कक्षा तीनको मेरो नेपाली किताबमा प्रयोग भएका चित्रहरूको अध्ययन{A study of the Pictures Used in my Nepali Book for Class Three}

dc.contributor.authorमिश्र Mishra, कल्पना Kalpana
dc.date.accessioned2022-05-20T04:59:48Z
dc.date.available2022-05-20T04:59:48Z
dc.date.issued2020
dc.description.abstractप्रस्तुत अध्ययन कक्षा ३ को मेरो नेपाली पाठयपुस्तकमा प्रयोग भएका चित्रहरुका अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनको उद्देश्य कक्षा ३ को नेपाली पाठयपुस्तक भित्र समावेश चित्रहरुको अध्ययन गर्नु, उक्त चित्रहरुको शैक्षिक र मनोवैज्ञानिक पक्षका दृष्टिले अध्ययन, उक्त चित्रहरुले विद्यार्थीहरुलाई पढाइप्रति पार्ने प्रभावको अध्ययन गर्नु, चित्रहरुका प्रस्तुतिमा देखिएका कमीकमजोरीहरु पहिचान गरी सुधारका लागि सझावहरु दिन रहकोछ । यस शोधकार्यलाई प्रभावकारी तरिकाले विश्लेषण गरी निष्कर्षमा पुग्न विभिन्न विधि तथा प्रकृयाहरु अवलम्वन गरिएको छ । यस शोधपत्रको सामग्री सङकलनका निमित्त पुस्तकालयीय विधि र पथरी शनिश्चरे नगरपालिकाका ३ वटा विद्यालयहरुमा स्थलगत अवलोकन विधि प्रयोग गरी ६० जना विद्यार्थीहरुका लागि कक्षा ३को नेपालीपाठयपुस्तकका चित्रसँग सम्वन्धित प्रश्नहरु निर्माण गरी विद्यार्थीहरुसँग परीक्षा लिएर उत्तरहरु परीक्षण गरी ती नतिजाको अध्ययन विश्लेषण गरिएको छ । यस पाठयपुस्तकमा रहेका चित्रहरु सास्कृतिक तथा भौगोलिक पूर्वाग्रहबाट मुक्त देखिन्छन । चित्रहरु लैङगिक हिसाबले पक्षपात रहेको पाइन्छ । त्यसैगरी नैतिक मूल्य र आदर्शको ख्याल गरिएको र विद्यार्थीको मनोभावनामा चोट नपर्ने हिसाबले चित्रहरु संयोजन गरिएको छ । त्यसैगरी दोस्राभागमा सझाव समटिएको सझावलाई नीतिगत र तहका लागि सुझाव, अभ्यास तहकालागि सझाव र अनसन्धान तहका लागि सुझावहरु दिई यस अध्ययनलाइ अन्त्य गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10495
dc.language.isoneen_US
dc.publisherनेपाली शिक्षा सङ्कायen_US
dc.subjectनेपाली वृहत शब्दकोश Nepali Brihata Sabdakosaen_US
dc.subjectनेपाली किताब Nepali Kitaben_US
dc.titleकक्षा तीनको मेरो नेपाली किताबमा प्रयोग भएका चित्रहरूको अध्ययन{A study of the Pictures Used in my Nepali Book for Class Three}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना वहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
55.4 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(3).pdf
Size:
271.78 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: