मुस्लिम समुदायका महिलाका वैवाहिक तथा पारिवारिक जीवनको समाजशास्त्रीय अध्ययन(कास्की जिल्ला रूपा गाउँपालिका वडा नं ६ तालवेशीका एक समाजशास्त्रीयअध्ययन) {Sociological Study of Marital and Family Life of Women of Muslim Community (A Sociological Study of Rupa Village Municipality Ward No. 6 Talveshi}

dc.contributor.authorखड्का Khadka, जमुना Jamuna
dc.date.accessioned2022-06-23T05:03:34Z
dc.date.available2022-06-23T05:03:34Z
dc.date.issued2019
dc.description.abstractनेपाली समाजमा लिङ्ग, वर्ण, जातजाति, भूगोल, सामाजिक, आर्थिक स्थिति, धमउमेर आदि विभिन्न कारणले व्यक्ति र समुह बिच असमानता रहेको छ । लैङ्गिक अध्ययनउच्चजाति, वर्ग, शहरी शिक्षित समुदायमा गरिनुल आम नेपाली महिलाहरुको सामाजिकअवस्थाको प्रतिनिधित्व हुन सकेको छैन । अन्यधामिक सम्प्रदायका महिलाहरुको तुलनामामुसलमान महिलाहरुको अवस्था दयनीय छ । मुस्लिम समाजमा इस्लामिक धार्मिक ग्रन्थकुरान प्रदत्त न्याय, नियम, कानुन व्यवहारिक जीवनमा प्रयोग भै रहेको देखिन्छ । इस्लामसमुदायमा धर्मलाई चोखो र अपरिवर्तनीय रुपमा अपनाउने अभ्यास गर्दा धर्ममा रहेका पुरुषपक्षीय नियम कानन र न्यायले महिलाको अवस्था कमजोर हुन पुगेको छ । यसै सन्दर्भमा मुस्लिम महिलाहरुको वैवाहिक तथा पारिवारिक जीवनका विभिन्न पक्षहरु पत्ता लगाउन यस अध्ययनलाई अगाडि बढाइएको छ । यस अध्ययनका उद्देश्यहरु मुस्लिम समुदायमा छोरी बुहारीको शैक्षिक अवस्था पत्तालगाउने, विवाह प्रक्रियामा छोरीको निर्णय प्रकाश पार्ने साथै पारिवारिक जीवनमा महिलाकाअवस्था प्रकाश पार्ने रहेका छन । लङ्गिक सिद्धान्तलाई मुख्य आधार बनाइ यस अध्ययनलाइतयार पारिएको छ । कुल ५० घर परिवारमा सबैलाई समेटेर यस अध्ययनलाई अगाडिबढाइएको हो । यस क्रममा उत्तरदातालाई विभिन्न प्रश्न सोधी प्राप्त उत्तरका आधारमाशोधलाई अगाडि बढाएको छ । विस्तारै यो समुदाय संयुक्त परिवारबाट एकल परिवारकाढाँचामा प्रवेश गरेको छ । मुख्य पेसाका रुपमा कृषिलाई अगाल्दै आएको यो समुदायमावैदेशीक रोजगारलाई पनि अगालेको पाइन्छ । पुरुषको तलनामा महिला पछाडी परेका यससमुदायमा घरायासी कामकाज देखि सन्तानोत्पादन, सन्तानको शिक्षा, विवाह जस्ता पक्षमापुरुषको निर्णयको भूमिका रहेको देखिन्छ । पुरुष नभएको घरमा भने महिलाको निर्णायकभूमिका देखिन्छ । घरयासी काम देखि वाहेक गाउँमा हुने विभिन्न सभा समारोह, झारा, पमजस्ता कार्यमा पनि महिलाको तुलनामा पुरुषको उल्लेख उपस्थिति दखिन्छ । समयको परिवर्तन सँग यस समुदायका मानिसहरुमा पनि चेतनाको विकास हुदगएको पाइन्छ । छोरीलाई पनि छोरा सरह समान शिक्षाको आवश्यकतालाई बुझेका छन ।पुरुष सरह महिला पनि हरेक क्षेत्रमा अगाडि बढनु पर्छ भन्ने मानसिकताको विकास भएकापाइन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11492
dc.language.isoneen_US
dc.publisherFaculty of Sociologyen_US
dc.subjectमुस्लिम समुदाय Muslim Samudayeen_US
dc.subjectसमाजशास्त्रीय अध्ययन Sociological studiesen_US
dc.titleमुस्लिम समुदायका महिलाका वैवाहिक तथा पारिवारिक जीवनको समाजशास्त्रीय अध्ययन(कास्की जिल्ला रूपा गाउँपालिका वडा नं ६ तालवेशीका एक समाजशास्त्रीयअध्ययन) {Sociological Study of Marital and Family Life of Women of Muslim Community (A Sociological Study of Rupa Village Municipality Ward No. 6 Talveshi}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(1).pdf
Size:
121.17 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
284.28 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections