Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8380
Title: इन्साफ उपन्यासका समाजभाषिक अध्ययन {Sociolinguistic study of the novel Insaf}
Authors: रिजाल Rijal, सकुन Sakun
Keywords: समाजभाषिक अध्ययन Sociolinguistic studies;इन्साफ उपन्यास Insaaf Upanyash
Issue Date: 2018
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत इन्साफ उपन्यासमा उपन्यासका पात्रहरुलाइ वर्गिय, लैङ्गिक, उमेर र शैक्षिक अवस्थाका आधारमा वर्गिकरण गर्नु, उपन्यासका पात्रहरुले प्रयाग गर्न भाषाका वर्गगत, लिङ्गगत, उमेरगत र शैक्षिक अवस्थाका आधारमा भाषिक प्रयोगका स्थिति पत्ता लगाउनु, समाजभाषिक सिद्धान्तका आधारमा इन्साफ उपन्यासका भाषाशैली पहिल्याउन जस्ता उद्धेश्यहरु रहेका छन। यस शोधकार्यमा पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन गरी व्याख्या विश्लेषण गरिएका छ । यसका लागि प्राथमिक सातका रुपमा साझा प्रकाशनद्धारा प्रकासित इन्साफ उपन्यासलाइ लिइएका छ भने समाजभाषिक अध्ययनसंग सम्बन्धित पाठयपुस्तक, शोध प्रतिवदन, पत्रपत्रिकामा पकाशित लेखरचना सरकारी एव गैरसरकारी संघसस्थाका प्रतिवदन र विद्वान विशेषज्ञ तथा शोधनिर्देशकका रायसुझाव तथा परामर्शलाइ द्वितीयक सातका रुपमा लिइएका छ । इन्साफ उपन्यासमा मध्यमाञ्चल विकास क्षेत्रका काठमाडौ त्यस आसपासका गाउल समाजका यथार्थ जनजिवनका चित्रण गरिएका छ । उपन्यासमा समाजमा उच्च वर्गले निम्न वर्ग प्रती गर्न पशुतल्य व्यवहारका यथार्थ चित्रण गरिन, गरिब नपाली जनमानसल भागका दख कष्ट र सामन्ती साचल मालाएका उच्च वगल गन अपहलित व्यवहारका यथाथ चित्रण गरिएका छ । उपन्यासमा भाषिक पयागका दष्टिल मानक, स्तरिय, व्याकरण सम्मत भाषाका पयाग पाइएतापनि बढी मात्रामा स्थानिय भदका प्रयोग पाइने, वर्गिय आधारमा उच्च, मध्यम र निम्न वर्गिय पात्रका पयाग गरिएका भएतापनि मध्यम वगिय भाषाका पयाग बढी गरिएका पाइन, उमरगत आधारमा बाल, युवा, पाढ र वृद्ध पात्रहरुका प्रयोग गरिएका छ । यस उपन्यासमा समाजमा उच्च वगल निम्न वग पती गन पशुतल्य व्यवहारका यथाथ चित्रण गरिएका छ । उपन्यासमा एउटा निम्न वगका पात्र विरका जिवन र व्यथाका यथार्थ चित्रण गरिएका छ । समाजमा उच्च वर्गले निम्न वर्गका मानिसहरुलाई गन पशुतल्य व्यवहारका अन्त्य हनुपर्छ भन्ने विचार उपन्यासमा पाइन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8380
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All Theshis.pdf396.89 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.