Please use this identifier to cite or link to this item:
https://elibrary.tucl.edu.np/handle/123456789/9592
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | सुब्बा Subba, जनक Janak | - |
dc.date.accessioned | 2022-03-30T04:40:53Z | - |
dc.date.available | 2022-03-30T04:40:53Z | - |
dc.date.issued | 2019 | - |
dc.identifier.uri | https://elibrary.tucl.edu.np/handle/123456789/9592 | - |
dc.description.abstract | यस शोधपत्र दुर्गम समुदायको महिलाहरुको किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा पारेको प्रभाव शिर्षकमा गरिएको छ । यस अध्ययनमा किशोरीहरुमा गर्भ धारणकाकारणहरु पहिचान गर्ने, किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा परेकाप्रभावहरु पहिचान गर्ने साथै किशोरीहरुमा गर्भधारणका कारणले पर्ने स्वास्थ्य समस्यासमाधानका लागि सुझाव प्रस्तुत गरिएको छ । यस अध्ययनको अनुसन्धान ढाँचा परिमाणात्मक पद्दतिमा अधारीत छ । अनुसन्धानकाक्रममा कम उमेरमा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा देखिएका प्रभावहरु, ती प्रभावहरूकम गर्ने उपायहरुलाई गुणात्मक रुपमा प्रस्तुत गरिएको छ । नमूना छनोटमा परेका कतिमहिलाहरुमा कुनकुन समस्या छनभन्ने जानकारी परिमाणात्मक रुपमा प्रस्तुत गरिएको छ । मोरङ जिल्ला कानेपोखरीगाउँपालीका५, ६ र ७आइतबारेका१३९५ घर धुरीमा वसोवासगर्ने १३–४९ वर्षका विवाह गरेका ११७९ जना महिलाहरुलाई कुल जनसंख्याको रुपमा लिएकाछ र त्यस मध्ये उद्देश्यमलकनमूना छनोट विधिद्वारा ३७७ जनालाई नमूना जनसंख्याको रुपमालिएको छ । शोध अध्ययनको चौथो खण्डमा प्राथामिक र द्वितिय स्रोतवाट प्राप्त भएका तथ्यांङ्क रविवरणको विश्लेषण तथा विवेचना गरिएको छ । दुवै स्रोतवाट प्राप्त भएका तथ्यांङ्कलाइविश्लेषण गर्र्न तथ्यांङ्कको विवरणको विशेषताको आधारमा गुणात्मक र परिमाणात्मक रुपमातथ्यांङ्कलाई प्रस्तुत गरिएको छ । अध्ययनलाई निष्कषमा पु¥याउन आवश्यकता अनुसारसान्दभिक सिद्धान्तको आधारमा लिएको छ । तथ्याङ्कलाई व्याख्या विश्लेषण गर्ने क्रममा नमूनाछनोटमा परेका महिलाहरुसँग अन्तरवार्ता विधिवाट आवश्यक तथ्याङ्क सकलन गरी त्यसैकाआधारमा प्रस्तूत गरिएको छ । साथै कतिपय तथ्यांकलाई द्वितीय स्रोतका रुपमा लिएको छ । तथ्यांक प्राप्तिकोलागि प्रयाग गरिएका अनुसन्धानका साधनको विशषता अनुसार विवरणर तथ्याकं विश्लेषण गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरी प्रस्तुत गरिएको छ । किशोर अवस्थामा गर्भधारणका कारण अशिक्षा, गरीबी, सामाजिक पछौटेपन परम्परागतमूल्य र मान्यता, अन्धविश्वास, धार्मिक विश्वास, रहेको पाइयो । महिलाहरुमा यौन तथा प्रजननस्वास्थ्य सम्वन्धी ज्ञानको कमिले गर्दा चाँडै विवाह हुने तथा गर्भधारण हुने गरेको पाइयो । त्यसलाई न्यूनिकरण गर्न पजननस्वास्थ्य शिक्षाको आवश्यकता पर्ने दखियो । विवाहलाइपरिवारमा औपचारिकता पूरा गर्न चाडै सन्तानको मुख हेर्ने तथा अज्ञानताका कारण गरीबी,अशिक्षा साथै यौन लाई हेर्ने गलत दृष्टिकोणका कारणले शारिरीक रुपमा विभिन्न रोगहरु लाग्नेगरेको पाइयो । | en_US |
dc.language.iso | ne | en_US |
dc.publisher | स्वास्थ्य शिक्षा संकाय | en_US |
dc.subject | किशोरावस्था Kisorswastha | en_US |
dc.subject | गर्भधारण Garvdharan | en_US |
dc.subject | शिशु स्वास्थ्य Shisu Swasthya शिशु स्वास्थ्य Shisu Swasthya | en_US |
dc.title | किशोरावस्थाको गर्भधारणले आमा र शिशु स्वास्थ्यमा पारेको प्रभाव{The effects of adolescent pregnancy on maternal and infant health} | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, मोरंग | en_US |
Appears in Collections: | Health Education |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
cover(1).pdf | 94.78 kB | Adobe PDF | View/Open | |
Chapter.pdf | 289.72 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.