Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8410
Title: धनुषा जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूका दैनिकी लेखन क्षमताका अध्ययन {Dhanusa jillaka kaksha nauma adhyayanrat vidyarthiharuka dainiki lekhan kshamataka adhyayana}
Authors: मण्डल Mandal, रचना Rachana
Keywords: दैनिकी लेखन Dainiki lekhan;सैद्धान्तिक अवधारणा Theoretical concept;लैङगिकता Sexuality
Issue Date: 2019
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत शोधकार्य ‘धनुषा जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूका दैनिकी लेखन क्षमताका अध्ययन’ शीर्षकमा आधारित रहेर तयार पारिएका हो । कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूका दैनिकी लेखन क्षमता अध्ययन तथा विश्लेषण गर्न अभिप्रायले यस शोधपत्रका उद्देश्य पनि तयार पारिएका छ । यस्ता उद्देश्यमा समग्रमा विद्यार्थीहरूको दैनिकी लेखन क्षमता पहिचान गर्न, विद्यालयका प्रकृतिका आधारमा विद्यार्थीहरूका दैनिकी लेखन क्षमता पहिचान गर्न, लैङगिकताका आधारमा दैनिकी लेखन क्षमताका पहिचान गर्न र भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरूका दैनिकी लेखन क्षमताका तुलना गर्ने रहका छ । प्रस्तुत शोधकार्यका उद्देश्य प्राप्त गर्नका लागि सैद्धान्तिक र प्रायोगिक दुब अध्ययन गरिएका छ । सैद्धान्तिक अध्ययनमा विभिन्न पुस्तक, पत्रपत्रिका, जनलहरू अध्ययन गरिएको छ । पायागिक अध्ययनमा धनषा जिल्लामा कक्षा नौमा अध्ययनरत पतिनिधि नमना छनोटमा परेका समग विद्याथीहरू (१०० जना) का अध्ययन गरिएका छ । पाथमिक तथा द्वितीयक सामगीका पयाग गरी तथ्याङक सङकलन र विश्लषण गरिएका छ । दुईवटा प्रश्नका उत्तर लख्न लगाइ उत्तरपस्तिका परीक्षण गरी तथ्याङक सङकलन गरिएका छ । विश्लषणलाइ वस्तगत बनाउनका लागि पतिशत, मध्यमान र मानक विचलनका उपयाग गरिएका छ । यसरी धनुषा जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूलाइ दैनिकी लेखन कार्य गराउदा विषयवस्तु, क्रमबद्धता, वाक्यगठन, शब्दचयन र मौलिकतालाइ आधार बनाइएको छ । तिनीहरूलाइ पनि उत्तम मध्यम, सामान्य र निमनमा राखर तलना गरिएका छ । तिनीहरूलाइ पनि उत्तम, मध्यम, सामान्य र निम्नमा राखर तलना गरिएका छ । विद्यालयका प्रकतिका आधारमा तलना गदा सामदायिक भन्दा सस्थागत विद्यालयका विद्यार्थीहरूका दनिकी लखन क्षमता राम्रा दखिया । लैङगिकताका आधारमा तलना गर्दा छात्रभन्दा छात्राका लखन क्षमता बढी रहका पाइया । समग विद्यार्थीहरूका दनिकी लखन क्षमतालाइ हदा निम्न अङक ल्याउन विद्याथीहरू धेर रहका छन । भाषिक पष्ठभमिका आधारमा हदा नपाली मातभाषी विद्याथी र अन्य मातभाषी विद्यार्थीहरूका विषयवस्त, क्रमबद्धता, वाक्यगठन शब्दचयन र मालिकताका आधारमा दनिकी लखन गराउदा अन्य मातभाषी विद्याथीहरूभन्दा नपाली मातभाषी विद्यालयका विद्यार्थीहरूका दैनिकी लेखन क्षमता राम्रो दखिया ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8410
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf118.94 kBAdobe PDFView/Open
Chapter.pdf661.3 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.