Prathamik tahma bahukaksha shikshako prabhawkaria (प्राथमिक तहमा बहुकक्षा शिक्षाकाे प्रभावकारिता)

Abstract
शिक्षाविकासको मेरुदण्ड हो । व्यक्तिको सर्वाङ् िगण विकासको माध्यमहो । थोर ै शिक्षकतथातालिमप्राप्तशिक्षकको अभावभएको, भौगोलिकतथाअन्यविविधकारणले गर्दा अन्यत्रशिक्षाहासिलगर्न जाननसक्ने अवस्थाभएकाबालबालिकाहरुकालागिबहुकक्षा शिक्षण आवश्यक देखिनछ यिनै कुरालाई दृष्टिगत गर्दै प्राथमिकतहमाबहुकक्षा शिक्षणका े प्रभावकारितानामकशीर्षकमागरिएको प्रस्तुतशोधपत्रलार्इ प्राथमिकविद् यालयहरुमाबहुकक्षा शिक्षणको वर्तमानअवस्थापहिचानगर्नु, बहुकक्षा शिक्षणको प्रभावकारिताको ले खाजोखागर्नु, बहुकक्षा शिक्षणमा देखापरेका समस्याहरु पहिचान गरी समस्या समाधानकाउपायहरु पहिल्याउनु जस्ता उद्देश्यमा केन्दितगरिएको छ । अध्ययनलाई उद्देश्यअनुसार पूर्णताप्रदानगर्न निश्चित समय, स्रोत र साधनलार्इ मध्यनजर गर्दै परीसिमाद्वारा सिमाङ् कनगरिएको छ । एल्टन मायो, मेरीपार्कर फलेटका े मानवव्यवस्थापन सिद्धान्त र मास्लोको अभिप्रेरणा सम्बन्धी सिद्धान्तलाई आधार मानेर गोरखाजिल्ला घैरुङ स्रोतकेन्द्र अन्तरगत रहेका २० वटा विद् यालयहरु मध्येमाउद् देश्यपूर्ण नमुना छनोट विधिकाआधारमा७ वटा विद् यालयका७जनाशिक्षक, ७जनाप्रधानाध्यापक, ७जनावि.व्य.स. अध्यक्ष, ५।५ जनाको विद् यार्थी समुह र सम्बन्धित स्रोनके न्द्र का स्रोतव्यक्ति गरी जम्मा ५७जनालार्ई अध्ययनको जनसङ् ख्याका रुपमा छनोट गरिएको छ ।अध्ययनकालागिविद्यालयअनुगमनफारम,प्रश्नावली र समुह छलफल सूचीका े े प ्र योग गरिएको छ । तथ्याङ् कको द्धितीय स्रोत अन्तरगत इमेल, इन्टरनेटको समेत प्रयोग गरी आवश्यक सूचनाहरु सङ् कलनगरिएको छ । अध्ययनकालागि छनोटमा परेका विद्यालयबाट प्राप्तजानकारी अनुसार बह ु कक्षा शिक्षणमाकक्षा सञ्चालनमातालिमअप्राप्त र माथिल्लो योग्यतानभएको शिक्षकले सञ्चालन गरेको पाइयो ।जसले गर्दा कक्षा सञ्चालनमाअसहजताहुनुका साथै प्रभावकारी ढंगले कक्षा सञ्चालनहुननसके को पाइयो । अधिकांशविद् यालयको भौतिकपक्ष राम्रो रहेको पाइयो भने आर्थिक, प्रशासनिकतथा शैक्षिकपक्षतथाशिक्षाको गुणस्तर राम्रो भएको पाइएन । छनोटमा परेकाविद्यालयमाबहुकक्षा शिक्षणको अवस्थालाई हेर्दा धेरैजसो विद् यालयमाशिक्षण सामग्रीको उचित ढंगले प्रयोग गरेका े पाइएन । उपयुक्त शिक्षण विधि र क्रियाकलाप सञ्चालन गरेका े पाइएन । अध्ययन र अनुसन्धानमा परेकाविद् यालयको गतिविधि हेर्दा बहुकक्षा शिक्षणको अभ्यासले शिक्षणमा राम्रो प्रभावकारीताहुननसके को पाइयो । विशेष गरीकक्षा १–३ कालागि यो विधि बढी उपयुक्त रहेको पाइयो । त्यसमापनि गणित, सि.अ.क., शारीरिक तथादुनोट, चित्रकला, विज्ञान विषयमा बढी मात्रामाउपयुक्तभएको पाइयो । सरकारी दरबन्दीमा रहेकाशिक्षकशिक्षिका पूर्ण तालिमप्राप्त देखियो भने स्थानीय स्रोतबाट परिचालितनिजी स्रोतकाशिक्षकशिक्षिकाहरु भने तालिमको अवसरबाट वन्चित रही धेरै जसो पुरानो विधिबाट नै शिक्षण गरेको पाइयो । बहुकक्षा शिक्षणमा विधि, शिक्षण तरिकातथाक्रियाकलाप, कक्षाक्रियाकलापमा समेत अप्ठ् यारो महशुस गर्नुका साथैबार्षिक कार्य योजनाअनुसार कक्षा सञ्चालनगर्न नसकेको पाइयो । स्थानीय सामग्रीको मात्र केहीप्रयोग गरेको पाइयो । वढी किताबी ज्ञान वाशिक्षक केन्द्रीतविधिले कक्षा सञ्चालनभएको पाइयो भने विद्यार्थी केन्द्रितविधिअवलम्बन गरेको पाइएन । विद्यालयमाभौतिक सुविधाको अभाव, कक्षागतशिक्षकबमोजिमशिक्षक सङ् ख्याकम र विद्यार्थी सङ् ख्याअनुसार भने या े शिक्षण पद्धतितालिमनलिइकनपनिअपनाएको हुँदा उपलब्धीपूर्ण नै देखियो । छना े टमा परेका े विद्यालयबाट प्राप्तजानकारी अनुसार बहुकक्षा शिक्षणमा देखा परेकाकमीकमजोरीलाई न्यूनीकरण गरेर उपयुक्त ढंगबाट सञ्चालनगर्न सके का खण्डमा अल्पशिक्षक, कमविद्यार्थी, भौतिक असुविधाकाकारणले गर्दा माथिल्ला े शिक्षाकालागिअन्यत्रजाननसकेकाबालबालिकाकालागि समेत बहुकक्षा शिक्षणले प्रभावकारी भूमिकानिर्वाह गर्न सक्ने निष्कर्ष निकालिएको छ ।
Description
Keywords
साहित्यकाे पुनरावलाेकन Sahityako Punarawlokan, बहुकक्षा शिक्षण Bahukaksha shikshan
Citation