दाङ जिल्लाका कक्षा पांचमा अध्ययनरत थारूभाषी विद्यार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिका अध्ययन{Study of errors in standard Nepali pronunciation by Tharu speaking students studying in class five of Dang district}

dc.contributor.authorराउत Raut, कृष्णा कुमारी Krishna Kumari
dc.date.accessioned2022-04-04T06:33:14Z
dc.date.available2022-04-04T06:33:14Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत शोधपत्र त्रिभुवन विश्व विदयालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषाशिक्षा विषय स्नातकोत्तर तह एम.एड. चौथो सेमेस्टरको पाठयांश नेपा.शि. ५४४काआवश्यकता परिपूर्तिका लागि तयार पारिएको हो । प्रस्तुत शोध दाङ जिल्लाका कक्षा पाँचमा अध्ययनरत थारूभाषी विदयार्थीहरुलस्तरीय नेपाली भाषाको उच्चारणमा गर्ने त्रुटिहरुको अध्ययन शीर्षकमा केन्द्रित रहेरथारूभाषी विदयार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरु पहिल्याउन, उक्तजिल्लाका सामुदायिक र संस्थागत विदयालयका कक्षा पाँचमा अध्ययनरत थारूभाषीविदयार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिको तुलनात्मक अध्ययन गर्नु र उक्तत्रुटिहरु हुनाका कारणहरुपत्ता लगाउनु जस्ता उददेश्यहरु पुरा गर्ने हेतुले तयार गरिएकाछ । प्रस्तुत शोधपत्रमा निर्धारित उददेश्यहरु पुरा गर्न क्षेत्रीय अध्ययन विधिको प्रयोग गरीआवश्यकता अनुसार पाथमिक तथा दवतियक स्रोत सामग्रीको प्रयोग गरिएको छ ।सङकलन गरिएका प्राप्त तथ्याङकलाई आधार मानी व्याख्या विशलेषण गरी निष्कषनिकालिएको छ । यहाँ दोस्रो वा लक्ष्य भाषाको रूपमा नेपाली भाषा सिक्ने थारूभाषी विदयार्थीहरुलशब्द उच्चारण र निर्धारितकविता, संवाद रअनच्छेदको सस्वर पठनमा गरेका त्रुटिकाव्याख्या विश्लेषणका आधारमा प्राप्त निष्कर्षलाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुतगरिएको छ ः रेफ वा रकार लागेका ठाउँमा बढी त्रुटि गरेको पाइयो, जस्तै ः पर्वत = परवट ‘श’, ‘ष’ वर्ण निहित शब्दमा धेरै जस्तो ‘स’ कै उच्चारण र कहीँ कतै भने ‘ष’ वर्णको ठाउँमा ‘ख’ को उच्चारण गरेको भेटियो ।अधिकांश थारू मातृभाषी विदयार्थीहरुले त र ट वर्ण, अनुनासिक तथा ण र न वर्ण उच्चारण गर्दा बढी मात्रामा त्रुटि गरेको भेटियो ।  ‘ट’ र ‘थ’ वण प्रयुक्त शब्दको उच्चारणमा ६० प्रतिशतभन्दा बढीले ‘थ’ काठाउँमा ‘ठ’ वर्णको उच्चारण गरेको पाइयो, जस्तै ः थियो; ठियो ।  ‘द’ र ‘ड’ वर्ण प्रयुक्त शब्दका ठाउँमा पनि अधिकांश विदयार्थीहरुले ‘द’ वर्णकासटटामा ‘ड’ वर्णको सटटामा ‘ड’ वर्णको प्रयोग गरेको पाइयो ।  पदयोग र पद वियोग प्रयुक्त शब्दहरुमा पनि ५० प्रतिशत जत्ति विदयार्थीहरुलपदयोगलाई पद वियोग गरी उच्चारण गरेको पाइयो, जस्तै ः घरभित्र = घर भित्र,हरबखत = हर बखत ।  कविता सस्वर वाचन गराउादा ८० प्रतिशतभन्दा बढी विदयार्थीहरुले लयपक्षलाई बेवास्ता गरी गति—यति पनि नमिलाई वाचन गरेको पाइयो ।  संवादको सस्वर वाचन गराउँदा भाषेतर पक्ष ७५%, चिह्न प्रयोगको ख्याल ३०%,आरोह अवरोह २८%, बलाघात ३५% ले त्रुटि गरेको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9662
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectथारूभाषी विद्यार्थी Tharubhashi Bidyarthien_US
dc.subjectनेपाली उच्चारण Nepali Uchharanen_US
dc.titleदाङ जिल्लाका कक्षा पांचमा अध्ययनरत थारूभाषी विद्यार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिका अध्ययन{Study of errors in standard Nepali pronunciation by Tharu speaking students studying in class five of Dang district}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
133.33 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
693.6 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: