चितवन जिल्लाका कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्यार्थीहरूको पठनबोध क्षमताकाे अध्ययन
| dc.contributor.author | महताे Mahato, गंगा कुमारी Ganga Kumari | |
| dc.date.accessioned | 2022-06-02T05:23:26Z | |
| dc.date.available | 2022-06-02T05:23:26Z | |
| dc.date.issued | 2018 | |
| dc.description.abstract | प्रस्तुत शोधकार्य चितवन जिल्लाका मेघौली क्षेत्रअन्तर्गतका कक्षा सातमाअध्ययनरत थारू मातृभाषी विद्यार्थीहरूलाई समटिएको छ । जसमा विद्यार्थीहरूको पठनबोधक्षमता पहिल्याउने उद्देश्य राखिएको छ । कक्षा सातमा अध्ययनरत थारू विद्यार्थीहरूकालिङ्गगत र विद्यालय पकृतिका आधारमा पठनबोध क्षमताको स्थिति क–कस्तो छ ।पहिल्याउनु यस सोधको दोस्रो उद्देश्य हो । उक्त उद्देश्यअन्तर्गत विद्यार्थीहरूको क–कस्ताकमी–कमजोरीहरू रहेका छन । त्यो पत्ता लगाउनु न यस शोधको उद्देश्य हो । यस ‘कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्याथीहरूको पठनबोध क्षमताकाअध्ययन’ शीर्षकमा तयार पारिएको शोधपत्रमा सामग्री सङ्कलनका क्रममा अनुसन्धानकार्यलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि प्रतिनिधिका रूपमा मेघौली क्षेत्रमा रहेकापाँच वटा सामुदायिक रपाँच वटा संस्थागत विद्यालयका दस÷दस जनाका दरले सय जनाविद्यार्थीहरूलाई प्रतिनिधि नमुनाका रूपमा छनोट गरिएको छ । यसमा विद्यालयको प्रकति रलैङगिकताका आधारमा विद्यार्थीहरूको छनोट गरिएको छ । सूचना सङकलन पक्रियाअन्तर्गतपठनबोध क्षमताको अध्ययनको लागि प्रश्नावली निर्माण गरी त्यो प्रश्नावली छनोटमा परेकाविद्यार्थीहरू सामु लगेर आवश्यक सूचना सङकलन गरिएको छ । समग्र विद्यार्थीहरूको पठनबोध क्षमताको प्रतिशत गणना गर्दा बहुसङख्यकविद्यार्थीको पठनबोध क्षमता ८० प्रतिशतभन्दा माथि देखिएको र अल्पसङख्यक विद्यार्थीकापठनबोध क्षमता ५० प्रतिशतभन्दा माथि दखिएकाल विद्यार्थीहरूको पठनबोध क्षमता उच्चकिसिमको बढी सङख्यामा भएकाले समग्र विद्याथीहरूको पठनबोध क्षमता राम्रा रहेकादेखिन्छ । निष्कर्षमा भन्नुपर्दा समग्र छात्र र छात्राका तुलनामा छात्रको पठनबोध क्षमता बढीदेखिन्छ भने छात्राको पठनबोध क्षमता कमजोर रहेको पाईयो । संस्थागत विद्यालयकातुलनामा सामुदायिक विद्यालयको पठनबोध क्षमता राम्रो रहेको देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10684 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा सङ्काय | en_US |
| dc.subject | थारूभाषी | en_US |
| dc.subject | पठनबोध क्षमता | en_US |
| dc.title | चितवन जिल्लाका कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्यार्थीहरूको पठनबोध क्षमताकाे अध्ययन | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
