Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9470
Title: कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन{Study of essay writing ability of students studying in class }
Authors: पोख्रेल Pokhrel, शारदा Sarada
Keywords: निबन्ध लेखन Essay writing;नेपाली मातृभाषी Nepali matrbhasi
Issue Date: 2018
Publisher: नेपाली भाषा शिक्षा सकाय
Level: Masters
Abstract: यस शोधको उद्दश्य नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाकासामुदायिकरसंस्थागत विद्यालयमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूकाविद्यालयकाप्रकृति, लैङ्गिकता र भाषिक पृष्ठभूमिका आधारमा निबन्ध लेखन क्षमताका तुलनात्मकअध्ययन गर्नु रहेको छ । ‘कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताकाअध्ययन’शीर्षकमा तयार पारिएको यस शोधपत्रमा तथ्याङक सङकलनका लागि सम्बन्धितविद्यालयका विषय शिक्षकको सहयोगको आधारमा विद्यालय प्रशासनसँग समन्वय गदप्रतिनिधि नमनाका रूपमा १०० विद्यार्थीलाई छनोट गरिएको छ । नमुनाको रूपमा चयनगरिएका विभिन्न विद्यालयका सम्बन्धित उत्तर पस्तिकालाई सङकलन गरिएको छ ।ततपश्चात सङकलन गरिएका निबन्धित उत्तर पुस्तिकालाई विषयवस्तको संयोजन,प्रस्तुतिकरण, शब्द भण्डारको प्रयोग र भाषिक शुद्धताका आधारमा परीक्षण गरी तथ्याङकसङकलन गरिएको छ । अध्ययन क्षेत्र नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाका समग्र विद्याथीहरूकानिबन्ध लेखन क्षमता मध्यम रहेको देखिन्छ । मानक विचलन बढी रहेको हुँदा निबन्ध लेखनक्षमतामा एकरूपता देखिँदैन । यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयकाविद्याथीहरूको निबन्ध लेखन क्षमता सन्तोषजनक रहेको देखिन्छ । यसक्षेत्रका कक्षा आठमाअध्ययनरत विद्याथीहरूमध्ये नेपाली मातृभाषी विद्याथीहरूको निबन्ध लखन क्षमतासन्तोषजनक दखिन्छ भन नेपाली विमातृभाषी विद्याथीहरूको निबन्ध लेखन क्षमता राम्रादेखिन्छ । विद्यार्थीहरूका लैङ्गिकताका आधारमा अध्ययन क्षेत्रका विद्याथीहरूमा छात्राविद्याथीहरूको निबन्ध लेखन क्षमता राम्रो देखिन्छ भने छात्रा विद्याथीहरूको तलनामा छात्रविद्याथीहरूको निबन्ध लेखन क्षमता ठिकै रहेको देखिन्छ । मानक विचलन बढी देखिनुले कक्षा आठमा अध्ययनरत नेपाली मातृभाषीविद्याथीहरूको निबन्ध लेखन क्षमतामा एकरूपता नभएको पाइएको छ त्यसल निदानात्मकशिक्षण गरी विद्यार्थीको अवस्थालाई सुधार गर्नु पर्ने देखिन्छ ।नेपाली विमातृभाषीविद्याथीहरूको निबन्ध लखन क्षमता त्यति कमजोर नदेखिए तापनि उनीहरूको लेखाइसामान्य कमजोर देखिन्छ । उनीहरूको निबन्ध लेखन क्षमता नपाली मातृभाषीविद्यार्थीहरूको भन्दा केही राम्रो रहेको देखिन्छ । प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकायअन्तर्गत नेपाली शिक्षाविषयको स्नातकोत्तर तह दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको आंशिक आवश्यकतापरिपूर्तिका लागि तयार पारिएको हो । यस ‘कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन’शीर्षकमा तयार पारिएको यस शोधपत्रमा प्रस्तुत शोध अध्ययन गर्नका लागि नमुनाजनसङख्या छनोटका लागि नवलपरासी जिल्ला, प्रतापपुर गाउँपालिकामा कक्षा आठमाअध्ययनरत तीन ओटा सामुदायिक र दुई ओटा विद्यालयका २०÷२० जनाका दरलविद्यार्थीहरू छनोट गरिएको छ । विद्याथीहरू छनोट गर्दा विद्यालयको प्रकति, लैङ्गिकता रभाषिक पृष्ठभूमिका आधारमा समावेशीकरण नीतिलाई समेत ध्यान दिइएको छ ।विद्यार्थीहरूलाई निबन्ध लखनका लागि विशेष उत्तरपुस्तिकाको प्रबन्ध मिलाइएको छ ।प्राथमिक स्रोतका रूपमा पतापपुर गाउँपालिकाको शैक्षिक सत्र २०७४ सालमा कक्षा आठमाअध्ययनरत पाँचवटा विद्यालयका २०÷२० जना विद्यार्थीहरूलाई लिइएको छ । त्यस्तै द्वितीयस्रोतका रूपमा सन्दर्भ पुस्तक, जर्नल, समाचार–पत्र, पूर्वकार्यको अध्ययन, प्रतिवेदन,पाठयसामग्री, शोधपत्रहरू तथा सन्दर्भ पुस्तकहरूको खोजी गरी अध्ययन गरिएको छ । यस शोधपत्रको निष्कषको रुपमा तथ्य विश्लषणका क्रममा सम्पूर्ण विद्यार्थीहरूकामध्यमान निकालिएको छ । मध्यमानभन्दा तल र माथि कति प्रतिशत विद्यार्थीहरू छनभनेरगणना गरिएको छ । प्राप्ताङ्कका आधारमा उच्च, मध्यम र न्यूनतम स्थानमा पनविद्यार्थीहरूको वास्तविक सङख्या पत्ता लगाउन पाँच प्रकारको प्रतिशाङ्क श्रेणी निर्धारणगरिएको छ । मध्यमानकै आधारमा विभिन्न चलहरूका बीच निबन्ध लेखन क्षमताकापहिचान भएको छ । विद्यालयको प्रकतिगत, विद्यार्थीहरूको लिङ्गगत र जातिगत पृष्ठभूमिकाआधारमा निबन्ध लेखन क्षमताको मापन गर्न विभिन्न मानको प्रयोग गरिएको छ ।जसअन्तर्गत अध्ययन क्षेत्र नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाका विद्यार्थीहरूकानिबन्ध लेखन क्षमता मध्यम रहेको देखिन्छ । मानक विचलन बढी रहेको हुँदा निबन्ध लेखनक्षमतामा एकरूपता देखिँदैन भन अध्ययन क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयकाविद्यार्थीहरूको निबन्ध लेखन क्षमता सन्तोषजनक रहेको देखिन्छ । अध्ययन क्षेत्रका कक्षाआठमा अध्ययनरत विद्यार्थीहरूमध्ये नेपाली मातृभाषी विद्यार्थीहरूको निबन्ध लखन क्षमतासन्तोषजनक दखिन्छ भन नेपाली विमातृभाषी विद्यार्थीहरूको निबन्ध लेखन क्षमता राम्रादेखिन्छ । लैङ्गिकताका आधारमा अध्ययन क्षेत्रका विद्यार्थीहरूमा छात्रा विद्यार्थीहरूको निबन्ध ष्ष् लेखन क्षमता राम्रो देखिन्छ भने छात्रा विद्यार्थीहरूको तुलनामा छात्र विद्याथीहरूको निबन्धलेखन क्षमता ठिकै रहेको देखिन्छ । मानक विचलन बढी देखिनुले कक्षा आठमा अध्ययनरतनेपाली मातृभाषी विद्यार्थीहरूको निबन्ध लेखन क्षमतामा एकरूपता नभएको पाइएको छत्यसले निदानात्मक शिक्षण गरी विद्यार्थीको अवस्थालाई सुधार गर्नु पन देखिन्छ । नेपालीविमातृभाषी विद्यार्थीहरूका निबन्ध लेखन क्षमता त्यति कमजोर नदेखिए तापनि उनीहरूकालेखाइ सामान्य कमजोर देखिन्छ । उनीहरूको निबन्ध लेखन क्षमता नपाली मातृभाषीविद्यार्थीहरूको भन्दा केही राम्रो रहेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9470
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf88.76 kBAdobe PDFView/Open
Chaper.pdf310.25 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.