कक्षा एघारको नेपाली पाठयपुस्तक (२०७७) को कथा विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन(Kakṣha ēghārakō nēpālī pāṭhayapustak (2077) kō kathā vidhāmā prayukta tatsam śabdakō adhyyan)
dc.contributor.author | श्रेष्ठ shrestha, उर्मिलाUrmila | |
dc.date.accessioned | 2022-05-17T06:22:04Z | |
dc.date.available | 2022-05-17T06:22:04Z | |
dc.date.issued | 2021 | |
dc.description.abstract | शोधप्रक्रिया ः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा शोधको परिचयअन्तर्गत पृष्ठभूमि, समस्या कथन, अध्ययनको उद्देश्य, औचित्य र महत्त्व, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दलाई समावेश गरिएको छ । अध्याय दुईमा पूर्वकार्यको समीक्षा, पूर्वकार्यको उपयोगिता÷कार्यन्वयन र सैद्धान्तिक अवधारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधि अन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना छनोट प्रक्रिया, तथ्याङक सङकलनको प्रक्रिया, तथ्याङकको विश्लेषण र व्याख्या प्रक्रिया समावेश गरिएको छ । अध्याय चारमा कक्षा एघारको नेपाली पाठयपुस्तक अन्तर्गत कथा विधामा प्रयुक्त सम्पूर्ण शब्द सङख्या, तत्सम शब्द सङख्या र तत्सम शब्दको प्रतिशत समेत प्रस्तुत गरिएको छ । यसका साथै आवृत्ति भएका शब्द र आवृत्तिको स्थितिलाई तालिकामा देखाइएको छ । पाँचौ अर्थात अन्तिम अध्यायमा सारांश, निष्कर्ष उपयोगिता र कार्यान्वय, सुझाव र भावी अनुसन्धानका लागि शीर्षकहरू उल्लेख गरिएको छ । यस शोधपत्रमा कक्षा एघारको नेपाली पाठयपुस्तक अन्तर्गत कथा विधामा तत्सम शब्द के कस्ता छन, कथामा तत्सम शब्दको बनोट कस्तो छ, तत्सम शब्दको शब्दवर्ग के कस्ता छन, कथामा शब्दको आवृत्तिको अवस्था कस्तो छ भन्ने उद्देश्य राखिएको छ । यस शोधपत्रको तत्सम शब्द सम्बन्धित भएर शोधकार्य गर्न चाहने भावी शोधकर्तालाई दिशानिर्देशन गर्नका साथै कक्षा एघारमा अध्ययनरत विद्यार्थीलाई तत्सम शब्दको अर्थ, व्युत्पत्ति आदिका बारेमा ज्ञान दिन सहयोग पुग्दछ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10357 | |
dc.language.iso | ne | en_US |
dc.publisher | नेपाली भाषा शिक्षा सङ्काय | en_US |
dc.subject | नेपाली | en_US |
dc.subject | पाठयपुस्तक | en_US |
dc.subject | अध्ययन | en_US |
dc.title | कक्षा एघारको नेपाली पाठयपुस्तक (२०७७) को कथा विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन(Kakṣha ēghārakō nēpālī pāṭhayapustak (2077) kō kathā vidhāmā prayukta tatsam śabdakō adhyyan) | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Janta Multiple Campus, Itahari, Sunsari | en_US |
Files
License bundle
1 - 1 of 1
No Thumbnail Available
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description: