साहित्यकार बुद्धि घिमिरेकाे कवित्वकाे विश्लेषण र मुल्या‌‍‍‌‍‍‌‍ङ्कन {Sahityakar Buddhi Ghimireko kavitwko vishleshan ra mulyangkan}

dc.contributor.authorअधिकारी Adhikari, नरेन्द्रप्रसाद Narendra Prasad
dc.date.accessioned2024-01-25T06:59:45Z
dc.date.available2024-01-25T06:59:45Z
dc.date.issued2011
dc.description.abstractशोधशीर्षकः साहित्यकार बुद्धि घिमिरेको कवित्वका, विश्लेषण र मूल्याङकन शोध प्रयोजन प्रस्तुत शोधपत्र त्रि.वि.वि. मानविकी तथा सामाजिक शास्त्र सङकाय अन्तर्गत नेपाली विभाग म.र.ब. क्याम्पस इलाम स्नातकोत्तर तह दोश्रो वर्ष, नेपाली विषयमा दशौं पत्रको पयोजनका लागि तयार गरिएका हो । शोध निर्देशकः गुरुपपाद पोख्रेल उप. प्रा. नेपाली विभाग म.र.ब. क्याम्पस इलाम संस्कृत र नेपाली साहित्यको गहिरो अध्ययन गरेका साहित्यकार बुद्धि घिमिरेले वि.सं. २०२५ देखि नै नेपाली कविता क्षेत्रमा हात हालेको दखिन्छ । उनको काव्य यात्राले वर्तमानसम्म आइपुग्दा कविताको मझौलो रुप (खण्डकाव्य)सम्म पुग्न सकको पाइन्छ । त्यसो त घिमिरेले कविता, खण्डकाव्य मात्र नभएर समालोचना क्षेत्रमा समेत कलम चलाइरहेकै छन् । प्रस्तुत शोधपत्र ‘साहित्यकार बुद्धि घिमिरेको जीवनी, व्यक्तित्वको विश्लेषण, मूल्याङकन र कतित्वको अध्ययन्मा यिनै साहित्यकारको बारेमा यथासक्य अध्ययन विश्लेषण गर्दै निष्कर्ष निकाल्ने प्रयास भएको छ । यस क्रममा प्रस्तुत शोधपत्रलाई ३ वटा परिच्छेदमा विभाजन गरी चर्चा गरिएको छ । यस शोधपत्रको पहिलो परिच्छेदको मूल शीर्षक ‘शोधपरिचय’ राखिएको छ । यस अन्तर्गत शोध शीर्षक, शोधार्थीको नाम शोध प्रयोजन, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको विवरण र समीक्षा, शोधकार्यको रुपरेखा जस्ता उपशीर्षकमा चर्चा गरिएको छ । बुद्धि घिमिरेको जीवनी र व्यक्तित्व मूल शीषक रहेको दोस्रो परिच्छदमा जन्म, जन्मस्थान, बाल्यकाल, शिक्षादीक्षा, जागिरे जीवन र पारिवारिक जीवन उपशीर्षकहरूमा चर्चा परिचर्चा गरिएको छ । बुद्धि घिमिरेको व्यक्तित्वका विविध पक्षहरू मूल शीर्षक र त्यस अन्तर्गतका उपशीर्षकहरू आमुख, शारीरिक व्यक्तित्व, स्वभाव र रुचि राखिएका छन् । यसै गरी व्यक्तित्वका प्रमख पक्षका शीर्षक अन्तर्गत कवि व्यक्तित्व, सम्पादक व्यक्तित्व, समालोचक व्यक्तित्व, प्राध्यापन व्यक्तित्व र राजनैतिक व्यक्तित्व उपशीर्षक राखी चर्चा गरिएको छ । यसैगरी तेस्रा परिच्छेदको मूल शीर्षक बुद्धि घिमिरेको साहित्ययात्रा र चरण विभाजन राखिएको छ । यस अन्तगतका उपशीर्षकहरू आमुख, लखनकार्यका निम्ति प्रेरणा र प्रभाव, कविता र खण्डकाव्यको विकासक्रमका सन्दर्भमा बुद्धि घिमिरेका उपस्थिति, साहित्यकार बुद्धि घिमिरेको जीवनयात्रा एवम् साहित्यका चरण विभाजन र सम्मान तथा पुरस्कार रहेका छन् । “बुद्धि घिमिरका कृतिका अध्ययन र विश्लेषण’’ मूल शीर्षक राखिएका चौथो परिच्छदमा कृतिको विधागत वर्गीकरण, कविका रुपमा बुद्धि घिमिरे, आमुख ‘म बाँचेको छु’ मा संग्रहित कविताको परिचयात्मक अध्ययन, खण्डकाव्यकार बुद्धि घिमिरे आमुख बुद्धि घिमिरको खण्डकाव्यगत विशेषता, बुद्धि घिमिरेको खण्डकाव्यगत प्रवृत्ति, विषयवस्तुगत प्रवृत्ति, संरचनागत प्रवृत्ति र स्वभावगत प्रवृत्ति, स्वरगत प्रवित्ति, लयगत पवृत्ति भाषिक प्रवृत्ति, किसान खण्डकाव्यको परिचयात्मक अध्ययन र विश्लेषण, परिचय, विषयवस्तु, पात्र विधान, देशकाल वातावरण वा परिवेश, कन्द्रीय कथ्य, भावविधान, लयविधान, अलङकार योजना, सर्गयोजना, भाषाशैली, उद्देश्य, मान्छे खण्डकाव्यको परिचयात्मक अध्ययन र विश्लेषण, परिचय, विषयवस्तु पात्र विधान, देशकाल वातावरण वा परिवेश, केन्द्रीय कथ्य, भावविधान, लयविधान, अलङ्कार योजना, सर्गयाजना, भाषाशैली, उद्देश्य, मान्छे खण्डकाव्यको परिचयात्मक अध्ययन र विश्लेषण, परिचय, विषयवस्तु, पात्रविधान, देशकाल वातावरण वा परिवेश, कन्द्रीय कथ्य, भावविधान, लयविधान, अलङ्कार योजना, सर्गयोजना, भाषाशैली, उद्देश्य ‘समय चक्र खण्डकाव्यका परिचयात्मक अध्ययन र विश्लेषण, परिचय, विषयवस्तु पात्र विधान, देशकाल वातावरण वा परिवेश, केन्द्रीय कथ्य, भावविधान, लयविधान, अलङ्कार योजना, सर्गयोजना, भाषाशैली, उद्देश्य र बुद्धि घिमिरेको मूलभूत प्राप्तिको विधा एवम् कृति उपशीषकमाथि क्रमशः चर्चा गरिएको छ । यस्तै यस शोधपत्रको अन्तिम तथा पाँचौ परिच्छेदमा मूल शीर्षक उपसहार राखिएको छ । यस अन्तर्गत बुद्धि घिमिरेको जीवनी, व्यक्तित्व, कतित्व र कवित्वको समग्र अध्ययन उपशीर्षक राखी मूल्याङ्कन गरिएको छ । यसरी यस शोधपत्रमा बुद्धि घिमिरे र उनका प्रकाशित कृतिहरूका बारेमा अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्दै यथासक्य पकाश पार्ने पयास गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/21497
dc.language.isoneen_US
dc.publisherनेपाली विभागen_US
dc.subjectव्याक्तित्व निरुपण vyaktitwa nirupanen_US
dc.subjectकृतित्व विश्लेषण Krititwa bishleshanaen_US
dc.titleसाहित्यकार बुद्धि घिमिरेकाे कवित्वकाे विश्लेषण र मुल्या‌‍‍‌‍‍‌‍ङ्कन {Sahityakar Buddhi Ghimireko kavitwko vishleshan ra mulyangkan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleMahendra Ratna Multiple Campus, Ilamen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page 1.pdf
Size:
188.24 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
587.92 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections