दक्षिण–पूर्वी मोरङका कक्षा आठमा अध्ययनरत विद्यँर्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class VIII of South-East Morang}
| dc.contributor.author | बस्नेत Basnet, डिकिन्द्रकुमार Dikindra Kumar | |
| dc.date.accessioned | 2022-02-15T05:13:12Z | |
| dc.date.available | 2022-02-15T05:13:12Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | शोधशीर्षक: दक्षिण–पूर्वी मोरङका कक्षा आठमा अध्ययनरत विद्याथीहरूकापठनबोध क्षमताको अध्ययन शोधाथी : डिकिन्दकुमार बस्नेतशोधनिर्देशक : गेहेन्द्र खनालविभाग÷क्याम्पस : नेपाली भाषा शिक्षा विभाग सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर–४, मोरङशैक्षिक वष : २०६४÷६५पृष्ठ सङख्या : ५४अध्याय : पाँच शोधप्रक्रिया : प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षा विभागअन्तर्गतएम.एड. दोस्रो वर्ष नेपा.शि. ५९८ पाठयांश पूरा गर्ने प्रयोजनका लागितयार परिएको हो ।कक्षा आठमा अध्ययनरत विद्याथीहरूको पठनबोध क्षमता अध्ययन गर्नु यस शोधकार्यको प्रमुखउद्देश्य हो । यसअन्तर्गत मोरङ जिल्लाको दक्षिण–पर्वी क्षेत्रमा अवस्थित सार्वजनिक र निजीविद्यालयमा अध्ययनरत विद्याथीहरूको लिङगगत, भाषागत र विद्यालयको प्रकतिगत आधारमाअध्ययन गर्ने कार्य गरिएका छ । यस शोधकार्यका लागि सामग्री सङकलन गर्ने क्रममा प्राथमिक स्रोतका रूपमा मोरङ जिल्लाकासम्पूर्ण विद्यालयका विद्याथीहरूलाई समेटन नसकिने भएकाले उक्त जिल्लाका दक्षिण–पूवीभेगमा चारवटा सार्वजनिक र दुईवटा निजी विद्यायका क्रमशः ३४ र १६जना छात्र–छात्रा गरीजम्मा ५० जना विद्याथीहरू नमुुनाका रूपमा लिइएको छ । गौण सामग्रीका रूपमा भनेपूर्वकार्यहरू, सन्दर्भ पुस्तकहरूर यसै अध्ययनसग सम्बन्धित विभिन्न पत्रपत्रिकाहरू तथालेखरचनाहरूरहेका छन ।प्रस्तुत शोधपत्रको अध्याय एकमा शोधपरिचय रहेको छ । त्यसअन्तर्गत विभिन्न उपशीर्षकहरू राखी व्याख्या गरिएको छ । अध्याय दुईमा पठनबोधको सैद्धान्तिक परिचय शीर्षकअन्तर्गतबाधको परिचय, बोधको प्रकार, श्रुतिबोध र पठनबोधको व्याख्या, पठन बोधको महत्व,पठनबोधका चरणहरू र पठनबोधमा प्रभाव पार्ने तत्वहरूका बारेमा व्याख्या एवम विश्लेषण गरिएको छ । यसैगरी अध्याय तीनमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको तथ्याङकीय आधारमा व्याख्या एवम विश्लेषण गरिएको छ । अध्याय चारमा पठनबोधक्षमताको लिङगगत, भाषागत र विद्यालयको प्रकतिगत आधारमा तुलनात्मक विश्लेषण गरिएको छ । अन्तिममा अध्याय पाँच राखी यसमा आफूले गरेको अध्ययनका आधारमा निष्कर्ष तथा सुझावहरू प्रस्तुत गरिएका छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8222 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा | en_US |
| dc.subject | पठनबोध क्षमता Paṭhanabodh kshamata | en_US |
| dc.subject | क्षमता अध्ययन Capability study | en_US |
| dc.subject | निजी विद्यालय Private school | en_US |
| dc.subject | सार्वजनिक विद्यालय Public school | en_US |
| dc.title | दक्षिण–पूर्वी मोरङका कक्षा आठमा अध्ययनरत विद्यँर्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class VIII of South-East Morang} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
