पोखराका पराजुलीहरूको सांस्कृतिक,सामाजीक तथा पेशागत परिवर्तन{Cultural, social and professional change of Pokhara parajuli}
| dc.contributor.author | कोइराला Koirala, रूपक Rupak | |
| dc.date.accessioned | 2022-06-21T09:31:29Z | |
| dc.date.available | 2022-06-21T09:31:29Z | |
| dc.date.issued | 2017 | |
| dc.description.abstract | पोखराका पराजुलीहरूको साँस्कृतिक, सामाजीकतथा पेशागत परिवर्तन सम्बन्धीशिर्षक रहको यस अध्ययनको मुख्य उददेश्य पोखराका पराजुली समुदायको साँस्कृतिकपरिवर्तनका मुख्य सूचकहरूको विश्लेषण गर्नु, पराजुली समुदायले अंगिकार गरेका संस्कृतिसंस्कारहरूको विश्लेषण गर्नु र उनिहरूको पेशागत आएको परिवर्तनको खोजी गर्नु हो । यसअनुसन्धानका निमित्त विभिन्न अध्ययन विधिहरूको माध्यमबाट वि.सं. २०७३ जेष्ठमहिनादेखि श्रावण महिनासम्म आवश्यक तथ्याङ्कहरूसकलन गरिएको थियो । पोखराउपमहानगरपालिकालाई अध्ययन क्षेत्रका रुपमा लिइएको थियो । अनुसन्धान योजनाअन्तर्गत विवरणात्मकढाँचा प्रयोग गरिएको थियो । कुल ११७ घरधुरी सख्यामा सबै घरधुरीअध्ययनका लािग जनगणना विधि अनुसार अध्ययन गरिएको थियो । गुणात्मक तथासंख्यात्मक दवै स्रोतबाट सङकलन गरिएको छ । अनुसन्धानको निमित्त अन्र्तवार्ता अनुसूची,अवलोकन मुख्य सूचनादातासँग अन्तवार्ता जस्ता विधि प्रयोग गरिएको थियो । संङकलनगरिएका तथ्याङ्कहरको गुण, विशेषता र प्रकृतिको आधारमा वर्गिकरण र तालिकीकरण गरीविश्लषण गरिएको छ । यस शोधपत्रमा पराजुली समुदायका सामाजीकसंस्कार रितिरिवाज,चाडपर्व, भेषभुषा, पेशा आदिमा परिवर्तन हुँद गइरहेको पाइन्छ । जन्म, सस्कार, मृत्यु,विवहा आदि जस्ता संस्कारहरूमा परिवर्तन हुँदै गइरहेको पाइन्छ । त्यस्तै आफनो पुख्र्यौलीपेशामा पनि परिवर्तन गरी आफनो नयाँ पेशा अपनाउन थालेका छन । आधुनिकीकरणपश्चिमीकरणको छाप बढि परेको देखिन्छ । पराजुली समुदायको साँस्कृतिक, सामाजीकर पेशागत परिवर्तनका प्रभाव पानतत्वहरू पश्चिमीकरण, आधुनिकीकरण, औधोगिकीकरण, सञ्चार÷प्रविधी, शिक्षा आर्थिकपक्षहरूरहेका छन । वाह्य संस्कृतिको प्रभाव, शिक्षा, आधुनिकिकरणका कारण उनिहरूले पुरानासंस्कारहरूलाई परिवर्तित गर्दै लगेको पुख्र्यौली पेशामा शत प्रतिशत रुपमा परिवर्तन गदलगेको देखियो जसको कारण उनिहरूको साँस्कतिक तथा पेशागत परिवर्तन भएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/11443 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | मानवशास्त्र संकाय | en_US |
| dc.subject | पराजुली समुदाय Parajuli Samuday | en_US |
| dc.subject | पेशागत परिवर्तन Peshagat Pariwartan | en_US |
| dc.title | पोखराका पराजुलीहरूको सांस्कृतिक,सामाजीक तथा पेशागत परिवर्तन{Cultural, social and professional change of Pokhara parajuli} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Prithivi Narayan Campus, Pokhara | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
