बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन {Bodhgamyataka Adharma Kaksha 'Nau' ko Nepali KItabma Prayokta Kathako Adhyayan}
dc.contributor.author | राजवंशीRajbanshi, भुपाल Bhupal | |
dc.date.accessioned | 2022-07-12T10:46:23Z | |
dc.date.available | 2022-07-12T10:46:23Z | |
dc.date.issued | 2015 | |
dc.description.abstract | शोध शीर्षकः– बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन शोधार्थीः– भुपाल राजवंशी शोध निर्देशकः– तेज प्रसाद खनाल विभाग÷क्याम्पसः–नेपाली भाषा शिक्षा विभाग कनकाई बहुमुखी क्याम्पस सुरुङगा, झापा शैक्षिक वर्षः– २०६७÷०६९ मूलपृष्ठ संख्याः– ४४ अध्यायः– ५ शोधको उददेश्य प्रस्तुत शोधपत्रका निम्न लिखित उददेश्यहरु रहेका छन ः बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन गर्नु । भाषिक पृष्ठभूमि र लिङगका आधारमा उक्त पाठय पुस्तकमा प्रयुक्त कथाको बोधगम्यताको स्थिति पहिल्याउनु । सम्वन्धित कथाहरुको सरल र जटिल क्रम निर्धारण गर्नु । निजी र सामुदायिक विदयालयमा अध्ययनरत विदयार्थीहरुको बोधगम्यताको तुलना गर्नु । शोधको सीमा प्रस्तुत अध्ययन झापा जिल्लाका सरकारी र निजी गरी जम्मा ६ वटा विदयालयमा अध्ययनरत विदयार्थीहरुमा केन्द्रित गरिएको छ । प्रस्तुत शोधमा स्थलगत भ्रमण विधि (क्षत्रीय अध्ययन विधि)को प्रयोग गरिएको छ । शोधमा ३ गा.वि.स. अन्र्तगतका विदयालयबाट अनुसन्धान गरिएको छ । जसमा झापा जिल्लाका अनारमनी, चन्द्रगढी र दहागढी गा.वि.स.रहेका छन । तोकिएको गा.वि.स. अन्र्तगतका विदयालयबाट कक्षा ‘नौ’ का विदयार्थीलाई नमुना छनोटका रूपमा लिइएको छ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/11680 | |
dc.language.iso | ne | en_US |
dc.publisher | Department of Nepali Bhasa Education | en_US |
dc.subject | बोधगम्यता | en_US |
dc.subject | नेपाली कथा अध्ययन | en_US |
dc.title | बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन {Bodhgamyataka Adharma Kaksha 'Nau' ko Nepali KItabma Prayokta Kathako Adhyayan} | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Kankai Multiple Campus | en_US |
Files
License bundle
1 - 1 of 1
No Thumbnail Available
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description: