माध्यमिक तहका खस मातृभाषी विद्यार्थीकाे नेपाली लिखित अभिव्यक्ति क्षमता

dc.contributor.advisorराजेन्द्र खनाल
dc.contributor.authorआचार्य, नगेन्द्रप्रसाद
dc.date.accessioned2026-07-15T07:38:11Z
dc.date.available2026-07-15T07:38:11Z
dc.date.issued2026
dc.description.abstractपुस्तत शोधप्रवन्ध माध्यमिक तहका खस मातभाषी विद्याथीका नपाली लिखित अभिव्यक्ति क्षमता शीषकमा कन्दित रही तयार पारिएका छ । खस मातभाषी विद्याथीका नेपाली लिखित अभिव्यक्ति क्षमता पहिचान गर्न र खस मातभाषी विद्याथीका लिखित अभिव्यक्ति क्षमताका तलनात्मक विश्लषण गन उद्दश्यमा कन्दित रहका छ । अनुसन्धानलाइ पुर्णता दिनका लागि खस मातभाषी विद्यार्थी नपाली लिखित अभिव्यक्ति क्षमतामा प्रभाव पार्न पक्षहरू क क हन ? वाक्यनिमाण, पत्ररचना र स्वतन्त्र लखन कसरी गरिरहेका छन ? अभिभावकका पसा र शक्षिक स्थितिल विद्याथीका लिखित क्षमतामा क असर गरेका छ ? लिखित अभिव्यक्तिमा विद्याथीका उमरका सम्बन्ध क हन्छ ? जस्ता अनुसन्धान पर्श्नहरूमा कन्दित रही शाधपबन्धमा खस मातभाषी विद्याथीका लिखित क्षमताका तुलनात्मक आसत भिन्नता पहिचान गरिएका छ । प्रस्तुत शाेधपबन्धमा परिमाणात्मक विधिका प्रयाेग गरिएका छ । जनसङख्या नमनाका छनाट गरी तथ्याङक सङकलन गरी पश्नावलीका माध्यमबाट नतिजा विश्लषण गरिएका छ । यसका लागि कालिकाट जिल्ला रास्काट नगरपालिकामा रहका चारआटा सामदायिक माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्याथीबाट सम्भावनायक्त नमना छनाट विधिअनसार ४०० जनामध्य ०.५ पतिशत गल्ती मानी याम्यान सत्रबमाजिम २०० जनाका जनसङख्या निधारण गरिएका छ । शाधमा आश्रित चर र स्वतन्त्र चरबिचमा नामाङकित, आनपातिक र अन्तरालका माध्यमबाट मान, मध्यमान, आसत निकाली विश्लषण गरिएका छ । स्वतन्त्र चरहरू लिङग, उमर, पारिवारिक आथिक अवस्था, दरी, समयअनसार टि– टस्ट परीक्षण गदा विद्याथीमा लिङग, वचन र कालसम्बन्धी भिन्नता खास नरह पनि परुष र आदरमा मानक विचलनका अन्तर रहका दखिन्छ । विद्याथीका लिङगअनसार पाप्ताङकका विचलन उस्त रहका पाइन्छ भन लिङगअनसार छात्र र छात्रामा समानताका स्तर फरक रहका छ । पत्ररचना, स्वतन्त्र लखन, जटिल वाक्यगठनमा समत कही समातनता र कही भिन्नता रहका छ । विषयगत शिक्षकका धारणाअनसार घरायसी काम, अभ्यास, अवसर, शक्षिक सामगीका अभाव, अभिभावकका कम निगरानी र विद्याथील देखासिकी गनल टि– टस्ट परीक्षणबाट भिन्नता आएका हा ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27203
dc.language.isone
dc.subjectमाध्यमिक तह
dc.subjectमातृभाषी
dc.titleमाध्यमिक तहका खस मातृभाषी विद्यार्थीकाे नेपाली लिखित अभिव्यक्ति क्षमता
dc.typeThesis
local.academic.levelM.Phil.
local.affiliatedinstitute.titleग्राजुएट स्कुल अफ एजुकेसन

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
1.08 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: