स्नातक तहमा अभ्यास शिक्षण कार्यक्रम कार्यान्वयनका अवस्था{Snatak tahama abhyas shikshan karyakram karyanbayanka abastha}

dc.contributor.authorपहाडी, मिलन Pahadi, Milan
dc.date.accessioned2022-06-13T07:43:51Z
dc.date.available2022-06-13T07:43:51Z
dc.date.issued2012
dc.description.abstractयो अध्ययन “स्नातक तहमा अभ्यास शिक्षण कार्यक्रमको अवस्था” पत्ता लगाउनगरिएको थियो । यसका उद्देश्यहरुमा अभ्यास शिक्षण कार्यक्रमको अवस्था पत्ता लगाउन,छात्र शिक्षकहरुमा विकास भएका शिक्षण सीपको पहिचान गर्ने, अभ्यास शिक्षण कार्यक्रमकार्यान्वयनमा आएका समस्याहरु पत्ता लगाउने र सुधारका उपायहरु खोजी गरी आगामीदिनहरुमा यस कार्यक्रमलाई अझ प्रभावकारी रुपमा लैजानआवश्यक सुझावहरु प्रदान गनरहेको थियो । सिन्धली जिल्लामा संचालन भएका १४ वटा स्नातक तहका क्याम्पसहरु मध्यनमूनाछनोट, गोलाप्रथाद्वारा यस अध्ययनले शिक्षाधार तर्पmका २ वटा क्याम्पसहरुलाई छनोट गरीशोधकार्यको लागि प्रयोग गरेको थियो । यस अध्ययन कार्यमा आवश्यक तथ्याङ्क सकलनगन२ वटा स्नातक तहका प्राचार्य, ४ वटा सहयोगी विद्यालयका प्र.अ.हरु र जनसंख्याविषयका ८ जना र नेपाली विषयका ८ जना गरी १६ जना विद्यार्थीहरुलाई छनोट गरीअध्ययन कार्यमा प्रयोग गरिएको थियो । अध्ययन कार्यको लागि आवश्यक तथ्याङ्क सकलन गर्न खुल्ला तथा बन्द प्रश्नावली,कक्षा अवलोकन फारम, अन्तर्वार्ता निर्देशिका र मौखिक प्रश्नहरुको प्रयोग भएको थियो ।शोध तथ्याङ्कको विश्लेषण गर्दा यस तहमा अभ्यास शिक्षण कार्यक्रमको कार्यान्वयन अवस्थाप्रभावकारी नै देखिए पनि केहि विद्यालयमा भने राम्रोसँग लागु गरेको पाईएन । अभ्यासशिक्षणबाट छात्र शिक्षकहरुमा विभिन्न शिक्षण सीप जस्तैः दैनिक पाठयोजना निर्माण,शैक्षणिक उद्देश्य निर्माण, शैक्षणिक सामग्री निर्माण र प्रयोग, शैक्षणिक क्रियाकलाप रमूल्याङ्कन साथै गृहकार्य जस्ता कुराहरुमा परिवर्तन आएको देखियो । त्यसका साथै कक्षाकोठाव्यवस्थापन, कालोपाटीको प्रयोग विद्यार्थी सहभागिता, कलाको विकास, पाठसारको प्रस्तुतीक्षमता र विद्यार्थीलाई आकर्षण गर्न सक्ने गरी कक्षा क्रियाकलापमा संचालन गरको पाइयो । यस अध्ययनलाई समग्रमा हेर्दा अभ्यास शिक्षण कार्यक्रम कार्यान्वयनबाट उद्देश्यनिर्माण, सामाग्री प्रयोग, विधिको छनोट, मूल्याङ्कन सीपमा परिवर्तन भएको पाइया भननियमानुसार कार्यक्रम सचालनमा प्रभावकारिता देखिएन । यसको कारण उचित नीतिकाअभाव, पाठयक्रमको उपलब्धता नहुनु, आन्तरिक सुपरिवेक्षकबाट सुधारको लागि पृष्ठपोषणप्राप्त नहुनु, अभ्यासको लागि सहयोगी विद्यालय र कक्षा नहुनु आदि रहेको पाइयो । समगकार्यक्रमसँग सम्बन्धित हदै आएका छात्र शिक्षकले भोगेका समस्यालाई पनि निम्न रुपमाउल्लेख गर्न सकिन्छः आपूmलाई पायक पर्ने ठाउँमा सहयोगी विद्यालय नपाउन, विद्यालयसमयभरि विद्यालयमा बस्न पर्ने, प्रार्याप्त शैक्षिक सामग्री नहुनु तथा बनाउने सीपको अभावछात्र शिक्षकले सामाग्री निर्माण तथा अन्य कार्यमा खर्च गर्न असमर्थ हुनु आदि समस्यारहेका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11170
dc.language.isoneen_US
dc.publisherDepartment Of Curriculum And Evaluationen_US
dc.subjectअभ्यास शिक्षण कार्यक्रम Abhyas shikshan karyakramen_US
dc.subjectअनुसन्धानात्मक साहित्य समीक्षा Anusandhanatmak sahity samikshaen_US
dc.titleस्नातक तहमा अभ्यास शिक्षण कार्यक्रम कार्यान्वयनका अवस्था{Snatak tahama abhyas shikshan karyakram karyanbayanka abastha}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Thesis.pdf
Size:
230.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: