महिलाहरुमा आङ खस्ने समस्या र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव {The Problem of Falling in Women and its Effects on Health}

dc.contributor.authorश्रेष्ठ Shrestha, विनु Binu
dc.date.accessioned2022-03-27T05:43:44Z
dc.date.available2022-03-27T05:43:44Z
dc.date.issued2019
dc.description.abstractप्रस्तुतशोधपत्र“महिलाहरूमाआङ खस्ने समस्या र त्यसले स्वास्थ्यमापार्ने प्रभाव” सम्बन्धीएक अध्ययन सुनसरी जिल्लाको गढीगाउँपालिका वडा नंः २ औरावनीका १०५ जनामहिलाहरूमागरिएको अध्ययनहो । यस शोधपत्रको साधारण उद्देश्यमामहिलाहरूमा पाठेघर खस्नुको कारणहरू पत्तालगाउने, महिलाहरूमा पाठेघर खस्ने समस्या सम्बन्धी ज्ञान, धारण पत्तालगाउने, यस समस्याले स्वास्थ्यमापारेको प्रभावपत्तालगाउने रहेको छ । अध्ययन क्षेत्रको छनोट सम्भावना रहितनमुना छनोट विधिको उद्धेश्यमाआधारित छनोट विधिको प्रयोग गरिएको थियो भने प्रभावितमहिलाहरूको छनोटमा आङ खस्ने समस्याबाट प्रभावित क्षेत्रका ५० घरधुरीबाट १०५ जनामहिलाहरूमा अुनुसन्धानगरिएको छ । अध्ययनबाट प्राप्ततथ्याङ्कलाई व्याख्या र विश्लेषण गरि आवश्यकताअनुसार तालिकातथाचित्रमा प्रस्तुतगरिएको छ साथै नतिजाकाआधारमानिष्कर्ष र सुझावहरू सहित यो शोध पत्रतयार गरिएको छ । पाठेघर खस्ने समस्यायसले स्वास्थयमापारेको प्रभावशिर्षकमातयार गरिएको अध्ययनअनुसार कमउमेरमाविवाहगर्ने महिलाहरू ३० जना, सानै उमेरमागर्भवतीहुने महिलाहरूको सङ्ख्या २९.४२ प्रतिशत रहेको पाइयो । पाठेघर खस्ने महिलाहरू २८.५७प्रतिशत र पाठेघर सम्बन्धीअन्य समस्याभएको महिलाहरू ७१.४२ प्रतिशत रहेको पाइयो । पाठेघर खस्ने समस्याभएकामहिलाहरू मध्ये १६ जनाले उपचार गरेको र ७जनाले नगरेको पाइयो । उपचार गर्ने मध्ये रिङ प्रेसरी राख्ने ११ जनाअपरेशनगर्ने २ जना र व्यामगर्ने ३ जना रहेको पाइयो । यस अध्ययनअनुसार यस क्षेत्रमाअझै पनिप्रजनन स्वास्थय सम्बन्धीजनचेतनामुलककार्यक्रमहरू सञ्चालनगर्नुपर्ने, समय समयमानिशुल्कशिविर सञ्चालनगर्नुपर्ने, सम्बन्धीत निकायहरूबाट आर्थिक अवस्थाकमजोर भएकामहिालाहरूमाउपचारको लागि सहयोग गर्नुपर्ने आवश्यक देखिन्छ जसले गर्दा यस समस्याबाट महिलाहरू सचेत रहन र पाठेघर खस्ने समस्याबाट बाच्न सहयोग गर्दछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9478
dc.language.isoneen_US
dc.publisherस्वास्थ्य तथा शारीरिक शिक्षा संकायen_US
dc.subjectप्रसुतीअवस्था Maternityen_US
dc.subjectपरिवार नियोजन Family planningen_US
dc.titleमहिलाहरुमा आङ खस्ने समस्या र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव {The Problem of Falling in Women and its Effects on Health}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहमुखी क्याम्पस, इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
79.38 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
271.43 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections