नेपाली चलचित्र दर्पणछायाँमा प्रयुक्त अङ्ग्रेजी कोडमिश्रणको अध्ययन {Nepali Chalchitra Darpanchhayanma Prayukta Angreji Codemishranko Adhyayan}

dc.contributor.authorदाहाल Dahal, प्रमिला Pramila
dc.date.accessioned2022-03-16T05:18:39Z
dc.date.available2022-03-16T05:18:39Z
dc.date.issued2019
dc.description.abstractप्रस्तुत शोधमा श्रवण घिमिरेद्वारा निर्मित ‘दर्पणछाया चलचित्रमा रहेका अङ्ग्रेजी भाषिक कोडमिश्रणको अध्ययन गरिएको छ । यसमा रहेका कोडहरूलाई भाषातत्वका आधारमा विश्लेषण गर्री पद, पदावली, उपवाक्य र वाक्यका तहमा गरी जम्मा १७५ वटा कोड रहेका छन् । यसरी आएका कोडहरू पदका तहमा ९१ वटा, पदावलीका तहका ६४ वटा, उपवाक्यका तहमा (७) वटा वाक्यका तहमा १३ वटा कोडहरू रहेका छन् । यसरी भाषिक एकाइमा विभाजित भई आएका कोडहरूको आवृत्तिको अध्ययन विश्लेषण गर्दा जम्मा आवृत्ति ३७२ पटक रहेको छ जसमा पदको आवृत्ति २६८ पटक, पदावलीको आवृत्ति ७५ पटक, उपवाक्यमा ७ र वाक्यमा २२ पटकसम्म आवृत्रि रहेको छ । यस बाहेक यस कृतिमा आएका कोडहरूलाई ोधगम्यताका आधारमा विश्लेषण गरी ती आवृत्तिको समेत विश्लेषण गरिएको छ । यसमा नेपाली चलचित्रमा कोडमिश्रणका कारणहरू बारेमा केही दर्शकहरूको अभिमत पनि लिइएको छ । यस चलचित्रमा शब्द÷पद, पदावली, उपवाक्य वाक्य जस्ता भाषिक तहहरूमा कोडमिश्रण भएको भएको छ । यस चलचित्रमा समग्र भाषिक तहमा १७५ वटा कोडमिश्रण भएको पाइन्छ, जसमा ९१ वटा शब्द÷पदमा, ६४ वटा पदावलीमा ७ वटा, उपवाक्य १२ वटा वाक्यका तहमा रहेका छन् । यसमा रहेका अङ्ग्रेजी कोडहरू पद तहमा ५२ प्रतिशत, पदावलीका तहमा ३६.५८ प्रतिशत, उपवाक्यका तहमा ४ प्रतिशत र वाक्यका तहमा ७.४२ प्रतिशत कोडहरू रहेका छन् । यस चलचित्रमा प्रयुक्त अङ्ग्रेजी कोणहरूको आवृत्तिको अध्ययन गर्दा जम्मा आवृत्ति ३७२ पटक रहेको छ, जसमा २६८ पटक अथात् ७२.०४ प्रतिशत पदका तहमा, ७५ पटक अर्थात् ७२.०४ प्रतिशत पदावलीका तहमा, ७ पटक अर्थात् १.८९ प्रतिशत उपवाक्य र वाक्यका तहमा २२ पटक अर्थात् ५.९२ प्रतिशत रहेका छन् । यस चलचित्रमा रहेका अङ्ग्रेजी भाषिक कोडहरू कम्तिमा १ पटकदेखि बढीमा ४० पटकसम्मको आवृत्ति रहेको छ । जसमा १७५ वटा कोडमध्ये १७४ वटा कोडको आवृत्ति २ पटकदेखि ४० पटकसम्म छ भने १२९ वटा कोडहरू १ पटक मात्र आएका छन् । यस चलचित्रमा अङ्ग्रेजी कोडहरू बोधगम्यताका रूपमा केही लामा वाक्यहरू, कतै छोटटा वाक्यहरूको प्रयोगले गर्दा केही साधारण दर्शकका लागि केही जटिल रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9086
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा, शिक्षाशास्त्र सङ्कायen_US
dc.subjectनेपाली चलचित्र Nepali chalchitraen_US
dc.subjectअङ्ग्रेजी कोडमिश्रण Angreji codemishranen_US
dc.titleनेपाली चलचित्र दर्पणछायाँमा प्रयुक्त अङ्ग्रेजी कोडमिश्रणको अध्ययन {Nepali Chalchitra Darpanchhayanma Prayukta Angreji Codemishranko Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
75.01 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
358.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: