कक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमताको अध्ययन

dc.contributor.advisorतेजप्रसाद खनाल
dc.contributor.authorभण्डारीऽ टीकादेवी
dc.date.accessioned2026-05-15T06:10:57Z
dc.date.available2026-05-15T06:10:57Z
dc.date.issued2015
dc.description.abstractशोधशीर्षक कक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमताको अध्ययन शोधाथी टीकादेवी भण्डारी शोध निर्देशक ः स.प्रा. तेजप्रसाद खनाल विभाग÷क्याम्पस त्रिभुवन विश्वविदयालय, शिक्षाशास्त्र संकाय, श्री कनकाई बहुमुखी क्याम्पस, सुरुङगा, झापा शैक्षिक वर्ष २०६६ पृष्ठसङख्या ः ५७+२० शोधको उददेश्य क) कक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमता पहिल्याउनु । ख) उक्त विदयाथीहरुको भाषिक पृष्ठभूमि, लैङ्गिकता, विदयालयको पकृति आधारमा पठन बोध क्षमताको पहिचान गर्नु । ग) उक्त समूहबिच पठन बोध क्षमताको तुलनात्मक विश्लेषण गर्नु । घ) उक्त विदयाथीहरुको दष्टांश र अदृष्टांश पाठय उदधरणका बीच पठन बोध क्षमताको तुलनात्मक स्थिति पहिचान गर्नु । शोधको सीमा क) प्रस्तुत अध्ययनको तथ्याङ्क झापा जिल्लाका तिन सरकारी र तिन निजी विद्यालयका कक्षा सातमा अध्ययनरत विदयाथीहरुवाट मात्र लिइएको छ । ख) प्रत्येक विदयालयका १५÷१५ जना गरी जम्मा ९० जना विदयार्थीको अध्ययनमा सीमित गरिएको छ । ग) छनोट गदा ४६ छात्रा र ४४ छात्र, नेपाली मातृभाषी ५२, नेपाली विमातृभाषी ३८ जनालाई लिइएको छ । शोधपक्रिया प्राथमिक र द्वितीयक स्रोतबाट संकलित सामग्रीहरुका आधारमा विदयाथीहरुको परीक्षण गरी उनीहरुले पाप्त गरेको पाप्ताङकलाई तालिकामा देखाइएको छ । विदयालयको प्रकृति भाषिक पृष्ठभूमि लिङगको आधारमा छुटटाछुटट तालिका बनाइ प्राप्ताङकको व्याख्या विश्लेषण तथा तुलनात्मक विश्लेषण गरिएको छ । शोधको अन्त्यमा निष्कर्ष निकालिएको छ र निष्कर्षकै आधारमा सुझाबहरु पस्तुत गरी शोधपक्रिया समापन गरिएको छ । निष्कर्ष प्रस्तुत अध्ययनका लागि नमुना छनोटमा परेका विदयालयहरुबाट १५÷१५ जनाका दरले जम्मा ९० जना विदयाथीहरुलाई समावेश गरी उनीहरुबाट प्राप्त तथ्यहरुको व्याख्या विश्लेषणका आधारमा निष्कर्ष र सुझाबहरु पस्तुत गरी शोधकार्य सम्पन्न गरिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26702
dc.language.isone
dc.titleकक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमताको अध्ययन
dc.typeThesis
local.academic.levelMasters

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
567.23 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: