मगर मातृभाषी विद्यार्थीहरूले नेपाली भाषाको पदसङ्गतिमा गर्ने त्रुटिहरूको अध्ययन { Magar Matribhashi biddharthiharule Nepali Bhashako Padsangatima garne Trutiharuko Adhyayan}
| dc.contributor.author | लामिछाने मगर Lamichhane Magar, मुना Muna | |
| dc.date.accessioned | 2022-05-04T06:05:30Z | |
| dc.date.available | 2022-05-04T06:05:30Z | |
| dc.date.issued | 2020 | |
| dc.description.abstract | प्रस्तुत“मगर मातृभाषीविद्यार्थीहरूले नेपालीभाषाको पदसङ्गतिमागर्ने त्रुटिहरूको अध्ययन”शीर्षकको शोध रहेको छ । मगर मातृभाषीविद्यार्थीहरूले नेपालीभाषालाई खोस्रो भाषाका रुपमासिक्दाभगर भाषाको प्रभाव नेपालीभाषामा पर्न सक्ने हुँदा नेपालीभाषाकाविभिन्नपक्षहरूमा क्रुटि हुने सम्भावना बढी भएकाले स्तरीय नेपालीभाषासिक्ने सिकारुहरूकालागियीअध्ययन समस्यामूलक रहेको छ । यस अनुसन्धानको उद्देश्यमाध्यमिकतहकामातृभाषीविद्यार्थीहरूले स्तरीय नेपालीभाषासिक्दा, मगर पदसङ्गतिमागर्ने त्रुटिहरूको पहिचानगर्नु, ती त्रुटिहरूको वर्णन र विश्लेषण गर्नु र ती त्रुटिहरूको निराकरणका उपायहरू पत्तालगाई सुझावहरू प्रतुतगर्नु रहेको छ । यस शोधमालिङ्ग, बचन, पुरुष र आदरका सङ्गतिकाआधारमा पदसङ्गतिको अध्ययनगर्नु विषयगत क्षेत्र रहेको छ भने भौगोलिक क्षेत्र अन्तर्गत मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं. ८ र ७काजम्ँमा २ वटा माध्यमिकविद्यालवयहरू रहेका छन् । त्यसै गरी नमुना छनोट अन्तर्गत असम्भावनानमुना छनोट गरिएको छ । प्रस्तुत अनुसन्धानमा परिच्छेद एकमाशोधपत्रको रूपरेखा, परिच्छेद दुईमा सैद्धानितक अवधारणात्मक ढाँचा समावेश गरिएको छ । त्यसैगरी तीनमाअध्ययनविधि र प्रक्रिया, परिच्छेद चारमानतिजाको व्याख्याएवम् विश्लेषण तथन परिच्छेद पाँचमानिष्कर्ष, सुझाव र भावी अनुसन्धान रहेको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10055 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा सङ्काय | en_US |
| dc.subject | नेपाली भाषा Nepali bhasha | en_US |
| dc.subject | पदसङ्गति Padsangati | en_US |
| dc.title | मगर मातृभाषी विद्यार्थीहरूले नेपाली भाषाको पदसङ्गतिमा गर्ने त्रुटिहरूको अध्ययन { Magar Matribhashi biddharthiharule Nepali Bhashako Padsangatima garne Trutiharuko Adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
