माधवी उपन्यासमा जाति, पर्यावरण र क्षण {Madhavi Upanyasma Jati, Paryawaran ra kshan}
Date
2081
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
उपलब्ध छैन l
Description
उपन्यासकार मदनमणि दीक्षितद्वारा (२०३९) लेखिएको उपन्यास हो । दीक्षितले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् तापनि उनको साहित्य लेखनको प्रमुख विधा भने उपन्यास नै हो । आधुनिक नेपाली उपन्यास लेखन परम्परामा उनको विशिष्ट योगदान रहेको छ ।
Keywords
माधवी उपन्यास, उपन्यासमा जाति, पर्यावरण साहित्य, उपन्यासमा प्रजाति