Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13746
Title: प्रवेशिका परीक्षामा गणित बिषयको उपलब्धीमा प्रभावपार्ने कारक तत्वहरु {Factors Influencing the Achievement of Mathematics Subject in Entrance Examination}
Authors: यादव Yadav, सुरेन्द्र प्रसाद Surendra Prasad
Keywords: प्रवेशिका परीक्षा Entrance exam;गणित बिषय Mathematics subject
Issue Date: 2013
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: प्रवेशिका परीक्षामा गणित विषयको सिकाई उपलब्धिमाप्रभावपार्ने कारकतत्वहरुविषयक प्रस्तुतशोध–पत्रले प्रवेशिका परीक्षामा गणित विषयको उपलब्धिमाप्रभावपार्ने कारकतत्वहरुको विश्लेषण गर्नु, यसको उद्देश्य रहेको छ । प्रस्तुतशोध–पत्रतयार गर्ने क्रममा छनोट गरिएका स्रोतकेन्द्र अन्तरगतका एस.एल.सी परीक्षामा सामेलहुने चार वटा माध्यमिकविद्यालयका २०६५ साल देखि २०६८ साल सम्मको एस.एल.सी. परीक्षाको तथ्याङ्कलिएको छ र कक्षा १० काअध्ययनरत दुई छात्र र दुई छात्रा गरी चिठ्ठाद्वारा सोह् जनाविद्यार्थीहरु, चार जना गणित शिक्षकहरु, चार जनाप्रधानाध्यापकहरु, चार जनाविद्यालयव्यवस्थापन समितिकाअध्यक्षहरु र चार जनाअभिभावकहरु प्रश्नावलीहरुतथाकक्षाअवलोकनफारामको प्रयोग गरी प्रतिशतनिकालीतथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ भने उद्देश्यमुलकनमूना छनोट विधि र सम्भावनायुक्त छनोट विधिद्वारा नमूना छनोट गरिउको छ । यस शोध कार्यबाट अध्ययन क्षेत्रकोविद्यालयहरुको विगतचार बर्षको एस.एल.सी. परीक्षामा गणित विषयको उपलब्धीऔषतउपलब्धी४३.५% रहेको छ । जुननिकै कम छ । यसरी हुनुकाप्रमुखकारणहरु न्चष्मअनुसारको शिक्षण सिकार्य नहुनु विषयबस्तु तहगत रुपमा कठिन हुनु तथा योजनाबद्ध शिक्षण नहुनु, परीक्षा संचालनमाएकरुपमानहुनु कारकतत्वहरुका रुपमा रहेका छन । एस.एल.सी. परीक्षामा गणित विषयको सिकाई उपलब्धि बृद्धि गर्न प्रत्येक परीक्षाफलप्रकाशनपश्चातनतिजाविश्लेषण गरी आगामीबर्ष सिकाई उपलब्धी सुधार गर्न योजनाबनाउनुपर्ने, उत्कृष्ठ अंकल्याउने विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्थागर्नुपर्ने , कमअंकल्याउने विद्यार्थीहरुलाई छुट्टै कोचिङ्गकक्षाको व्यवस्थागर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विविधअपनाउनु पर्ने, पुस्तकालयको उचितव्यवस्थाहुनु पर्ने, साप्ताहिक पाठभार बढाउनु पर्ने तथा एस.एल.सी का पुरानाप्रश्नहरुको आधारमा Dummy Exam संचालन गर्नुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13746
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf59.79 kBAdobe PDFView/Open
Chapter.pdf274.74 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.