कक्षा ४ को मेरो नेपाली पाठयपुस्तकमा प्रयुक्त कविताहरूको विश्लेषणात्मक अध्ययन {Kakshya Char ko Mero Nepali Pathyapustakma Prayukta Kabitaharuko Bishleshanatmak Adhyayan}

dc.contributor.authorनेपाल Nepal, गोमा Goma
dc.date.accessioned2022-02-22T10:29:30Z
dc.date.available2022-02-22T10:29:30Z
dc.date.issued2007
dc.description.abstractशोधशीर्षक ः कक्षा ४ को मेरो नेपाली पाठयपुस्तकमा प्रयुक्त कविताहरुकाविश्लेष्णात्मक अध्ययन ।शोधार्थी ः गोमा नेपालशोध निर्देशक ः सह.प्रा.डा. माधवप्रसाद आचायविभाग क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यलय, कीर्तिपुरशैक्षिक सत्र ः २०५९÷०६१, पृष्ठ संख्या ५९, जम्मा अध्याय ६ छन।शोधप्रक्रिया ः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपालीभाषा, शिक्षा विभाग अन्तर्गत एम.एड. दोस्रो वर्ष नेपा. ५९८ पाठयांशकाआवश्यकता पूर्तिका लागि तयार पारिएको हो । यस अध्ययन कक्षा ४ को मेरानेपाली पाठयपुस्तकमा प्रयुक्त कविताहरुको विश्लेषणात्मक अध्ययनमा केन्द्रितरहेको छ । कविताहरुको सैद्धान्तिक चर्चा, पाठयक्रम अनुरुपताका दृष्टिलविश्लेषण, कविताको विभिन्न पक्षको अध्ययन र नमुना अभ्यासको अध्ययनगरिएको छ । यस अध्ययनको सिलसिलामा विश्लेषणात्मक र वर्णनात्मक विधिको प्रयोगगरेको छ । कक्षा ४ को मेरो नेपाली पाठयपुस्तकमा जम्मा ६ वटा कविताहरु रहेकाछन । पाठयपुस्तकमा समाविष्ट कविताविधा प्राथमिक शिक्षा पाठयक्रम अन्तगतरहेको विषयविस्तृतीकरणको विधा विस्तृतीकरणमा उल्लेख गरिए बमोजिमसामाजिक, नैतिक र प्राकृतिक गरी दुई–दुई वटा उल्लेख गरिएको छ ।पाठयपुस्तकमा सोही अनुसार पालना भएको देखिन्छ । केही कविता विद्यार्थीकास्तर अनुसारका भए पनि पाप लाग्छ, लक्ष्य, गाउँछ गीत नेपाली विद्यार्थी स्तरभन्दा लामा कविता राखिएको छ किनकि यस्ता लामा कविताहरु कलिलो दिमागभएका विद्यार्थीहरुलाई बुझ्न सम्झिरहन कठिन देखिन्छ । शब्दभण्डारको क्षेत्रमातत्सम शब्दहरुको प्रयाग बढी मात्रामा पाइन्छ । त्यस्त नमुना अभ्यासलाई हेदानमुना अभ्यासमा गति, यति र लय मिलाई वाचन गर्न सक्ने अभ्यासहरु राखिएका देखिदैन । अन्त्यमा प्रस्तुत शोधले कक्षा ४ को मेरो नेपाली पाठयपुस्तकमा प्रयुक्तकविता विधाका पाठहरुको पाठयक्रम अनरुपताको सरसर्ती अध्ययन गर्ने कामयसमा भएको छ । यसले शैक्षणिक तथा अध्ययन अध्यापन कार्यमा लाग्ने सबैकालागि थोरै भए पनि सहयोग पु¥याउने आशा राखेको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8437
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनेपाली पाठयपुस्तक Nepali pathyapustaken_US
dc.subjectविश्लेषणात्मक अध्ययन Bishlenatmak Adhyayanen_US
dc.titleकक्षा ४ को मेरो नेपाली पाठयपुस्तकमा प्रयुक्त कविताहरूको विश्लेषणात्मक अध्ययन {Kakshya Char ko Mero Nepali Pathyapustakma Prayukta Kabitaharuko Bishleshanatmak Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
82.56 KB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
263.68 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: