कोभिड १९ पछि सञ्चालनमा आएका विद्यालयले अपनाएका स्वास्थ्य मापदण्डको एक अध्ययन(Of the health standards adopted by the schools which came into operation after Kovid 19 A study)

dc.contributor.authorसाहSah, तुलसी कुमारीulasi Kumari
dc.date.accessioned2022-05-17T06:04:23Z
dc.date.available2022-05-17T06:04:23Z
dc.date.issued2020
dc.description.abstractरस्तुत शोधपत्र कोभिड १९ पछि सञ्चालनमा आएका विद्यालयले अपनाएका स्वास्थ्य मापदण्डको एक अध्ययन शीर्षकमा तयार गरिएको छ । यसशोधपत्रका उद्देश्यहरुमा विद्यालयले अपनाएका कोरोना विरुद्ध स्वस्थ्य मापदण्डका साधनहरुको प्रयोग सम्वन्धी व्यवहार पत्ता लगाउन, कोरोना विरुद्ध स्वस्थ्य मापदण्डका साधनको प्रयोग सम्वन्धी लेखा जोखा गर्न, विद्यालमा कोरोना विरुद्ध स्वस्थ्य मापदण्डका साधन प्रयोगको समस्या पहिचान गनअध्ययन गर्नु रहेको थियो । यस अध्ययन अनुसन्धानमा जनसङख्या छनौटका लागि सुनसरीका विद्यालयहरू क्रमशः रामधुनि उच्च माध्यामिक विद्यालय, चन्द्रकला उच्च माध्यामिक विद्यालय, पञ्चायत माध्यामिक विद्यालय, जनता उच्च माध्यामिक विद्यालय, आदर्श उच्च माध्यामिक विद्यालय, शनिश्चरे उच्च माध्यामिक विद्यालय, त्रिभुवन उच्च माध्यामिक विद्यालय, पकलि उच्च माध्यामिक विद्यालय, महन्द्र उच्च माध्यामिक विद्यालय र भादगाँउ उच्च माध्यामिक विद्यालय.हरूबाट १० जना विद्यार्थीहरु र प्रत्यक विद्यालयबाट प्र. अ. र जम्मा १०० जना विद्यार्थीलाई अनियमित नमुना सङकलन विधि प्रयोग गरी नमुना छनोट गरिएको छ । यस अध्ययन अनुसार ४०% प्रतिशत विद्यार्थीहरुले मात्र नियमित ह्याण्ड सानिटाइजर प्रयोग गरेका, ४०% विद्यमलयमा मात्र शिक्षकहरुमा नियमित फेस सिल्ड अनिवार्य भएको, ८०% विद्यालयहरमा सामाजिक दुरिको व्यवस्था अनिवार्य नभएको, ८०% विद्यार्थी, शिक्षक र कर्मचारिको कोरोनाको स्वास्थ्य परिक्षण गर्ने नगरिएको, ९०% विद्यालय पुनः संचालनमा आएपछि विद्यार्थी शिक्षकमा कोरोना नलागेको पाइयो, ६०% विद्यालय पुनः संचालनमा आएपछि विद्यार्थी शिक्षकहरुको तापक्रम परिक्षण नभएको पाइयो । पचास प्रतिशत प्र. अ हरुले विद्यालयमा विद्यार्थीले मास्क सधैँ लगाउँछन भनि प्रतिक्रिया दिनु भयो, ३० प्रतिशत विद्यालयहरुले टयुवेलकै छेउमा ७०% प्रतिसत विद्यालयहरुले टयाङकीबाट धाराहरुमा पानिको व्यावस्था गरी साबुनको पनि व्यावस्था गरेको पाइयो, ७० प्रतिशत प्र. अ हरुल कोरोना नियन्त्रण गर्नका लागी मास्क अनिवार्य गर्नुपर्छ भनि प्रतिक्रिया दिनुभयो भने ३० प्रतिसतले हात धुनु पर्दछ भनि पतिक्रिया दिनु भयो, .४० प्रतिशत प्र. अ हरुले विद्यार्थीहरुले नियमित ह्याण्ड सानिटाइजर प्रयोग गर्ने गरेको बताउनुभयो, ६० प्रतिशत विद्यालयमा शिक्षकहरुमा नियमित फेस सिल्ड अनिवार्य नरहेको पाइयो तर मास्कको प्रयोग खष् भने शिक्षकहरुमा १०० प्रतिसत अनिवार्य रहेको तथ्याङक पाइयो,। त्यसैगरी सामाजिक दुरिको व्यवस्था ८० प्रतिसत विद्यालयमा अनिवार्य नरहेको पाइयो, ६० प्रतिशत विद्यालयमा स्थानिय सरकासले स्वास्थ्य मापदण्ड अनुगमन र परिक्षण नगरेको पाइया, शिक्षक तथा विद्यार्थीहरको तापक्रम परिक्षण ६० प्रतिशत विद्यालयमा कहिलेकाहिँमात्र गर्ने गरेको पाइयो, विद्यालय आउँदा ८० विदार्थीहरुले मास्कको प्रयोग गर्ने गरेको पाइयो, ह्याण्ड सानिटाइजरको प्रयोग ५० प्रतिशत विदार्थीहरुले गर्ने नगरेको पाइयो, खाजा ७० प्रतिसत विद्याथिहरुले घरबाट ल्याएको पाइयो, एउटा बेन्चमा १० प्रतिसत विद्यार्थीहरुले एकलै बस्छु, १५ प्रतिशत विद्यार्थीले दुइजना, ५० प्रतिशत विद्यार्थीले तिन जना र २५ प्रतिशत विदार्थीले चार जना बस्छौ भनि प्रतिक्रिया दिए, विद्यालयमा १०० प्रतिशतलेनै प¥र्याप्त तातो खानेपानीको सुविधा नभएको र विद्यालयले विद्यार्थीहरुको कोरोना स्वास्थ्य विमा नगरेको पाइयो, त्यसैगरी २५ प्रतिशत विद्यालयमा स्वास्थ्य सरसफाइका लागि कक्षाकोठा निर्मलिकरण सँधै गरीने, ५५ प्रतिशतले कहिलेकाहि मात्र ने र २० प्रतिशतमा थाहा नभएको पाइयो, त्यसैगरी ६० प्रतिशत विद्यालयमा स्वास्थ्य परिक्षण सँधै हुने,, ३० प्रतिशतले कहिलेकाहि र १० प्रतिशतले थाहा नभएको प्रतिक्रिया दिए, सत प्रतिशत विद्यार्थीहरुले नै १–३ पटक मात्र हात धुने गरेको पाइयो, सत प्रतिशत विद्यार्थीहरुले हप्तै दिन १०—४ बजे सम्म लाग्ने भनि प्रतिक्रिया दिएको पाइयो कोभिड १९ पछि सञ्चालनमा आएका विद्यालयहरुले अपनाउनु पर्ने स्वास्थ्य मापदण्डहरुको उचित ध्यान सामुदायिक विद्यालयहरुले दिनु पर्ने देखिएको छ । कोरोना विरुद्धको लागि अपनाइनुपर्ने विभिन्न क्षेत्रहरु जस्तै ः खोक्दा वा हाच्छयु गर्दा टिस्युपेपर वा पाखुराले छोप्नु पर्ने, पटक – पटक साबुन पानीले हात धुनुपर्ने, सम्भव भए हेण्ड स्यानीटाइजरको प्रयोग गर्नु पर्ने, हात नमिलाउने, नमस्कार गर्ने, सामाजिक दुरी कायम गर्ने, हात साबुन पानीले नधोइ आखाँ, नाक, मुख नछुने, माक्सको प्रयोग गर्ने, ज्वरो आएमा नजिकको अस्पतालमा गएर परिक्षण गरीनु पर्नेमा ध्यन दिइनु पर्ने देखिन्छ । अभिभावक तथा स्थानिय सरकारले पनि वेलावेलामा जनचेतनामुलक कामहरु गनु पर्ने देखिन्छ किनकी विद्यमलयहरुमा कोरोनालाइ सामान्यरुपमा लियको देखिएको पाइएकाले बेलेमा ध्यान दिनु पर्ने देखिन्छ । विद्यालयले पनि आफ्ना नानीबाबुहरुलाइ कोरोनाबाट बच्ने उपाएहरुमा विशेष ध्यान दिनसकेमा भविष्यमा आइपर्न सक्ने सम्भाव्य घटनाबाट जोगिन सकिएला ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10355
dc.language.isoneen_US
dc.publisherFaculty Of Health Educationen_US
dc.subjectस्वास्थ्य शिक्षाen_US
dc.subjectविधालयen_US
dc.titleकोभिड १९ पछि सञ्चालनमा आएका विद्यालयले अपनाएका स्वास्थ्य मापदण्डको एक अध्ययन(Of the health standards adopted by the schools which came into operation after Kovid 19 A study)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी ,en_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
81.34 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
505.46 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections