Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/18906
Title: नेपाली भाषा पाठ्यपुस्तकका रुपक विधामा प्रयुक्त तत्सम शब्दहरुको अध्ययन {Nepali Bhasha pathyapusatakka rupak bidhama prayukta tatsam sabdaharuko adhyayan}
Authors: मल्ल ठकुरी Malla Thakuri, सङ्गीता sangita
Keywords: नेपाली भाषा पाठ्यपुस्तक Nepali bhasha pathyapustak;रुपक विधा Rupak bidha;तत्सम शब्द Tatsam shabad
Issue Date: 2022
Publisher: नेपाली भाषा शिक्षा विभाग
Level: Masters
Abstract: नेपाली भाषा पाठ्यपुस्तकका रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययन शीर्षकको शोधपत्रको उद्दश्यका रूपमा कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपकमा पयुक्त तत्सम शब्दहरू पत्ता लगाउनु, कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त रूपकका तत्सम शब्दहरूको शब्दवर्ग पहिचान गन, कक्षा एघार र बाह्रको नपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको बनोट÷निर्माण प्रक्रिया दखाउन र कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको अथ पत्ता लगाउन, कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरू विद्यार्थीको क्षमता र स्तर अनुकुल भए नभएको अध्ययन गर्नु रहेका छन् । प्रस्तुत शोधपत्र पुस्तकालयीय विधि अपनाई सामग्री सङ्कलन गरिएका छ भने प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । प्राथमिक स्रोतमा कक्षा एघार र बाह्रको रूपक विधा भने द्वितीय सोतका साधनहरूको रूपमा शब्दकोशहरू, नेपाली भाषा व्याकरण, भाषा विज्ञानका पुस्तकहरू र अप्रकाशित शोधपत्रहरू र शिक्षक सुझाव तथा निर्देशनलाई लिइएको छ । कुनै पाठमा ज्यादै बढी र कुनै पाठमा ज्यादै कम तत्सम शब्दको प्रयोग भएको देखिन्छ तर यसो नभएर समान तत्सम शब्दको प्रयोग भएका रूपकहरू समावेश गरिनुपर्दछ । अप्ठ्यारा तत्सम शब्दहरूको आवृत्ति भइरहे विद्यार्थीहरूलाई सहज हुने देखिन्छ । सबै रूपकको अन्त्यमा कठिन तत्सम शब्दहरूको शब्दार्थ स्तम्भ राखिनु पर्ने देखिन्छ भनी निष्कर्ष निकालिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/18906
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf1.02 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.