Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7501
Title: उच्च माध्यमिक विद्यालयकक्षा ११ को ऐच्छिक नेपाली र कक्षा १२ को ऐच्छिक नेपाली पाठ्यक्रमको तुलनात्मक अध्ययन {Comparative study of elective Nepali curriculum for high school class 11 and elective Nepali curriculum for class 12}
Authors: जोशी Joshi, कुमारी भुवनेश्वरी Kumari Bhubaneswari
Keywords: नेपाली पाठ्यक्रम Nepali Course;तुलनात्मक अध्ययन Comparative study
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: शोधशीर्षक – उच्च माध्यमिक विद्यालय कक्षा ११ को ऐच्छिक नेपाली रकक्षा १२ को ऐच्छिक नेपाली पाठयक्रमबीचको तुलनात्मक अध्ययन । शोधार्थीको नाम– कुमारी भुवनेश्वरी जोशीशोधनिर्देशक – तारा बडपृष्ठ सङ्रख्या – ५९+७शैक्षिक सत्र – वि.सं. २०६४÷२०६६ –यस अध्ययनमा खास गरी पुस्तकालयीय विधिका प्रयोग गरिएको छ । साथै सम्बन्धित विषयविज्ञ तथा विद्वानहरूका सल्लाह, सझाव एवम लिखित कृतिहरू, पत्रपत्रिकातथा लेखरचनाहरूलाई आधार बनाइएको छ । सामग्री सङकलनका निम्ति प्रयोग गनल्याइएका प्राथमिक स्रोतीय सामग्रीका रूपमा उच्च माध्यमिक विद्यालय कक्षा ११ र कक्षा१२ का ऐच्छिक नेपाली विषयका पाठयक्रमहरू सङकलन गरीउपयोग गरिएको छ भनद्वित्तीयक स्रोतीय सामग्रीका रूपमा पाठयक्रम तथा पाठयपुस्तक निर्माता एवमसम्बन्धितविषयविज्ञहरूका सल्लाह, सुझावका साथै विभिन्न लिखित सामग्रीहरुलाई आधार बनाइएकाछ । यस शोधपत्रमा निम्न लिखित पाँच वटा अध्यायहरू रहेका छन–अध्याय–एक मा शोधशीर्षक, शोध प्रयोजन, विषय परिचय, समस्या कथन, शोधकार्यका उद्देश्यहरू, अध्ययन विधि, पूर्वकार्यको समीक्षा, शोधपत्रका रूपरेखा जस्ताकुराहरूसमेटिएका छन । अध्याय–दुई मा भाषा पाठयक्रमको सद्धान्तिक परिचय दिइएको छ ।अध्याय–तीन मा कक्षा ११ को ऐच्छिक नेपाली र कक्षा १२ को ऐच्छिक नपाली पाठयक्रमको परिचय दिइएको छ । साथै पाठयक्रम र पाठयपुस्तकको सम्बन्ध बारे उल्लेखगरिएको छ । अध्याय–चार मा निर्धारित पाठयक्रमहरूको स्तर अनरूपताको अध्ययन गरिएको छर दुवै पाठयक्रमको विभिन्न आधारमा तुलनात्मक अध्ययनपनि गरिएको छ । अध्याय–पाँच मा अध्ययनको निष्कर्ष र सुझावहरू प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7501
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Coverpage.pdf60 kBAdobe PDFView/Open
Chapter-.pdf361.44 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.