प्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरुको प्रयोग पक्षको अध्ययन {Prayogatmak Nepali Shabdakoshama Shabdaharuko Prayog Pakshako Adhyayan}

dc.contributor.authorघिमिरे Ghimire, दिनेश Dinesh
dc.date.accessioned2022-02-27T05:51:23Z
dc.date.available2022-02-27T05:51:23Z
dc.date.issued2007
dc.description.abstractशोधशीर्षक ः प्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरूको प्रयोग पक्षको अध्ययन शोधार्थी ः दिनेश घिमिरे शोधनिर्देशक ः प्रा.डा. केदारप्रसाद शर्मा विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीर्तिपुर शैक्षिक वर्ष ः २०६१÷०६३ ः पृष्ठ संख्या ः ६१ + २०; अध्याय ः पाँच शोधप्रक्रिया ः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि तयार गरिएको हो । अर्थ विधानका दृष्टिले प्रयोगात्मक नेपाली शब्दकोशको अध्ययन गर्ने, प्रनेशका विशेषताहरू पहिचान गर्ने, यसको प्रयोग पक्षको अध्ययन गर्ने, प्रनेशको प्रयोग पक्षको सबल र दुर्वल पक्षहरूको अध्ययन गर्ने जस्ता प्रमुख उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेको छ । विशेषतः पुस्तकालय विधिलाई नै मूल रूपमा अवलम्बन गरिएको प्रस्तुत शोधपत्रमा प्राथमिक श्रोतको रूपमा प्रयोगात्मक नेपाली शब्दकोशबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीको अध्ययन विश्लेषणका लागि वर्णनात्मक पद्धति र विश्लेषणात्मक पद्धतिलाई अँगालिएको छ । पाँच अध्यायमा संगठित शोधकार्यलाई क्रमशः शोधको सामान्य परिचय, शब्दकोशमा अर्थविधान, प्रयोग विधान र प्रयोगात्मक नेपाली शब्दकोश, प्रनेशका मुख्य विशेषताहरू, निष्कर्ष÷उपसंहार खण्डमा विभाजित गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8576
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनेपाली शब्दकोश Nepali shabdakoshen_US
dc.subjectवर्णविन्यास Barnabinyasen_US
dc.titleप्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरुको प्रयोग पक्षको अध्ययन {Prayogatmak Nepali Shabdakoshama Shabdaharuko Prayog Pakshako Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
103.95 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
274.24 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: