अप्रिल फुल उपन्यासको शैलिवैज्ञानिक अध्ययन {A stylistic study of the April Fool's novel}

dc.contributor.authorघिमिरे ghimirē, सबिन Sabin
dc.date.accessioned2022-01-28T09:59:29Z
dc.date.available2022-01-28T09:59:29Z
dc.date.issued2019
dc.description.abstractपस्तत शाधका शीषक अपिल फल उपन्यासका शली वज्ञानिक अध्ययन रहेका छ । प्रस्तत शाधपत्र त्रिभवन विश्व विद्यालय, शिक्षा शास्त्र सङकाय, नपाली भाषा कन्दीय विभाग, नेपाली विषय स्नातकात्तर तह एम. एड. चाथा सेमेष्टरका पाठयाश नपा. शि ५४४ को आवश्यकता परिपतिका लागि तयार पारिएका हा । या शाधकाय अपिल फल उपन्यासको शली वज्ञानिक अध्ययनमा कन्दित रहका छ । पस्तत शाधका उद्दश्यहरू अग्रभमि निमाण (विचलन र समानान्तरता) का आधारमा उपन्यासका शलीवज्ञानिक भाषिक विश्लषण गन, कथानकका आधारमा ‘अपिल फल उपन्यासका विश्लषण गन, उपन्यासका पात्रलाइ शली वज्ञानिक आधारमा वगीकरण गर्नु रहका छन । पस्तत शाधमा पस्तकालयीय अध्ययन खाज, वणनात्मक र विश्लषणात्मक विधिको प्रयाग गरिएका छ । तथ्याङक सङकलनका स्रातका रूपमा अपिल फल उपन्यासलाइ पमुख सामगी र उपन्याससग सम्बन्धित पकाशित तथा अपकाशित पूव अध्ययनहरू विभिन्न पुस्तक तथा लेखहरूलाइ द्वितीय सामगीका रूपमा लिइएका छ । पस्तत शाधलाइ शाध परिचय, सद्धान्तिक अवधारणा, शाध विधि, कथानकका विश्लषण, पात्रहरूका विश्लषण, अग्रभमि निमाण, (विचलन र समानान्तरता) का आधारमा विश्लषण र साराश, निष्कष र उपयागिता गरी सात अध्यायमा सरचित गरिएका छ । पस्तत अध्ययनका निष्कषलाइ निम्नानसार पस्तत गन सकिन्छ ः ड्ड अपिल फल उपन्यास १५ परिच्छद, २६७ पष्ठ सङख्या र १५०६ अनच्छदमा सरचित छ । ड्ड उक्त उपन्यासका कथानक आदि, मध्य र अन्त्यका शृङखलामा रहका पाइदैन । ड्ड उपन्यासमा प्रमुख, सहायक, गाण पात्रहरूका पयाग गरिएका छ । ड्ड प्रमुख पात्रहरू शिशिर, प्रसना, स्वस्तिका, सानी (अञ्जली), जीना हुन् भने सहायक पात्रहरू म पात्र (निजला थारु), पकाश, शमिला, शिशिरका बवा, शिशिरकी आमा, सदिप, भट्टी साहनी, रबिन, नमराज, आकाश, परी, रण, नीलम रहका छन । ड्ड गाण पात्रहरूमा सबिन, समीर, प्रलुनाकी फुपू, मस्कान, टयाक्सी, बाला, मीरा, सजता, इन्सपक्टर, सबिना, गगा, नीरन र अजन रहका छन । ड्ड यस उपन्यासमा पात्रहरूका अधिक पयाग भएका छ । ड्ड पश्चभमिमा रहका सचनालाइ नवीन शली माफत अगाडि पस्तत गर्ने प्रक्रिया अग्रभमि निमाण हा । विचलन र समानान्तरता गरी यसका दुई भद हुन् । ड्ड मानकका अतिक्रमण वा विपथन न विचलन हा । विचलन अन्तगत काशीय विचलन, व्याकरणिक विचलन, भाषिकागत विचलन, प्रयक्तिगत विचलन, सादश्य विचलन, अथतात्विक विचलनलाइ लिइएका छ । ड्ड भाषाका पयागमा अतिरिक्त नियमित पयाग न समानान्तरता हा । यसलाई बाहय र आन्तरिक गरी दुई भागमा बाडिएका छ । ड्ड बाह्य समानान्तरता स्थल प्रकतिका हन्छ र भाषाका समध्यवन्यात्मक उच्चारण वा वण, रूप, शब्द, पदावली र वाक्यात्मक स्वरूपका नियमति आवत्ति वा पनरावत्तिका रूपमा या दखिन्छ भन आन्तरिक समानान्तरता सक्ष्म प्रकतिका हन्छ र यसल भावाथ वा वाच्याथका बीचमा आन्तरिक रूपल रहन अथगत सादश्यता, नियमितता वा समानतालाइ जनाउछ । यो आथी तहमा अन्तनिहित भएर रहका हन्छ । ड्ड उपन्यासमा आन्तरिक समानान्तरताका तलनामा बाह्य समानान्तरताको प्रयाग बढी भएका पाइन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7795
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र केन्द्रीय बिभाग, नेपालीen_US
dc.subjectनेपाली उपन्यास Nepali novelsen_US
dc.subjectशैलिवैज्ञानिक अध्ययन Stylistic studyen_US
dc.titleअप्रिल फुल उपन्यासको शैलिवैज्ञानिक अध्ययन {A stylistic study of the April Fool's novel}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
91.29 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
619.67 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: