कक्षा नौको नेपाली पाठयपुस्तकको समाजसापेक्ष अध्ययन
| dc.contributor.advisor | दावा शेर्पा | |
| dc.contributor.author | खड्का सन्ताेषी | |
| dc.date.accessioned | 2026-04-30T05:42:09Z | |
| dc.date.available | 2026-04-30T05:42:09Z | |
| dc.date.issued | 2081 | |
| dc.description.abstract | कक्षा नौ को नेपाली पाठ्य पुस्तकको समाजसापेक्ष अध्ययन विषयक पस्तत शाध अध्ययनलाइ कक्षा नौ को नेपाली पाठ्य पुस्तक (२०७९) लाई लिङ्ग, उमेर, पेसा, जातजाति र धर्म संस्कृतिकाे दृष्टिले समाजसापेक्ष अध्ययन गनु तथा कक्षा नौ को नेपाली पाठ्य पुस्तकलाई वर्ग , भूगोल, विज्ञान प्रविधि र लोकतान्त्रिक मूल्य मान्यताकाे दृष्टिले समाजसापेक्ष विश्लेषण गर्नु गरी दुई उद्दश्यमा आधारित रहर परा गरिएका छ । पस्तत शाेधकार्य लाई व्यवस्थित, वस्तुपुरक र वैज्ञानिक ढङगले अगाडि बढाउन र अपक्षित उद्देश्यहरू हासिल गन गणात्मक ढाचाभित्र वणनात्मक विधि पयाेग गरिएका छ । शाेधपत्रमा पहिला उद्देश्यअन्तगत कक्षा नौकाे नेपाली पाठयपुस्तकमा पस्तत समाजका लिङग, उमर, पसा, जातजाति, धमसस्कति र वग तथा दासा उद्दश्यअन्तगत भगाल, विज्ञानपविधि र लाकतान्त्रिक मल्यमान्यताका क्रमशः अध्ययन गरिएका छ । यसका लागि छनाट गरिएका नमना पाठयपुस्तकमा पहाड, तराई, हिमाल, उपत्यकाे, अन्तराष्टिय र विविध परिवशका चित्रण गरी सामाजिक सन्तल कायम गरिएका छ । विज्ञानपविधिका पयाेग र लाेकतान्त्रिक मुल्यमान्यताकाे आधारमा पनि पाठयपुस्तक समाजसापेक्ष देखिएकाे छ । समसामयिक चिन्तनकाे दृष्टिले पाठयपुस्तकलाई समयसापेक्ष तुल्याइएकाे छ । निम्न वगीय समाजका दष्टिकाेण, गरिबीकाे पीडा र वर्तमान समयमा विदसिएर त्यहाकाे सखसयल र माजमस्तीमा डबपछि मातृभुमि र आमाबुबालाई बिसिन पवत्ति आदि समस्याहरू खडा गरी तिनका समाधानाथ चेतनामुलक सन्देश दिएर पाठयपुस्तकलाई समाजसापेक्ष बनाइएकाे छ । विधागत सन्तुलनकाे दृष्टिले पुराना पाठयपुस्तक र नँया पाठयपुस्तक समान देखिएका छन तर पुराना पाठयपुस्तकभन्दा नँया पाठयपुस्तक वर्तमान समयकाे समस्या, समाजमा विद्यमान गरिबी र पचलित समावशी मालिक सस्कतिलाइ उजागर गन करामा अगाडि देखिएकाे छ । या तलनात्मक ढङगल व्यावहारिक, समसामयिक, विद्याथीपुरक, शिक्षण सिकाइमत्री र सामाजिक दखिएका छ । पस्तत पाठयपुस्ककाे लिङग, उमेर, पर्सा, जात, जाति, धर्मसस्कति, वर्ग, भुगाेल, विज्ञान पविधि र लाेकतान्त्रिक मुल्यमान्यताकाे आधारमा अध्ययन गरी निष्कष निकालिएका छ । अध्ययनबाट पाठयपुस्तककाे विभिन्न विधाकाे् पाठबाट अपक्षित सामाजिक सन्तुलन झल्केकाे देखिन्छ । निधारित पाठयपुस्तकमा केटाकेटी र वृद्धलाइ बुझाउन नाम र वाक्यगत पसङगमा कमी दखिन्छ । युवा तथा वयस्ककाे क्रियाकलापसम्बद्ध पसङग पशस्त देखिन्छन । उमरगत आधारमा पाठयपुस्तक सन्तुलित दखिन्छ । यसमा कन पनि जातिगत विभदसमत दखिदन । यसल निम्न, मध्यम र उच्च वर्गलाइ समटका छ । यसमा वगीय विभद झल्किदन । मालिक सस्कति र पहिचानलाइ उत्कृष्ट तरिकाले पस्तृत गर्न सककालया समाजसापेक्ष दृष्टिले उत्कृष्ट देखिन्छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26580 | |
| dc.language.iso | ne | |
| dc.subject | नेपाली पाठयपुस्तक | |
| dc.subject | समाजसापेक्ष अध्ययन | |
| dc.title | कक्षा नौको नेपाली पाठयपुस्तकको समाजसापेक्ष अध्ययन | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.institute.title | Mahendra Ratna Campus, Tahachal |
