पालाममा नेपाली काेड मिश्रण प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Palamma Nepali kod mishran prathamik tahma kakshyakotha vyabsthapan}
| dc.contributor.author | पन्धाक Pandhak, पदमादेवी Padmadevi | |
| dc.date.accessioned | 2023-11-24T05:39:05Z | |
| dc.date.available | 2023-11-24T05:39:05Z | |
| dc.date.issued | 2016 | |
| dc.description.abstract | यो शोधको शीर्षक पालाममा नेपाली कोड मिश्रण हो । यसमा चारवटा उद्देश्यहरू निर्धारित गरिएका छन् । ती उद्देश्यहरू यस्ता छन् ः कुन कुन पदवर्गमा कोड मिश्रण हुन्छ पत्ता लगाई तुलनात्मक अध्ययन गर्नु, कुन परिवेश र सन्दर्भमा बढी कोड मिश्रण हुन्छ पत्ता लगाउनु, प्रचलित पालाम गायन र पुरानो वा लिखित रूपमा रहेका पालाम बीच कोड मिश्रणको सन्दर्भमा देखापरेका भिन्नताको बारेमा विश्लेषण गर्नु, र शैक्षणिक महत्वका लागि सुझाव प्रस्तुत गर्नु । यहाँ गुणात्मक एवं परिमाणत्मक विधि अपनाइएको छ । लिम्बूभाषी समुदाय यो शोधको जनसङ्ख्याका एकाइ हुन् । नमुना छनोटको लागि निर्णयात्मक छनोट विधि अपनाइएको छ । तथ्याङ्क सङ्कलनको सिलसिलामा सूचकद्वारा प्रस्तुत पाठलाई विद्युतीय उपकरण (कम्प्युटर) को प्रयोग गरी रेकर्ड गरेर सामग्री सङ्कलन गरिएको छ । यस शोधप्रबन्धमा पाँचवटा अध्यायहरू रहेका छन् । पहिलो अध्यायले विषय शीर्षकको पृष्ठभूमि, यसमा देखिएका समस्या, अध्ययनको उद्देश्य, अध्ययनको महत्व, परिसीमा र मुख्य पदावलीको परिभाषा समावेश गरेको छ । दोस्रो अध्याय अन्तर्गत अध्ययनको विषय सम्बद्ध पूर्वकार्यको समीक्षा, यसको उपादेयता र सैद्धान्तिक रूपरेखाको बारेमा चर्चा गरिएको छ । तेस्रो अध्यायमा अध्ययनको प्रक्रिया, नमुना छनोटका विधि, जनसङ्ख्या एकाइ, अध्ययनको क्षेत्र, तथ्याङ्क सङ्कलनका साधन, विधि एवं प्रक्रियाको बारेमा छ । चौथो अध्यायले तथ्याङ्कको विश्लेषण र व्याख्या गरेको छ । अन्तिम पाँचौं अध्यायमा अध्ययनको निष्कर्ष र सुझाव प्रस्तुत गरिएका छन् । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/20679 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली शिक्षा विभाग | en_US |
| dc.subject | कोड मिश्रण Kod Mishran | en_US |
| dc.subject | लिम्बू लाेकगीत पालाम Limboo lokgeet Palam | en_US |
| dc.title | पालाममा नेपाली काेड मिश्रण प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Palamma Nepali kod mishran prathamik tahma kakshyakotha vyabsthapan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
