आधारभूत तह कक्षा आठको विद्याथीहरूको उखानटुक्का पयोगक्षमता
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
यो शोधपत्र आधारभूत तह कक्षा आठको विद्याथीहरूको उखानटुक्का प्रयोगक्षमता
शीषकमा तयार पारिएको छ । यसमा निधारित विद्याथीहरूकाे विद्यालयकाे पकति, लैङगिक
र भाषिक भिन्नताकाे दुष्टिले उखान टुक्का प्रयोगक्षमताकाे अध्ययन गरिएकाे छ । यसका
लागि आधारभुत तह कक्षा आाठका विद्यार्थी हरूको लैङगिक र भाषिक भिन्नताका दुष्टिले
उखान–टुक्का प्रयोग क्षमताको अध्ययन गर्नु र आधारभूत तह कक्षा आठकाे विद्यार्थीहरूको
विद्यालयगत भिन्नताका दुष्टिले उखान–टुक्का प्रयोग क्षमताको अिध्ययन–वश्लेषण गर्नु गरी
दुइ उद्देश्य निधारण गरिएका छन । यस अध्ययनमा परिमाणात्मक ढाँचा अवलम्बन गरिएका
छ । यसमा पुस्तकालयीय एवम स्थलगत कायबाट पाथमिक र द्वितीयक सातसम्बद्ध सामगी
सङकलन गरिएका छन ।
यसमा आधारभूत तह कक्षा आठकाे विद्याथीहरूकाे उखानटुक्का प्रयोग
क्षमतासम्बन्धी शाेध अध्ययन गरिएकाे छ । प्रतिशतका आधारमा निधारित कक्षाका
विद्याथीहरूका उखानटक्का पयाेगक्षमता मध्यम देखिएका छ । यसमा ९६ जना विद्याथीका
मध्यमान ४८.४९ मानक विचलन १६.०२ रहका छ । यसअनसार मध्यमानभन्दा माथिका
सङख्या (५३.७५) प्रतिशत र तलका सङख्या (५३) पतिशत कायम भएका छ ।
विद्यालयका पकृतिका आधारमा सामुदायिक विद्यालयकाे विद्याथीहरूका मध्यमान
४९.३३ र सस्थागत विद्यालयका विद्याथीहरूका मध्यमान ४५.७२ कायम भएका छ ।
लङगिक भिन्नताका आधारमा छात्रतफका मध्यमान ४६.५५ र छात्रातफका मध्यमान
४९.४२ कायम भएका छ । नपाली भाषी विद्याथीतफ मध्यमान ५१ पतिशत र नेपाली
इतरभाषीका मध्यमान ४७.९१ पतिशत दखिएका छ ।
विद्याथीहरूकाे उखानटुक्का प्रयोग क्षमतालाइ हदा आधारभूत तह कक्षा आठकाे
विद्याथीहरूकाे स्तर मध्यम देखिन्छ । समग नतिजाल विद्याथीहरू उखानटुक्काकाे प्रयोगमा
कमजाेर र लापरवाह छन भन्ने देखाउछ । यस तथ्यबाट उनीहरूलाइृृ थप अभ्यास आवश्यक
छ भन्न पुष्टि हन्छ ।
