संस्कृतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पारेको प्रभाव {Influence of Cultural Customs and Traditions on Female Fertility}

dc.contributor.authorआमगाई Amgai, बिजय Bijaya
dc.date.accessioned2022-07-07T04:29:07Z
dc.date.available2022-07-07T04:29:07Z
dc.date.issued2022
dc.description.abstractत्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय स्वास्थ्य तथा जनसङख्या विभाग एम.एड. दोस्रो वर्षको आंशिक आवश्यकता पुरा गर्न संस्कतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पारेको प्रभाव शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । यस शोधपत्रका मूख्य उद्देश्य हाम्रो समाजमा परापूर्वकाल देखी चली आएका रीतिरिवाज र परम्पराले महिलाहरुको प्रजननमा के कस्तो प्रभाव पारेको छ भन्ने पत्ता लगाउनु, संस्कृतिक रीतिरिवाज र परम्परामा रहेका कुरीतिका कारणले प्रजननमा पारेको प्रभावको अध्ययन गर्नु यस शोध कार्यको मूख्य उद्देश्य रहेकाछन । अनुसन्धानको शिलसिलामा परिमाणात्मक विधिको प्रयोग प्रयोग गरिएको छ । अध्ययनको क्रममा समुदायका १५–४९ वर्षका विवाहित महिलाहरुलाई अध्ययनको रुपमालिइएको छ । अध्ययन क्षेत्रको बृहततालाई समेटने गरी प्रत्येक ९ घरबाट १ घर गरी तथ्याङक सङकलन गरी ३२६ जना विवाहित महिलाहरुलाइ अध्ययनको नमनाको रुपमा लिइएको छ । यस समुदायमा संस्कृतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पानप्रभावको जानकारी लिनको लागि प्रत्यक्ष अवलोकनलाई समेत अनुसन्धानको साधनको रुपमा प्रयोग गरिएको छ । अनुसन्धानको सिलसिलामा परिमाणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । अध्ययनको क्रममा यस समुदायमा अवस्थित सुन्दरहरैचा नगरपालिकाका कार्यालय,वडा कार्यालयहरु,यस क्षेत्रका सम्बन्धित एन.जी.ओ.तथा आई.एन.जि.ओ.का साथै अन्य यस अध्ययन क्षेत्रका लागि आवश्यक पर्न सुन्दरहरैचा नगरपालिका वार्ड नं. ७ र ८ मा रहेका सम्पूर्ण जातजातीका विवाहित महिलाहरूबाट जानकारी संकलन गरी संस्कृतिक रीतिरिवाज र परम्पराले महिला को प्रजननमा पार्ने प्रभावको बारे जानकारी सङकलन गरि महिलाका प्रजननमा कस्तो प्रभाव पारेको छ भन्ने कुराको जानकारी लिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11597
dc.language.isoneen_US
dc.publisherस्वास्थ्य तथा जनसङख्या शिक्षा सङ्कायen_US
dc.subjectसंस्कृतिक रीतिरिवाज Cultural customsen_US
dc.subjectमहिलाको प्रजनन Female fertilityen_US
dc.titleसंस्कृतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पारेको प्रभाव {Influence of Cultural Customs and Traditions on Female Fertility}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना वहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
70.31 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
334.88 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections