Please use this identifier to cite or link to this item:
https://elibrary.tucl.edu.np/handle/123456789/8367
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | अधिकारी Adhikari, दिनुप्रसाद Dinuprasad | - |
dc.date.accessioned | 2022-02-20T07:42:43Z | - |
dc.date.available | 2022-02-20T07:42:43Z | - |
dc.date.issued | 2009 | - |
dc.identifier.uri | https://elibrary.tucl.edu.np/handle/123456789/8367 | - |
dc.description.abstract | प्रस्तुत शोध प्युठान जिल्ला अन्तर्गत बेलबास, भिंग्री, बर्जिबाङ भित्र रहेका“सामुदायिक विद्यालयमा माध्यमिक तहमा गरिएको आर्थिक लगानी र त्यसको शैक्षिकउपलब्धी, एक अध्ययन” शीर्षकमा अनुसन्धान गरीतयार गरिएको हो । यस अध्ययनकाउद्देश्यहरु सामुदायिक विद्यालयमा सरकार र विद्यालयले गरेको आर्थिक लगानीसँग शैक्षिकउपलब्धीको तुलना गर्नु रहका छन । उक्त उद्देश्य परा गर्न परिमाणात्मक र गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिक रद्वितीय स्रोतबाट प्राप्त तथ्याङकलाई तालिका, रेखाचित्र र गणितीय माध्यमद्वारा विश्लेषणगरिएको छ । अध्ययनमा प्रत्येक गा.वि.स. भित्र रहका ३ वटा माध्यमिक विद्यालय मध्येबाट३ वटै माध्यमिक विद्यालयलाई सामान्य सम्भावनायूक्त नमुना छनोट विधि छनोट गरिएकाछ । अध्ययनको जनसङख्या जम्मा १५८८ जना विद्याथी मध्ये ६०जना अर्थात(२६.४६)प्रतिशतलाई नमुना आकारका रुपमा छनोट गरिएको छ । अनुसन्धानलाई व्यवस्थितगर्नकालागि शोधपत्रलाई पाँच एकाइमा छुट्टछुट्टै रुपमा प्रस्तुतीकरण गरिएको छ । नमुना शोधपत्रले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी कस्तो छ, सरकारकालगानी सहि सदुपयोग भएको छ की छैन, शैक्षिक उपलब्धीको अवस्था बारे अध्ययन गरीशैक्षिक उपलब्धी राम्रो बनाउन चाल्नुपर्ने कदमहरु र सुझाव तथा उपायहरु प्रष्ट पारिएकाछ । यस अध्ययनमा सामुदायिक माध्यमिक विद्यालयको प्र.अ. अभिभावक, लेखा अधिकृत,शिक्षकसँग गरिएको अध्ययन अनसन्धानबाट नमुना छनोट बाट अध्ययन गरियो ।सामुदायिक विद्यालयमा सरकारी अनुदान, विद्यार्थी शुल्क र विदालय आयस्रोतको अधययनगदा विद्यालयका कल आम्दानी ८२.६७ प्रतिशत छात्रवृत्ति ०.८२ प्रतिशत एकमुष्ट अनुदान४.२७ प्रतिशत अन्य ३.११ प्रतिशत र २.०७ प्रतिशत बचतको रुपमा बैंक मौज्दात रहेकापाइयो । नमुना छनौटमा परेका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०६७,२०६८,२०६९ माकुल विद्यार्थी संख्या १५६४ रहेको थियो । जसमध्ये ४३.०३ प्रतिशत छात्रा ५६.९६ प्रतिशत रहेको थिया । दवै कक्षामा छात्रका संख्या भन्दा छात्राको संख्या कमी रहेको थियो ।सामुदायिक माध्यमिक विद्यालयको औषत उत्तिर्ण दर ९७.८४ प्रतिशत कक्षा दोहो¥याउनदर ३.०७ प्रतिशत र विचैमा विद्यालय छाडने दर ५.७५ प्रतिशत रहेको थियो भनएस.एल.सी. को नतिजा विश्लेषण अनुसार विशिष्ट श्रेणीमा ० प्रशित, प्रथम श्रेणीमा ९.९८द्धितीय श्रणीमा ७४.४९ प्रतिशत तृतीय श्रेणीमा १३.३६ प्रतिशत रहको छ । भने जसमा९६.८४ प्रतिशत उत्तीर्ण र २.१४ प्रतिशतश अनत्तीर्ण रहेको पाइयो । यी विद्यालयमा एकतालिम प्राप्त शिक्षक बरावर ३२ जना विद्यार्थी रहेको पाइयो । सामुदायिक माध्यमिक विद्यालयको औसत आम्दानी बाषिक प्रतिशत २०६७, २०६८, २०६९ क्रमश २०।३०,२४।४२, २८।३३ र शैक्षिक उपलब्धीको प्रतिशत३२।६३,३३।२, ३१।८० उपलब्धी पाइयो । | en_US |
dc.language.iso | ne | en_US |
dc.publisher | अर्थशास्त्र शिक्षा विभाग | en_US |
dc.subject | शैक्षिक उपलब्धी Educational achievement | en_US |
dc.subject | आर्थिक लगानी Financial investment | en_US |
dc.title | सामुदायिक माध्यमिक विद्यालय तहमा गरिएको आर्थिक लगानी र त्यसको शैक्षिक उपलब्धी - प्युठान जिल्ला {Community Secondary School Level Financial Investment and Its Educational Achievements: Pyuthan District} | en_US |
dc.type | Thesis | en_US |
local.institute.title | Central Department of Education | en_US |
local.academic.level | Masters | en_US |
Appears in Collections: | Economics Education |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Cover(1).pdf | 93.3 kB | Adobe PDF | View/Open | |
Chapter.pdf | 341.55 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.