माधवी उपन्यासमा जाति, पर्यावरण र क्षण {Madhavi Upanyasma Jati, Paryawaran ra kshan}

Abstract

उपलब्ध छैन l

Description

उपन्यासकार मदनमणि दीक्षितद्वारा (२०३९) लेखिएको उपन्यास हो । दीक्षितले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् तापनि उनको साहित्य लेखनको प्रमुख विधा भने उपन्यास नै हो । आधुनिक नेपाली उपन्यास लेखन परम्परामा उनको विशिष्ट योगदान रहेको छ ।

Citation

Collections