कक्षा नौको वर्तमान नेपाली भाषा पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यास(Kaksha Nauko Vartaman Nepali Bhasha Pathyapustakma prayukt namuna abhyas)

dc.contributor.authorढुङगाना (Dungana), जमुना (Jamuna)
dc.date.accessioned2022-05-17T10:58:16Z
dc.date.available2022-05-17T10:58:16Z
dc.date.issued2017
dc.description.abstractकक्षा नौको वर्तमान नेपाली भाषा पाठ्यपुस्तकमा रहेका नमुना अभ्यासको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । यस शोधका समस्याहरूमा भाषा पाठ्यक्रमले तोकेका उद्देश्य र विधाको प्रकृति अनुरूप नमुना अभ्यास छन् कि छैनन् भन्ने कुराको खोजी गर्दै सबल र दुर्बल पक्षहरू के कस्ता रहेका छन् भनी खोजी गर्ने प्रयास गरिएको छ । यस शोधकार्यको उद्देश्य भाषा पाठ्यक्रम अनु रूपताका आधारमा पाठ्यपुस्तकका े विश्लेषण गर्नु, नमुना अभ्यासका विधाका प्रकृतिका आधारमा वर्गीकरण गरी विश्लेषण गर्नु र नमुना अभ्यासको सवल र दुर्बल पक्ष केलाई उपयुक्त सुझावहरू प्रस्तुत गर्नु रहेको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत कक्षा नौको वर्तमान पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प्रतिवेदनहरू र भाषा शिक्षण सम्बन्धी पुस्तकहरूको उपया े ग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका लागि सामग्री सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी आवश्यकता अनुसार तालिकीकरण गरिएको छ । कक्षा नौको वर्तमान ने पाली भाषा पाठ्यपुस्तकमा रहेका नमुना अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा नौ को वर्तमान नेपाली भाषा पाठ्यपुस्तक (२०७३), पाठ्यपु स्तकको नमुना अभ्याससँग मात्र केन्द्रित र नमुना अभ्यासको शब्द भण्डार, व्याकरण, विधा व्यवस्थापन तथा भाषिक विषयवस्तुको विश्लेषणमा आधारित रहेको छ । कक्षा ना ै को वर्तमान नेपाली पाठ्यपु स्तकले विद्यार्थी रुची, क्षमता र स्तर अन ु रूप नमुना अभ्यास राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा समानुपातिक वितरण पाइँदैन । यसैगरी सिर्जनात्मक प्रकृतिका प्रश्नहरू कम रहेका देखिन्छन् । शब्दभण्डारका सन्दर्भमा श्रुतिसभिन्नार्थक शब्द, पर्यायवाची शब्द, अनेकार्थी शब्दहरूको प्रयोग न्यून रहेको देखिन्छ । वस्तुगत प्रश्नहरूमा बहु बैकल्पिक प्रश्नहरू राखिएका छैनन् । खाली ठाउँ भर्ने , जोडा मिलाउने प्रश्नहरू न्यून रहेको देखिन्छ । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि यसलाई अझ बढाएर लैजानु पर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10398
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा सङ्कायen_US
dc.subjectनेपाली भाषा Nepali Bhasaen_US
dc.subjectपाठयपुस्तक Pathyapustaken_US
dc.titleकक्षा नौको वर्तमान नेपाली भाषा पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यास(Kaksha Nauko Vartaman Nepali Bhasha Pathyapustakma prayukt namuna abhyas)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस Kankai Bahumukhi Campusen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
209.14 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
276.34 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: