कक्षा ६ को हाम्रो नेपाली किताको कथा र प्रबन्ध विधामा प्रयुक्त शब्दहरुको आवृत्ति अध्ययन {Frequency Study of Words Used in the Story and Management Genre of Our Nepali Book of Class 6}

dc.contributor.authorथापा Thapa, ललित बहादुर Lalit Bahadur
dc.date.accessioned2022-01-20T04:26:09Z
dc.date.available2022-01-20T04:26:09Z
dc.date.issued2011
dc.description.abstractशोधशीर्षकः कक्षा ६ को “हाम्रो नपाली किताब” को कथा र प्रबन्धविधामा प्रयुक्त शब्दहरुकाआवृत्तिअध्ययनशोधार्थी ः ललितबहादुर थापाशोधनिर्देशक ः उप–प्रा. अर्जुनप्रसाद पौडेलविभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, सिन्धली बहुमखी क्याम्पस, सिन्धुलीशैैक्षिक वर्ष ः २०६४÷२०६७पृष्ठसङख्या ः प्रस्तुत शोधकार्य नपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. ने.पा.शि.५९८ पाठयांशको प्रयोजनकालागि प्रस्तुत गरिएको हो यो शोधकार्य कक्षा ६ कोहाम्रो नेपाली किताबको कथा र प्रबन्ध विधामा प्रयुक्त शब्दहरु के–कस्ता छन?पाठयपुस्तकको कथा र प्रबन्ध विधामा सोत र पदवग के–कस्तो छ ?पाठयपुस्तकको कथा र प्रबन्ध विधामा प्रयुक्त शब्दहरु सरल र जटिल के–कस्ताछनभन्ने समस्यामा केन्द्रित छ । उक्त समस्याकोसमाधानकालागि निम्नलिखितउद्देश्य निर्धारण गरिएका छन । कक्षा ६ को हाम्रो नपाली किताबको कथा र प्रबन्ध विधामा प्रयुक्तशब्दहरुको पदवर्ग रस्रोत पहिल्याउन, प्रयुक्त शब्दहरुको पाठगत विवरणकास्थिति देखाउनु रउक्त विधाका पाठमा रहेका शब्दहरुको आवृत्ति गणना गन । यो शोधकार्य शब्दभण्डारको आवृत्ति गणना विधिमा आधारित रहेको छ ।उक्त पाठयपुस्तको कथा र प्रबन्ध विधामा प्रयुक्त शब्दहरुलाई विधागत रुपमावर्गीकरण गरी तिनको आवृत्ति सङख्या निकाल्न काम गरिएको छ । उक्त कक्षा ६ का हाम्रो नेपाली किताबको कथा र प्रबन्ध विधामा जम्मा१९३० शब्दहरु रहेको पाइन्छ । आवृत्ति भएका शब्दहरु ७४१ र अनावृत्त शब्दहरुजम्मा ११८९ रहेका छन । पदवर्गका दृष्टिलहर्दा नामवर्गका शब्दहरु जम्मा ७७४ (जम्मा शब्द सङख्याको ४५.२९%), त्यसैगरी सर्वनाम जम्मा ३९ (जम्मा शब्दसङख्याको २.०२ %), विशेषण जम्मा ४४५(जम्मा शब्द सङख्याको २३.०६ %),क्रिया जम्मा १८३(जम्मा शब्द सङख्याको ९. ४८%), क्रियाविशेषण जम्मा ३२१(जम्मा शब्द सङख्याको१६.६३%), नामयोगी जम्मा ३१(जम्मा शब्द सङख्याको१.६१ %), संयोजक १९(जम्मा शब्द सङख्याको ०.९८ %)र निपात जम्मा १८(जम्मा शब्द सङख्याको ०.९३ %) रहेका छन । त्यसैगरी शोधका दृष्टिलसबभन्दा धेरै तदभव शब्द जम्मा १२२०(जम्माशब्द सङख्याको ६३.२१%),त्यसैगरी तत्सम जम्मा ५५२(जम्मा शब्द सङख्याको२८.६०%), यसैगरी आगन्तुक शब्द जम्मा ११५(जम्मा शब्द सङख्याको ५.९६ %)र अनुकरणमूल शब्द जम्मा ४३(जम्मा शब्द सङख्याको २.२३ %) रहेका छन । यसरी शून्य आवृत्तिदेखिअधिकतम३९९(हुनु) पटकसम्म आवृत्ति भएकाशब्दहरुउक्त पाठयपुस्तकको प्रयुक्त विधामा रहेको दखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7518
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, नेपाली भाषाen_US
dc.subjectहाम्रो नपाली किताब Hamro Nepali booken_US
dc.subjectनेपाली कथा Nepali storyen_US
dc.subjectप्रबन्ध विधा Prabandha vidhaen_US
dc.titleकक्षा ६ को हाम्रो नेपाली किताको कथा र प्रबन्ध विधामा प्रयुक्त शब्दहरुको आवृत्ति अध्ययन {Frequency Study of Words Used in the Story and Management Genre of Our Nepali Book of Class 6}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
52.08 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
873.3 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: