ramchandra
Keywords: साहित्यिक व्यक्तित्व Sahityik Byaktitwa;गजल सङ्ग्रहGajal Sangrah
Issue Date: 2012
Publisher: Department of Nepali
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: शोधशीर्षकः प्रकाश आङदेम्बेको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन तथा विश्लेषण शोधप्रयोजनः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङकाय अन्तर्गत नेपाली विभाग महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्नातकोत्तर तह दोस्रावर्ष दशौं पत्रको प्रयोजनका लागि । शोधनिर्देशकः रोमनाथ आचार्य, शिक्षण सहायक नेपाली विभाग, महेन्दरत्न बहुमुखीक्याम्पस, इलाम । शोधाथीः रामचन्द्र फूयलशैक्षिक सत्रः २०६३–२०६५ प्रस्तुत मितिः २०६८।१२।२१ प्रस्तुत ‘साहित्यकार प्रकाश आङ्देम्बेको जीवनी, व्यक्तित्व र कृतित्वका अध्ययन तथा विश्लेषण’ शीर्षकका शोधपत्र त्रि.वि.वि. मानविकी तथा सामाजिक शास्त्र सङ्काय महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तहको दशौं पत्रका प्रयोजनार्थ तयार पािरएको हो । मोफसलमा बसेर साहित्य लेखन र विकासमा क्रियाशीलनवोदित साहित्यकार प्रकाश आङदेम्बेको जीवनी, व्यक्तित्व र कृतित्वको त्रिकोणात्मक रूपबाट शोधलाई सम्पन्न गरिएको छ । यस शोधमा छ परिच्छेदहरू समटिएका छन ः १. परिच्छेद–एक ः शोध परिचय२. परिच्छेद–दुई ः पकाश आङदेम्बेको जीवनी, व्यक्तित्व र कतित्वको अध्ययन३. परिच्छेद–तीन ः साहित्यकार प्रकाश आङदेम्बेका व्यक्तित्व४. परिच्छेद–चार ः प्रकाश आङदेम्बेका कतिहरूका सैद्धान्तिक परिचय५. परिच्छेद–पाँच ः प्रकाश आङदेम्बेको कतित्व अध्ययन र मूल्याङकन६. परिच्छेद–छः उपसंहारपरिच्छेद एकमा शोध परिचय दिइएको छ । जसबाट यस शोधका बारेमा प्रारम्भिक जानकारी पाउन सकिन्छ । यस अन्तर्गत शोध शीर्षक, शोधको प्रयोजन, समस्याकथन,शोधको उद्देश्य, पूर्वकार्यका समीक्षा, शोधकार्यको औचित्य र महत्व, अध्ययनका सीमाङकन,सामग्री सङकलन विधि, शोधकार्यको रुपरेखा आदि समावेश गरिएको छ । शोधको कारण रकार्यको बारेमा स्पष्ट पारिएका छ । यस परिच्छेदभित्र आङदम्बेका बारेमा गरिएका टिप्पणी, समीक्षा, प्रतिक्रिया आदिलाई पूर्वकार्यको रूपमा राखिएको छ । शोधको सीमाङकन गदआङदेम्बेका एकल ४ वटा प्रकाशितकृतिको सामान्य ढङ्गबाट परिचय गराइएको छ । परिच्छेद दुईमा आङदेम्बेको जीवनी र व्यक्तित्व खण्डलाई समेटिएको छ । जीवनीशीर्षक अन्तर्गत उनको जन्म, जन्मस्थान, बाल्यकाल, युवावस्था, शिक्षादीक्षा आदिका बारेमाउल्लेख गरिएको छ । साहित्यमा प्रवेश,प्रभाव, प्रेरणाका साथै रचना,लेखनपकाशन, रूचि रस्वभावका बारेमा पनि सामान्य जानकारी प्रस्तुत गरिएको छ । २०३७ साल श्रावण ७ गतझापाको शरणामती गा.वि.स.वार्ड नं. ८ मा जन्मी हुकी गरेका आङदेम्बे २०६८ सालसम्मआइपुग्दाका महत्वपूर्ण गतिविधिहरू र घटनाक्रमहरू यस जीवनी खण्डमा समावेश भएकाछन । आङदेम्बेको व्यक्तित्वखण्ड अन्तर्गत मूलतः साहित्यिक व्यक्तित्वलाई महत्व दिइएकाछ । यसका साथै उनको साहित्येत्तर व्यक्तित्वका पक्षलाई समेत सगेटिएको छ । परिच्छेद तीनमा साहित्यकार प्रकाश आङदेम्बेको व्यक्तित्वका प्रमुख पक्षहरूको चचागरिएको छ । साहित्येतर र साहित्यिक व्यक्तित्वका विभिन्न पक्षहरूलाई यस परिच्छेदमाचर्चा गरिएको छ । परिच्छेद चारमा प्रकाश आङदेम्बेका हालसम्म पकाशितकृतिहरू‘आजभोलि’ (गजलसङग्रह २०५७) ‘ग्यास च्याम्बरमा बुद्ध’ (रूबाइ सङग्रह २०६१), ‘वेश्यासँग बिताएको एकसाँझ’ (कथा सङग्रह २०६४) र ‘सृष्टि प्रलयको सङघारमा’ (नाटक २०६६) को विवेचनागरिएका छ । परिच्छेद पाँचौमा प्रकाश आङदेम्बेको कृतित्वका अध्ययन र मूल्याङकन गरिएका छ ।जस अन्तर्गत आङदेम्बेका कृतित्व, कलाकारिता आदिका मूल्याङकन रआधुनिक नेपालीसाहित्यमा उनका स्थान निधार्रणलाई समावेशगरिएका छ । परिच्छेद छैटौमा उपसंहार खण्ड राखिएको छ । यस खण्डमा पृष्ठभूमि परिचय रसम्भाव्य शोध शीर्षकहरू समेत समावेश गरिएको छ । यस शोध पत्रको अन्त्यमा शोधपत्र तयार पार्दा सन्दर्भ सामग्रीको रूपमा लिएकासन्दर्भ सामग्रीहरूको सूची र परिशिष्टहरू राखिएका छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13250
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover.pdf107.78 kBAdobe PDFView/Open
Thesis.pdf461.39 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.