कक्षा आठको नेपाली भाषा पाठयपुस्तकका नमुना अभ्यासमा प्रयुक्त शब्दभण्डारको अध्ययन{Study of vocabulary used in sample practice of Nepali language textbook for class VIII}

dc.contributor.authorप्रधान Pradhan, रमिला Ramila
dc.date.accessioned2022-04-07T04:56:46Z
dc.date.available2022-04-07T04:56:46Z
dc.date.issued2021
dc.description.abstractशोध शीर्षक ः कक्षा आठको नेपाली भाषा पाठयपुस्तका नमुना अभ्यासमा प्रयुक्त शब्दभण्डारको अध्ययनशोध निर्देशक ः तीर्थराज भट्टराइशोधार्थी ः रमिला प्रधानक्याम्पस विभाग ः जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभागशैक्षिक वष ः २०७१÷०७२ पृष्ठ सङख्या ः ४७+अध्याय सङख्या ः पाँचसमस्या कथन ः कक्षा आठको नेपाली पाठयपुस्तकमा प्रयुक्त शब्द भण्डारहरूले विद्यार्थीहरूका भाषिक सिप विकासका दृष्टिले कस्ता छन?ती शब्द भण्डारहरूमा भाषाका चारैसिपको सन्तुलन कायम गरिएको छ÷छैन ? कक्षा आठको नेपाली पाठयपुस्तकमाप्रयुक्त शब्द भण्डारका सुधारात्मकपक्ष के के हुन? उद्देश्य ः विद्यार्थीहरूको भाषिक सिप विकासका दृष्टिले कक्षा आठका शब्द भण्डारहरूकाउपयुक्तताको अध्ययन गर्नु, अभ्यासमा भाषाका चारै सिपको सन्तुलनमिले÷नमिलेको पत्ता ल्याउनु, उक्त पाठयपुस्तकमा प्रयुक्त शब्द भण्डारकासुधारात्मकपक्षहरू पत्ता लगाएर प्रस्तुत गर्नु, शोधविधि ः पुस्तकालयीय, तुलनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक विधिहरूको प्रयोगगरिएको छ । निष्कष ः भाषिक सीप र दक्षता वृद्धिका लागि शब्द भण्डारको महŒवपूर्ण भूमिकारहन्छ । बोलाइ सीपअन्तर्गतका शुद्ध उच्चारण गर्ने, मौखिक उत्तर दिने जस्ता अभ्यासले बोलाइ सीपको उद्देश्य पूरा गर्न सक्दछन । लेखाइ अन्तर्गत अर्थ लेखन,वाक्य बनाउने, जोडा मिलाऊ जस्ता अभ्यासहरूलार्ई लिन सकिन्छ । पढाइ सीपअन्तर्गतका लिखित सामग्रीलाई गति यति मिलाई शुद्ध र स्पष्टसँग सस्वर वाचनगर्न सक्ने उद्देश्य पूर्तिका लागि विभिन्न विधासम्बद्ध अर्थ पढ, बुझेर भनरलेखाइ सीपसँग सम्बन्धित वाक्य बनाऊ, जोडा मिलाऊ जस्ता अभ्यास पनि समावेशगरिएको पाइन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9717
dc.language.isoneen_US
dc.publisherनेपाली शिक्षा सङ्कायen_US
dc.subjectनेपाली पाठयपुस्तक Nepali textbooken_US
dc.subjectशब्द भण्डार Vocabularyen_US
dc.subjectनमुना अभ्यास Sample practiceen_US
dc.titleकक्षा आठको नेपाली भाषा पाठयपुस्तकका नमुना अभ्यासमा प्रयुक्त शब्दभण्डारको अध्ययन{Study of vocabulary used in sample practice of Nepali language textbook for class VIII}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
82.86 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
248.24 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: