Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8359
Title: नेपालमा ग्रामिण गरिबी र यसले पारेको शैक्षिक प्रभाव - हरिवननगरपालिका,सर्लाही{Rural Poverty in Nepal and Its Educational Impact: Harivannagar Municipality, Sarlahi}
Authors: भट्टराई Bhattarai, बिजय Bijay
Keywords: ग्रामिण गरिबी Rural Poverty;शैक्षिक प्रभाव Educational Impact;जनसङख्याङिकक अवस्था Demographic Status
Issue Date: 2017
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत अध्ययन नेपालमा ग्रामिण गरिबी र यसले पारेको शैक्षिक प्रभाव(हरिवन न.पा.सर्लाही) शीर्षक अन्तरगतमा रहि अध्ययन गरिएको छ । यस अध्ययन मा अध्ययन क्षेत्रमाव्यक्त रहेको गरिबीले त्यस ठाउमा बसोवास गर्ने जनसंख्याको आथिक र शैक्षिक क्षेत्रमापारिएको प्रभावलाई मध्यनजर गरि यो शोधपत्र तयार पारिएको छ । यस अध्ययनमा उद्धेश्यमूलक नमूना छनैटको आधारमा नगरपालिकाका ११ वडा मध्यवडा नं ९ को जम्मा जनसंख्या ४१२४ जम्मा जनसंख्या जसमा पुरुष २०७९ र महिला २०४५रहेका छनर जम्मा घरधुरी ७१३ घरधुरी रहेका छन । ७१३ घरधुरी मध्ये १०० घरधुरीलाइउद्धेश्यमुलक नमुना छनौट को आधारमा लिइएको छ । उक्त १०० घरधुरीमा उक्तघरपरिवारले प्राप्त गरेको आम्दानी, खर्च र लगानीका आधारमा गरिबीको स्तरिकरण गरिउनिहरुको जिवनस्तरको वारेमा विश्लेषण गरिएको छ । यस अध्ययन क्षेत्रमा १०० घरधुरीमागरिएको अध्ययन अनुसार आम्दानी ७६,५३,०००÷–रखर्च ७६,४२,१००÷–रहेको पाइयातसर्थ आम्दानी र खर्च सालाखाला १०० घरधुरीको निकार्दा बरारबर जस्तै पाइयो । आफनाघरव्यवहार चलाउनका लागि गाउघरका बैङ्क, विक्तिय संस्था वाट ऋण लियको पाइयो । यसअध्ययन क्षेत्रमा प्रतिव्यत्ति आम्दानी ९,८११÷५४ रुपैया र प्रतिव्यक्ति खर्च ९,७९७÷–रुपैयारहेको पाइयो । अध्ययन क्षेत्रमा ५८ घरधुरी गरिब४२ घरधुरी गैर गरिब रहेको पाइया सीममुलक , आयमुलक, व्यवसायमुलक, तालिम संचालन गर्नुपर्ने, आधुनिक कृषिप्रणली अपनाइ, सिचाई तथा उन्नत बिउ बिजनको व्यवस्था गरिदिनुपर्ने विभिन्नमहिलाहरुलाई जागरुप बनाएर गठन समूह अनुसार काम गर्नुपर्ने र बचत र ऋण लगानीगर्नुपर्ने हरिवन वडा नं. ९ मा रहेको खोलाको मन्दिरलाई पर्यटकिय स्थल निर्माण र विकासगर्न सकेमा यस क्षेत्रको आर्थिक उननतिमा सुधार आउने थियो । र गरिबी घटाउन आवश्यकसुझावहरु समेत उल्लेख गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8359
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf62.52 kBAdobe PDFView/Open
Chapter.pdf356.39 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.