नेपाली भाषा र रूपन्देहीका थारू भाषाको व्याकरणात्मक कोटिका आधारमा व्यतिरेकी अध्ययन {Nepali Bhasha ra Rupandehika Tharu Bhashako Byakaranatmak Kotika Adharma Byatireki Adhyayan}

dc.contributor.authorउपाध्याय Upadhyay, खेमकुमारी Khemkumari
dc.date.accessioned2022-02-25T05:33:25Z
dc.date.available2022-02-25T05:33:25Z
dc.date.issued2007
dc.description.abstractशोधशीर्षकः नेपाली भाषा र रूपन्देहीका थारू भाषाको व्याकरणात्मक कोटिका आधारमा व्यतिरेकी अध्ययन शोधार्थीः खेमकुमारी उपाध्याय शोधनिर्देशकः डा. हेमाङ्गराज अधिकारी विभाग÷क्याम्पसः नेपाली शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि. कीर्तिपुर शैक्षिक सत्रः २०६०–२०६२ जम्मा अध्यायः ९ शोधको उद्देश्यः क– नेपाली भाषा र रूपन्देहीका थारू भाषाको व्याकरणात्मक कोटि लिङ्ग, वचन, पुरुष, काल, पक्ष भाव र वाच्य आदिका आधारका व्यतिरेक अध्ययन गर्नु ख– रूपन्देहीका थारूभाषी वक्ताहरुले नेपाली भाषाको प्रयोगमा गर्ने सम्भाव्य त्रुटि क्षेत्रहरु पहिल्याउनु, ग– नेपााली भाषाको सिकाईमा थारूभाषी वक्तालाई आइपर्न सक्ने समस्याहरुको पहिचान गर्नु । अध्ययन विधिः प्रस्तुत शोध कार्य पुरा गर्नको लागि प्राथमिक र गौण सामग्रीको अंगीकार गदै संकलित सामग्रीलाई वर्णनात्मक र तुलनात्मक पद्धतिलाई अवलम्बन गरी विश्लेषण गरिएको छ । निष्कर्षः यस शोधपत्रको पहिलो अध्यायमा शोधपरिचय प्रस्तुत गरिएको छ । दोस्रो अध्यायमा लिङ्गका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । तेस्रो अध्यायमा वचनका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । चौथो अध्यायमा पुरुषका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । पाँचौ अध्यायमा कालका आधारमा व्यतिरेकी अध्ययन गारिएको छ । छैठौ अध्यायमा पक्षका आधारमा व्यतिरेकी अध्ययनको चर्चा गरिएको छ । सातौ अध्यायमा भावका आधारमा व्यतिरेकी अध्ययनको चर्चा गरिएको छ । आठौं अध्यायमा वाच्यका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । नवौ अध्यायमा निष्कर्ष तथा सुझाव, त्यसपछि सन्दर्भग्रन्थसूची राखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8517
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनेपाली भाषा Nepali bhashaen_US
dc.subjectव्याकरणात्मक अध्ययन Byakaranatmak adhyayanen_US
dc.titleनेपाली भाषा र रूपन्देहीका थारू भाषाको व्याकरणात्मक कोटिका आधारमा व्यतिरेकी अध्ययन {Nepali Bhasha ra Rupandehika Tharu Bhashako Byakaranatmak Kotika Adharma Byatireki Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
71.92 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
282.19 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: