कक्षा १० को नेपाली किताबमा प्रयक्त कथा र जीवनी विधाका शब्दभण्डारको अध्ययन {Kakṣha 10 Ko Nepali Kitabama Prayukta Katha Ra Jivani Bidhaka Shabdabhaṇḍarko Adhyayan

dc.contributor.authorभट्ट Bhatt, Bhojraj भोजराज
dc.date.accessioned2022-01-21T09:46:31Z
dc.date.available2022-01-21T09:46:31Z
dc.date.issued2010
dc.description.abstractशोधशीर्षक – “कक्षा १० को नेपाली किताबमा प्रयुक्त कथा र जीवनी विधाकाशब्दभण्डारको अध्ययन” शोधाथी – भोजराज भट्टशोधनिर्देशक – इन्द्रबहादुर बमक्याम्पस – श्री जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगर, कञ्चनपरशैक्षिक सत्र – २०६६–२०६७जम्मा परिच्छेद – चार शोधको उद्देश्य ःकक्षा १० को नेपाली भाषापाठयपुस्तकभित्र रहेका कथा र जीवनी विधामा प्रयुक्त शब्दभण्डारगत स्थितिको आँकलन गर्नु यसको प्रमुख उद्देश्य रहेको छ । उक्तपाठहरूमा प्रयुक्त शब्दभण्डारलाई स्रोत (मौलिक र आगन्तुक) तथा पदवग(नाम, सर्वनाम, विशेषण, क्रिया, नामयोगी, क्रियाविशेषण, संयोजक, विस्मयादिबोधक रनिपात) का आधारमा छुटयाइएको छ । अध्ययन विधि ःशब्दभण्डार विश्लषणका लागि निर्दिष्ट पाठका शब्दहरूको सूची बनाउनपुस्तकालय विधिपाठयपुस्तक विधिविश्लषण विधि निष्कर्ष ःप्रस्तुत शोधपत्र मा.वि. तहको कक्षा १० को कथा र जीवनी विधामा प्रयोग भएका शब्दको विश्लेषण गर्नमा केन्द्रित छ । यस पाठयपुस्तकमा कथाका ३ र जीवनीका ३ पाठमाप्रयोग गरिएका शब्दभण्डारको विश्लषण स्रोत र कार्यका आधारमा गरिएको छ । यस पाठयपुस्तकमा प्रयोग गरिएका कुनै पाठमा धेरै शब्द र कुनै पाठमा कम शब्द प्रयोगगरिएका देखिन्छन । ‘न्यायको पक्ष’ कथामा ८५० शब्द रहेका छनभन ‘कर्तव्य’ कथामा२०६६ शब्द रहेका छन । त्यस्तै ‘इमानसिंह चेमजोङ’ नामक जीवनीमा ९०२ शब्द छनभन‘नेल्सन मन्डला’ नामक जीवनीमा १७९० शब्द रहेका छन । यसरी यी पाठहरूको आयामनमिलको प्रतीत हुन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7581
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, नेपाली भाषाen_US
dc.subjectनेपाली किताब Nepali kitaben_US
dc.subjectजीवनी Biographyen_US
dc.subjectशब्दभण्डार Shabdabhaṇḍaren_US
dc.titleकक्षा १० को नेपाली किताबमा प्रयक्त कथा र जीवनी विधाका शब्दभण्डारको अध्ययन {Kakṣha 10 Ko Nepali Kitabama Prayukta Katha Ra Jivani Bidhaka Shabdabhaṇḍarko Adhyayanen_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleश्री जनज्योति बहुमुखी क्याम्पस, भीमनगर, कञ्चनपुरen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
thesis.pdf
Size:
326.03 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: