Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9499
Title: शिक्षण सिकाइका लागि विषय शिक्षक व्यवस्थापन{Subject teacher management for teaching and learning}
Authors: काकी Kaki, काशीराज Kashiraj
Keywords: शिक्षक व्यवस्थापन Teacher management;शिक्षण सिकाइ Teaching learning
Issue Date: 2015
Publisher: शिक्षाशास्त्र सङकाय
Level: Masters
Abstract: शिक्षण सिकाइका लागि विषय शिक्षक व्यवस्थापननामक यस शोध पत्रमा शिक्षण सिकाइशिक्षण विधिहरुको प्रयोगको अवस्था अध्ययन गर्न, शिक्षण सिकाइ शिक्षणमा विषय शिक्षककाभुमिकाको लेखाजोखा गन, शिक्षण सिकाइ शिक्षणमा देखिएका समस्याहरुकेलाइ शिक्षणमा देखिएकासमस्याहरु समाधानका उपायहरु सुझाउनमुख्य उद्देश्य राखिएको छ । अध्ययनकर्तालाई यातायात तथा भूगोलको हिसावले सहज हुने गरी नमुना छनोट विधिबाटदेउरी स्रोत केन्द्र अन्तर्गत ५ वटा सामुदायिक(उ.मा.वि.३ र मा.वि.२) विदयालयहरुलाई छनोटगरिएको छ । विदयार्थीहरुको छनोटसम्भावनायूक्त नमुना छनौट विधिअनसार गरिएको छ भनअभिभावकको छनोट उद्देश्यमुलक नमना छनौट विधिको आधारमा छनौट गरिएको छ ।विदयाथीहरुको छनोट गदा हरेक विदयालयवाटकक्षा १० मा अध्ययनरत छात्र–छात्राहरु मध्य(२÷२जना छात्र÷छात्रा) ४ जना विदयाथी, सामाजिक विषय अध्यापन गर्ने १ जना विषय शिक्षक प्र.अ.,वि.व्य.स. अध्यक्ष र ५जना अभिभावकसँग सम्बन्धित विषयमा मत सङकलन गरिएको छ । शिक्षकको व्यवस्था तथा विषय शिक्षकहरुले कक्षाकोठामा अपनाउनु भएको शिक्षणविधिहरुको अवस्था परिक्षा वाहेक मुल्याङकनका आधारहरुको अबस्था, सामाजिक विषयकाप्राप्ताङकको अवस्था, देखा परेका समस्याहरुको अवस्था, सिकाइ उपलब्धिमा पारेको प्रभाव, शिक्षणसिकाइमा देखा परेको समस्याहरुको अवस्था, समस्याहरुको समाधानका लागि अपनाउनु पर्ने उपायजस्ता विषयका सम्बन्धमा कक्षा अवलोकन, स्वतन्त्र रुपमा गरिएको अध्ययन,सरोकारवालापक्षहरुसंगको अन्र्तवार्ता लगायत शैक्षिक गतिविधिहरु संग संम्बन्धित विभिन्न विधिहरुको प्रयोगबाटप्राप्त भएका परिणामहरुलाई विद्यार्थीहरुका शिक्षण सिकाइका उपलब्धिको रुपमा लिइएको हुनाले यितथ्यहरुलाई अध्ययनको मूख्य प्राप्तीको रुपमा उल्लेख गरिएको छ । सामाजिक अध्ययन विषय शिक्षकले शिक्षण कार्यको क्रममा विभिन्न किसिमका विद्याथीकेन्द्रित शिक्षण विधिहरु प्रश्नोत्तर विधि,छलफल विधि, समस्या समाधान विधि ,पदर्शन विधि,अवलोकन विधि, खोज विधि ,अभिनय विधि , प्रयोगात्मक विधि , क्षेत्र वा शैक्षिक भ्रमण विधि रपरियोजना विधि र शिक्षक केन्द्रित विधिमा प्रवचन वा व्याख्यान विधिको प्रयोग गरिएको पाइयो ।साथै उल्लेखित विधिहरुलाई सबै विद्यालयमा समान रुपमा प्रयोग नभएको समत पाइयो ।विद्यार्थीहरुको चौतर्फि पक्षको विकास गराउन विद्यार्थीकेन्द्रित विधिहरुलाई बढी महत्वका साथलिइएको पाइन्छ तथापी छनौटमा परेका मा.वि. तथा उमाविहरुका सामाजिक अध्ययन गर्ने विषयशिक्षकले विद्यार्थी कन्द्रित शिक्षण विधि भन्दा शिक्षक केन्द्रित शिक्षण विधिलाई बढी मात्रामा घ ख्क्ष्क्ष् अपनाइएको पाइयो प्राप्त विवरण अनुसार विद्यार्थी कन्दित विधिहरुमा सबभन्दा बढी छलफल विधि१०% र सवभन्दा कम १% अभिनय विधि रहेको पाइयो भने शिक्षक कन्द्रित विधि व्याख्यान विधि५५ % प्रयोग गरेका पाइयो । त्यस्तै गरी २ वर्षको विद्यार्थीहरुको शैक्षिक प्राप्ताङकलाई हेर्ने हो भनबृत्ति विकास सम्वन्धी तालिम लिएका शिक्षकहरुको शिक्षणबाट विद्यार्थीहरुले अघिल्लो वर्षभन्दा दोश्रावर्षमा सिकाइ उपलब्धीमा बृद्धि भएको देखियो । तसर्थ शिक्षकहरुमा विभिन्न समयमा तालिममासहभागी गराई सोही अनुसार शिक्षण कार्यमा सरिक गराई आफनो जिम्मेवारी र कर्तव्य पालनागरेमा शैक्षिक उपलब्धीमा बृद्धि हुने दखिन्छ । कक्षाकोठामा विद्यार्थीहरुलाई शिक्षण गर्ने र मूल्यांङकन गर्ने कार्य शिक्षकको भएतापनिशिक्षकको एक्लै पयासले मात्र सबै संभव हुदन किनभने विद्यार्थीको विद्यालयमा नियमितता भएनभने पढने वातावरण राम्रो भएन भने घरमा बढने वातावरण भएन भने जतिसकै राम्रो नियम बनाएपनि त्यो सफल हुँदन । कार्यान्वयन भनेको कनै पनि नीतिलाई प्रयोग(अभ्यास) गवर्ने तह हो ।जतिसुकै राम्रो नीति वने पनि यदि त्यसलार्य सही ढंगले कार्यान्वयन गर्न सकिएन भने त्यसको कनऔचित्य हुदैन तसर्थ विद्यार्थीहरुलाई शिक्षण गर्दा अपनाइने शिक्षण रणनीति, शैक्षिक सामाग्री,विद्यार्थी स्तर, पाठयक्रमका स्तर, विद्यार्थीको रुची, क्षमता र आवश्यकता अनुरुप हुनुपर्दछ ।अनुसन्धाकर्ताले कक्षाकोठामा प्रयोग गरिने शिक्षण विधिहरुले विद्यार्थीहरुको सिकाइमा पर्ने प्रभावकाबारेमा र शिक्षकले खेल्नु पर्ने भूमिका सम्वन्ध्मा र यससंग सम्वन्धित अन्य विषयहरुमा समेतअनुसन्धानहरु गर्नुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9499
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover.pdf72.26 kBAdobe PDFView/Open
Chapter.pdf304.88 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.