पातीखोलाका ग्रामिण परिवारमा बदलीदो गृहस्थी रणनीतिहरु{Changing household strategies in rural Patikhola households}
| dc.contributor.author | सिग्देल Sigdel, ईश्वरी Ishwari | |
| dc.date.accessioned | 2022-06-06T05:20:37Z | |
| dc.date.available | 2022-06-06T05:20:37Z | |
| dc.date.issued | 2017 | |
| dc.description.abstract | पातिखोलाका ग्रामिण परिवारमाबदलिदो गृहस्थी रणनीतिहरुनामकशोध एक ग्रामिणनेपाली समाजको अध्ययनहो । समाजशास्त्रीयअध्ययनमाआधारित भएर गरिएकाप्रस्तुतशोधकार्यमाविकासवादी दृष्टिकोणविशेष गरी आधुनिकीकरणको सिद्धान्तबाट ग्रामिणसमाजमा भैरहेको परिवारको हालको स्वरुप, जिविकोेपार्जन रणनीति तथायसमाआएको परिवर्तितअवस्थालाई विवेचनागर्न खोजिएको छ । बर्णनात्मक ढाँचामा गरिएको यस अनुसन्धानकार्यलनेपालले अहिले भोगिरहेका प्रमुख समस्याहरु जनशक्तिविदेश पलायन, ग्रामीण उत्पादनमाह्रास,बेरोजगारी, सांस्कृतिकक्षयीकरण देखि लिएर गाउँमाभित्रिरहेको विकास, सवातथा सुविधाहरुकाबारेमातथ्यगतजानकारी लिई तिनीहरुको कारण खोतल्ने प्रयास गर्दछ । यसअनुसन्धानकार्यबाटप्राप्तविवरण तथातथ्यांकअनुसार नेपाली ग्रामिण परिवारको आकारनिकै साना(२.९९जना) भएको , बृद्ध तथाअशक्तका संख्यायुवाजनशक्तिको अनुपातमा बढिरहेको,प्रायजसो परिवारमा धेरथोर मात्रामाजग्गाबाँझो हुने गरेको, बसाई सर्नेको संख्या बढिरहेको,कृषिभन्दापनिअन्य नै पेशा जस्तै वैदेशिक रोजगार, व्यापार, नोकरी आदिआम्दानीको स्रोतलाइप्राथमिकतातथाइज्जतका रुपमा हेर्ने गरिएको, पशुपालनमाकमीआएको , पैसाको बचतको लागिर्बैक र तथालगानीको लागिशहरमाजग्गाजमीन खरीदगर्ने क्रम बढदो रहेको, ऋण आवश्यक परेमाबैंक तथा सहकारीबाट लिने गरेको, छाना छाउन जस्ताको प्रयोग गरिने गरिएको, खानेपानीकाश्रोतको रुपमाधाराको उपलब्धता रहेको, बालबच्चालाई निजीविद्यालयमा पढाउन आकर्षितभएको, आधुनिक सञ्चार माध्यमको प्रयोगमा वृद्धि भएको, इलेक्टिक उपकरणहरुकाअत्याधिकआयात रहेको , मनोरञ्जन तथा खेलकुदका सामाग्रीहरुमाशहरी प्रभाव परेको,एलपीग्याँसको प्रयोग बढदै गैरहेको आदिविषयवस्तु सम्वन्धीतथ्यांक संकलनतथाविश्लेषण गरीआएको निष्कर्षलाई, प्रस्तुत गरीएको छ ।सरल नेपालीभाषातथा प्रस्तुतीकरण रहेको यस प्रतिवेदनको अध्ययनले ग्रामिण नेपालीसमाजको अँध्यारो उज्यालो दुवै पक्षलाई साक्षीभावमा हेरी , कुनै पूर्वाग्रहनगरी भविष्यमाकामलाग्नेगरी वर्णन गरेको पाउन सकिनेछ । अतःहालको नेपाली ग्रामिण परिवारको स्वरुपको जानकारी,सुखदुःख, पहिलेदखि हुँद आईरहेको परिवतनका दिशातथाभविष्यमाआउनसक्ने परिस्थितिकाअनुमानकाबारेमायथार्थ जानकारी दिलाउनुनै यस शोधकार्यको सफलतामानिने छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10842 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Faculty of Sociology | en_US |
| dc.subject | गृहस्थी रणनीति Household strategy | en_US |
| dc.subject | परिवारको आकार Family size | en_US |
| dc.title | पातीखोलाका ग्रामिण परिवारमा बदलीदो गृहस्थी रणनीतिहरु{Changing household strategies in rural Patikhola households} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Sociology | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
