Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20074
Title: 'लू' उपन्यासकाे शेैलीवैज्ञालिक अध्ययन ( 'Lu' upnyasko shaili vaigyanik adhyayan)
Authors: भुजेल Bhujel, ममता Mamta
Keywords: शैली वैज्ञानिक अध्ययन Shaili Vaigyanik Adhyayan;सिमावर्ति क्षेत्र Simawarti Kshetra
Issue Date: 2015
Publisher: नेपाली शिक्षा विभाग
Level: Masters
Abstract: १. शोध शीर्षक ः प्रस्तुत अध्ययनको शीर्षक ‘लू’ उपन्यासको शैलीवैज्ञानिक अध्ययन रहेको छ । २. उद्देश्य यस अध्ययनको उद्देश्य पात्रविधानका दृष्टिमा शैलीवैज्ञानिक आधारमा ‘लू’ उपन्यासको विश्लेषण गर्नु र ‘लू’ उपन्यासमा प्रयुक्त पात्रहरुको विश्लेषण गरी उपन्यासको शैलीवैज्ञानिक अध्ययन गर्नु रहेको छ । ३. समस्याकथन ः यस अध्ययन भित्र ‘लु’ उपन्यासमा प्रयुक्त पात्रहरूलाई शैलीवैज्ञानिक आधारमा के कसरी विश्लेषण गर्न सकिन्छ भन्ने कुरालाई समस्याका रूपमा केन्द्रित गरिएको छ । ४. अध्ययन विधि र प्रक्रिया ः यस अध्ययनमा मूलतः पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरी उपन्यासको विश्लेषण गरिएको छ । ५. निष्कर्ष ः यसरी विश्लेषण गर्दा उपन्यासमा प्रयुक्त पात्रहरु मार्फत नेपालको दक्ष्ोिणी तराई प्रदेशको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको दुःख, पीडालाई उजागर गरी त्यहाँको वास्तविक जीवनको वास्तविक चित्र उतारिएको छ । यसका साथै यस अध्ययनबाट उपन्यासमा त्यहाँका बासिन्दाहरुले भारतीय प्रहरीहरुबाट पीडित हुनु परेको कारुणिक अवस्थाभित्र प्रकृतिले पनि साथ नदिएको दर्दनाक अवस्थाको पनि चित्रण गरी निष्कर्ष निकालिएको छ ।  
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20074
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover Page(1).pdf67.69 kBAdobe PDFView/Open
Chapter Page(1).pdf286.64 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.