माेरङ् जिल्ला डाँगिहाट गा. वि. स. काे वातावरण प्रदूषण नियन्त्रणका स्थानीय प्रयासहरु { Morang jilla dangihat Ga.Bi.Sa. ko watawaran pardusan niyantranka sthaniya paryasharu}
dc.contributor.advisor | राजेन्द्र कार्की Rajendra Karki | |
dc.contributor.author | बुडाथाेकी, एकबहादुर Budhathoki, Eakbahadur | |
dc.date.accessioned | 2024-12-02T04:31:50Z | |
dc.date.available | 2024-12-02T04:31:50Z | |
dc.date.issued | 2015 | |
dc.description.abstract | शोधसार मोरङ जिल्ला डाँगिहाट गाउँ विकास समितिमा वातावरण प्रदुषण नियन्त्रणमा स्थानीय उपायका बारेमा जानकारी लिन र वातावरण प्रदुषणले समाजमा पारेको प्रभाव पत्ता लगाउन उक्त शीर्षक छनौट गरिएको हो । दुई वटा उद्देश्य राखी अनुसन्धानलाई पूर्णता दिइएको छ । यसका उद्देश्यहरू वातावरण प्रदुषणले पार्ने असरका क्षेत्रहरू पत्ता लगाउन र वातावरण प्रदुषण न्यूनिकरणमा स्थानीय प्रयोगको अवस्था पत्ता लगाउनु रहेका थिए । गुणात्मक ढाँचा अन्तर्गत वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस डाँगिहाट गा.वि.स.मा रहेका गा.वि.स.को कार्यालय, लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति, सयपत्री कृषक समूह, लक्ष्मीमार्ग सडक निर्माण समिति, कयरखोला संरक्षण समिति गरी ५ वटा संस्थाका १÷१ जना प्रतिनिधि र सही संस्थाका प्रत्यक्ष सरोकारवाल व्यक्तिमाध्येवाट चिठ्ठा विधिको प्रयोग गरी १÷१ जना गरी जम्मा १० जनालाई अन्तर्वार्ता सूचीको माध्यमबाट अन्तर्वार्ता लिई सुचनाहरू सङ्कलन गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरिएको छ । तीब्र जनसङ्ख्या वृद्धि र बसाइँसराइँले वातावरणमा ठूलो समस्या देखिएको पाइयो । अशिक्षा, गरीबी, बेरोजगारी समस्याले वातावरणको महत्व बुझ्न नसकेकोले वातावरणमा ठूलो असर गरेको यस अध्ययनको निष्कर्ष रहेको छ । धूलो उड्ने, माटो प्रदूषण, जल प्रदूषण, वनविनास जस्ता वातावरणीय समस्याहरू खासगरी उक्त क्षेत्रमा रहेको पाइयो । साथसाथै सरकारको स्थानीय तथा विभिन्न संघ संस्थाहरू वातावरण प्रदूषणबाट हुने असर र भविष्यमा देखा पर्ने समस्यालाई निराकरण गर्नका निमित्त लागी परेको पाइयो । जस अन्तर्गत धूलोबाट जोगिनको लागि कच्ची बाटोलाई पक्की बनाउने काम, भूमीप्रदूषण रोक्न जैविक मल, पशुमुत्रको प्रयोग, जल प्रदूषण रोक्नको लागि विभिन्न समिति बनाई नियम बनाइएको र शौचालय निर्माणको लागि सरसफाई परीचय पत्र वितरण गरेको, वन जोगाउनको लागि वृक्षरोपन र खोला कटान नियन्त्रणको निम्ति खोला छेउमा बाँध, कास, कोला, बास, सनपाट जस्ता विरुवा लगाई रोक्ने प्रयासहरू गरको पाइयो । वातावरण प्रदूषणले भविष्यमा अत्यान्तै नराम्रो प्रभाव पार्ने भएको हुँदा सरकारी तथा गैरसरकारी निकायहरूबाट जनचेतना मुलक कार्यक्रमहरू गाउँ स्तरसम्म सञ्चालन गर्नु आवश्यक रहेको देखिन्छ । साथै उक्त समस्या सामधानको निमित्त सम्बन्धित सरोकारवाल व्यक्तिहरूले पनि आवश्यक कदम चालिनु आवश्यक रहेको छ । | |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/23280 | |
dc.language.iso | ne | |
dc.subject | वातावरण प्रदूषण Vatabaran pardusana | |
dc.subject | प्रदूषण न्यूनिकरण Pardusan niunikaran | |
dc.title | माेरङ् जिल्ला डाँगिहाट गा. वि. स. काे वातावरण प्रदूषण नियन्त्रणका स्थानीय प्रयासहरु { Morang jilla dangihat Ga.Bi.Sa. ko watawaran pardusan niyantranka sthaniya paryasharu} | |
dc.type | Thesis | |
local.academic.level | Masters | |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ |